बिर्तामोड । बुधबार झापामा ३ सय ३४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जस मध्ये दमकमा ८० र विर्तामोड ६१ जनाका संक्रमित थपिएका छन् । त्यस्तै भद्रपुर नगरपालिकाका ३९, कनकाई नगरपालिकाका ३३ जनामा संक्रमण पुष्टि भएको छ। बुधबार कोभिडबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
बिर्तामोड । कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढ्न थालेपछि बिर्तामोड नगरपालिकाले आज राती १२ बजेबाट शिल हुँदै छ । नगरपालिकाले साउन १३ राती १२ बजेदेखि २० गतेसम्मलाई शिल गरिने दुई दिन अघि नै घोषण गरेको हो । नगरपालिका क्षेत्र भित्रका अत्यावश्यक सेवा बाहेक सबै क्षेत्र बन्द गर्ने घोषणा मेयर ध्रवकुमार शिवकोटाले बताए । सोही बमोजिम […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १८० जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १२४ जनाको पीसीआर परीक्षण गर्दा ६७८ र १ हजार ७२८ जनाको एन्टिजेन परीक्षण गर्दा ५०२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २६६, मोरङमा १८८, सुनसरीमा १७३, […]
दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक नगरपालिका–४ स्थित चियादोकान सडकखण्डमा मंगलबार राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका ३ सुरुङ्गास्थित होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी श्रीमती ३६ वर्षीया भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार राति १० बजेतिर पूर्वतर्फ […]
सुर्खेत । कालिकोटमा नम्बर नखुलेको मिनी ट्रक कर्णाली नदीमा खस्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा ठेगाना नखुलेका ट्रक चालक दीपक साउद र सहचालक बाजुरा घर भएका ३२ वर्षीय रमेशबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी चक्र शाहीले जानकारी दिए । कर्णाली राजमार्गमा पर्ने कालिकोटको शुभकालिका गाउँपालिकास्थित एस मोड भन्ने ठाउँबाट […]
काठमाडौं । नेपालमा अल्फा, डेल्टापछि अर्को कप्पा भेरियन्ट पनि भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका छन् । नेपालमा अहिले पछिल्लोपल्ट भेटिएको भेरियन्ट बढी संक्रामक रहेको र सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने अध्ययनबाट पाइएको छ । ‘त्यसैले संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाक्षेत्र साउन १२ गते मध्यरातको १२ बजेदेखि साउन १९ गते मध्यरातको १२ बजेसम्म शिल गरिएको छ । नगरक्षेत्रमा कोभिड १९ को संक्रमण र मृत्युदर बढ्दै गएपछि सोमबार बसेको मेचीनगर स्तरीय कोभिड १९ रोगथाम नियन्त्रण व्यवस्थापन समितिको बैठकले नगरक्षेत्रलाई शिल गर्न कार्यपालिकालाई सिफारीस गरेको थियो । समितिको सिफारीसका आधारमा मंगलबार मध्यान्ह बसेको […]
कमल । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमण दिन प्रतिदिन बढ्दै गएकालत्यसको रोकथाम र न्यूनिकरणका लागि कमल गाउँपालिकाले ७ दिनका लागि लकडाउने गर्ने भएको छ । गाउँपालिका राजनीतिक दलसहितको आज बसेको बैठकले श्रावण १३ गते राती १२ बजेबाट २० गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनका समयमा औषधी पसल बाहेक […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २७० जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७११ र १ हजार ७४४ जनाको एन्टिजेन परीक्षणगर्दा ५५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१७, सुनसरीमा १८६, धनकुटामा […]
काठमाडौं । सरकारले बालबालिकाका लागि ६० लाख मात्रा कोरोना विरुद्धको खोपका लागि प्रक्रिया अगाडि बढाएको छ । १२ वर्षदेखि माथिका बालबालिकाहरुका लागि खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा। गुणराज लोहनीले बालबालिकाका लागि खोप ल्याउने प्रक्रिया अघि […]