शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा आइतबारदेखि कोरोना विरुद्ध खोप लगाउन सुरु गरिएको छ । नगरपालिकाको सतासीधाम स्वास्थ्य चौकी दूधे, प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज, स्वास्थ्य चौकी पाँचगाछी र धरमपुरमा एकै साथ खोप लाउन सुरु गरिएको हो । सतासीधाम स्वास्थ्य चौकी दूधेमा विहान १० बजेबाट खोप लगाउने भनिए पनि बृद्ध बृद्धाहरु विहान ६ बजेदेखि नै लाइनमा बसेका […]
काठमाडौं । संसदीय समितिले इपिएस परीक्षा पास गरेर अलपत्र परेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबार सिंहदरवारमा बसेको बैठकले इपिएस परीक्षा पास गरेर बसेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र […]
काठमाडौं । वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । अस्पतालको प्रशासकीय अधिकृत डा। जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको आन्दोलनरत कर्मचारी दीपक मुडभरीले बताए । झडपमा ४ जना घाइते भएका छन् ।
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७२५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ३३१ जनाको पीसीआर परीक्षण गर्दा ४१२ र १ हजार ६ जनाको एन्टिजेन परीक्षण गर्दा ३१३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९३, मोरङमा ११७, सुनसरीमा ७८, इलाममा ६, […]
काठमाडौं । नेकपा एमालेको विघटित कार्यदलका नेताहरुले पार्टी एकतालाई जतिसक्दो छिटो टुंग्याउनु पर्ने निष्कर्ष निकालेका छन् । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज ९शनिबार० बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनु पर्नेमा जोड दिएका हुन् । ‘पार्टी एकतालाई जोगाउनु पर्छ र छोटो अवधिमै यसलाई […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १४४ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र १ हजार ६६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१, सुनसरीमा १८७, झापामा १५७, इलाम […]
शिवसताक्षी । शिवसताक्षीमा कोरोना विरुद्धको भेरोसेल खोप श्रावण १७ गतेदेखि १९ गतेसम्म लगाइने भएको छ । नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज, स्वास्थ्य चौकी सतासीधाम, स्वास्थ्य चौकी धरमपुर र स्वास्थ्य चौकी पाँचगाछीमा खोप लगाइने शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगरपालिकाको आज बसेको सिसिएमसीको बैठकले १७ गते नगरका ५५ वर्ष माथिका नागरिकलाई मात्र खोप लगाउने निर्णय गरेको […]
बिर्तामोड । शनिबारदेखि झापामा पूर्ण रुपमा लकडाउन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको डीसीसीएमसी र पालिका प्रमुखहरुको संयुक्त बैठकले जिल्ला १६ गते राती १२ बजेदेखि २३ गते राती १२ बजेसम्म पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिएको हो । यस अघि जिल्लामा दश पालिकाहरु लकडाउन भएको अवस्थामा जिल्लामा कोरोनाको पहिलो चरण कै जस्तो […]
विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ को तेश्रो लहरको पुर्व तयारीमा जुट्न निर्देशन दिएकी छिन् । विज्ञहरुले कोरोनाको तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने बताएकाले सोही अनुसारको तयारीमा जुट्न उनले निर्देशन दिएकी हुन् । कोभिड–१९ को सम्भावित तेस्रो लहरको पूर्व तयारी सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा सामाजिक विकास मन्त्री […]
विराटनग । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १०४ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ७५३ जनाको पीसीआर परीक्षणगर्दा ६५२ र १ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा ४५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३०७, सुनसरीमा १७७, मोरङमा १२३, धनकुटामा १४, […]