Sajhamanch Archive

कोरोना विरुद्ध खोपको माग गर्दै झापा अमरपथ सडकको निर्माण कार्य बन्द

Published: in विविधा, समाज by . Leave a Comment on कोरोना विरुद्ध खोपको माग गर्दै झापा अमरपथ सडकको निर्माण कार्य बन्द.

कनकाई । कनकाई नगरपालिकामा झापा अमरपथ सडक खण्ड अनिश्चित कालका लागि निर्माण कार्य बन्द गरिएको छ । सडकमा काम गर्दै आइरहेको कम्पनी कनकाई इन्टरनेशनल विल्डर्सले आफ्ना प्राविधिक र मजदुरलाई कोरोना खोप नलगाएसम्म विल्डर्सले कुनैपनि काम नगर्ने निर्णय गरिएको विल्डर्सका प्रतिनिधि लीला सेलुवालले बताए । कोरोना संक्रमण वढेपछि प्राविधिक र कर्मचारीमा जोखिम वढेको र विभिन्न पेशा, […]

प्रदेश १ मा १ हजार २०१ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १ हजार २०१ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २०१ जनामा कोरोना संक्रमण भएको छ । २ हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा ७३७ र १ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४१८, मोरङमा १७२, सुनसरीमा ८५, इलाममा […]

हत्या गरिएका राष्ट्रपतिकी पत्नीको बयान: उनीहरुले सोचे, म मरिसकेकी छु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on हत्या गरिएका राष्ट्रपतिकी पत्नीको बयान: उनीहरुले सोचे, म मरिसकेकी छु.

काठमाडौं । हाइटीका राष्ट्रपति जोभेनेल मोइसेको हत्या हुँदा उनकी पत्नी पनि घाइते भएकी थिइन् । यो घटनामा उनी एक्लो प्रत्यक्षदर्शी हुन् । निको हुने क्रममा रहेकी मार्टिन मोइसेले हालै मात्र राष्ट्रपतिको हत्याको विषयमा खुलेर कुरा गरेकी छन् । राष्ट्रपतिको हत्या हुँदा उनको हात र पाखुरामा गोली लागेको थियो । गोली लागेर उनी खाटको एकापट्टि लडेकी […]

प्रदेश १ मा ९२२ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ९२२ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९२२ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५६६ जनाको पीसीआर परीक्षणगर्दा ४८५ र १ हजार ६७३ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २१५, मोरङमा १३५, सुनसरीमा ९९, धनकुटामा १९, उदयपुरमा ६, […]

शिवसताक्षीमा श्रावण २१ र २२ गते कोरोना विरुद्ध जोनसन एण्ड जोनसनकोे खोप लगाइने

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा श्रावण २१ र २२ गते कोरोना विरुद्ध जोनसन एण्ड जोनसनकोे खोप लगाइने.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले श्रावण २१ र २२ जोनसन एण्ड जोनसनको कोरोना विरुद्धको खोप लगाउने भएको छ । शिवसताक्षी नगरपालिकाको स्वास्थ्य चौकी सतासीधाम, प्राथमिक स्वास्थ्य चौकी शिवगञ्ज, स्वास्थ्य चौकी पाचँगाछी, स्वास्थ्य चौकी धरमपुर र शिवसताक्षी ९ मा रहेको शहरी स्वास्थ्य इकाई केन्द्रबाट एकै साथ खोप सञ्चालन गरिने नगरपालिकाको सर्वपक्षीय सिसिएमसीको आज बसेको बैठकले निर्णय गरेको […]

बीपी प्रतिष्ठानमा उपकरण दुरुस्त नहुँदा कयौंले अकालमा ज्यान गुमाए: प्रतिवेदन

Published: in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on बीपी प्रतिष्ठानमा उपकरण दुरुस्त नहुँदा कयौंले अकालमा ज्यान गुमाए: प्रतिवेदन.

काठमाडौं । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई विचौलियाले प्रभाव पारेर सेवाको गुणस्तर खस्काएको र अनियमितता गरेको भेटिएको छ । पदाधिकारीको ध्यान सामान खरिद र कमाउनमा नै केन्द्रित भएका कारण अस्पतालको सेवा चुस्त दुरुस्त हुन नसकेको सरकारी अध्ययन समितिले निष्कर्ष निकालेको छ । अध्ययन समितिले अस्पतालका सामग्री र उपकरण चुस्त दुरुस्त नहुँदा कोभिड महामारीका […]

झापामा थप ३ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि

Published: in विविधा, स्वास्थ्य by . Leave a Comment on झापामा थप ३ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि.

झापा। झापामा आज २३८ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । त्यस्तै आजै थप ३४९ जनामा कोरोना पुष्टि स्वास्थ्य कार्यालय झापा जनाएको छ । कोरोना संक्रमणबाट ​तीन जनाको मृत्यू भएको छ । झापामा संक्रमितको संख्या १८ हजार ६ सय १५ पुगेको छ । जनत्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६८ पुगेको जनस्वास्थ्य कार्यालय झापाले […]

शिवसताक्षीमा भेरोसेल खोप ३ हजार ९९९ जनालाई लगाइयो, जोनसोन एण्ड जोनसोनको खोप आउँदै

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा भेरोसेल खोप ३ हजार ९९९ जनालाई लगाइयो, जोनसोन एण्ड जोनसोनको खोप आउँदै.

शिवसताक्षी । झापाको शिवसताक्षीमा अमेरिकन जोनसोन एण्ड जोनसोन खोप आउने भएको छ । जोनसोन एण्ड जोनसनको खोप भोलि मंगलबार आउने शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालय भद्रपुरबाट ३१०० डोज खोप शिवसताक्षी नगरपालिकामा आउने उपमेयर भोजकुमारी नेपालले बताइन् । उक्त खोप एक डोज लगाउँदा हुने भएकाले वैदेशिक रोजगारीका जान लागेका वा […]

प्रदेश १ मा ७७३ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ७७३ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ११३, झापामा ११२, धनकुटामा २३, इलाममा […]

शिवसताक्षीमा दुई संक्रमितको मृत्यु

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा दुई संक्रमितको मृत्यु.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा दुई संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधे निवासी ४३ वर्षीय सम्झाना खनाल र शिवसताक्षी न.पा. वडा नं. ६ शिवगञ्ज निवासी नारायण अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो । खनालको गएराती विर्तासिटी अस्पताल विर्तामोडमा उपचारको क्रममा र अधिकारीको हिजो विराटनगरमा उपचारको क्रममा मृत्यु भएको नगरका कोभिड […]