Sajhamanch Archive

बुद्ध एयरको दुई जहाज आपतकालीन अवतरण,

Published: in विविधा, समाज by . Leave a Comment on बुद्ध एयरको दुई जहाज आपतकालीन अवतरण,.

काठमाडौं । बुद्ध एयरको दुई वटा जहाज आज आपतकालीन अवतरण गरिएको छ । काठमाडौबाट धनगढीतर्फ उडेको बुद्ध एयरको जहाज आपतकालीन अवतरण भएको छ । 9N–AMD जहाज भरतपुर क्षेत्रबाट डाइभर्ट गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो । हाइड्रोलिक फेल भएर आपतकालीन अवतरण गर्न लाग्दा फायर भेहिकल तथा एम्बुलेन्सहरु समेत हाइ अलर्ट अवस्थामा राखिएको थियो […]

कोरोनाको कहरः शिवसताक्षी नगरपालिका ११ गते रातीदेखि १८ गतेसम्म शिल

Published: (Updated: ) in विविधा, स्वास्थ्य by . Leave a Comment on कोरोनाको कहरः शिवसताक्षी नगरपालिका ११ गते रातीदेखि १८ गतेसम्म शिल.

शिवसताक्षी । कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले झापाको शिवसताक्षी सोमबार रातीदेखि शिल गरिने भएको छ । आज बसेको कोरोना भाइरस नियन्त्रण सम्बन्धी सर्वपक्षीय  सिसिएमसीको वैठकले ११ गते राती देखि १८ गते राती १२ बजेसम्म पूर्ण रुपमा नगरपालका शिल गर्ने निर्णय गरेको हो । बन्दमा मुख्य राजमार्ग बाहेक भित्री सडकहरु सबै बन्द गरिने र आवज जातवमा […]

एकै दिन ३,११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, स्वास्थ्य by . Leave a Comment on एकै दिन ३,११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु.

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २,१९७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४१ हजार पाँच सय ६५ पुगेको छ । निको हुने दर ९४।५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ३,११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य […]

प्रदेश १ मा १ हजार ९१ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १ हजार ९१ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ९१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ६६१ जनाको पीसीआर परीक्षणमा ३३८ र २ हजार २८१ जनाको एन्टिजेन परीक्षणमा ७५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरीमा ९२, इलाममा ४, […]

महाराष्ट्रको बाढी–पहिरो: ज्यान गुमाउनेको संख्या १२९ पुग्यो

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on महाराष्ट्रको बाढी–पहिरो: ज्यान गुमाउनेको संख्या १२९ पुग्यो.

नयाँदिल्ली । भारतको महाराष्ट्रमा केही दिनयताको लगातार मुसलधारे बर्षाका कारण आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या १२९ पुगेको छ । कयौं मानिसहरु पहिरोमा फसिरहेका छन् । पहिरोमा फसिरहेकाहरुको उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको उद्धारका लागि हेलिकप्टरको सहयोग लिइएको स्थानीय अधिकारीले जनाएका छन् । पहिरोका कारण रेल सेवा प्रभावित भएको छ […]

सीमा नजिकै बिहारमा कोसीको तटबन्ध भत्कियो, नेपालमा प्रभाव पर्न सक्ने

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on सीमा नजिकै बिहारमा कोसीको तटबन्ध भत्कियो, नेपालमा प्रभाव पर्न सक्ने.

राजविराज । सप्तरीसित सीमा जोडिएको बिहार राज्यको सुपौल जिल्ला अन्तर्गत सिकरहाटामा सप्तकोसीको तटबन्ध भत्किएको छ । शुक्रबार बिहान उक्त स्थानमा तटबन्ध भत्किँदा सुपौल र मधुवनी जिल्लाका विभिन्न बस्ती डुबानमा परेका छन् । तटबन्ध भत्किएको स्थान नेपाल–भारत सीमाभन्दा ८ किलोमिटर मात्र दक्षिण हो । बाढीले दिघिया, दूधैला, बैला, सतोखर्ड लगायतका गाउँ जलमग्न भएको सीमावर्ती स्थानीय बासिन्दाले […]

गेउरिया खोलामा टुनटुनको मृत्यु, सीतकुमार पक्राउ

Published: in विविधा, समाज by . Leave a Comment on गेउरिया खोलामा टुनटुनको मृत्यु, सीतकुमार पक्राउ.

बिर्तामोड । टुनटुन ऋषिदेवको हत्याको आरोपमा गौरादह ७ दुधालीका सित कुमार ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ । गाउँघरमा मागी हिड्ने खनार घर बताउँने अन्दाजी ५५ वर्षका टुनटुन ऋषिदवलाई हत्याको आरोपमा २५ वर्षीय सीतकुमारलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो । शुक्रवार विहान गौरादह वडा नं.४ र १ को बिचमा पर्ने गेउरिया खोलाको किनारमा टुनटुनको […]

प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण.

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १३१ जनाको पीसीआर परीक्षणबाट ४८३ र १ हजार ३५५ जनाको एन्टिजेन परीक्षणबाट ३६४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १८७, मोरङमा १४७, सुनसरीमा १०३, धनकुटामा १९, इलाममा ९, […]

कोरोनाको कहरः कनकाई नगरपालिका १६ गतेसम्म शिल

Published: (Updated: ) in विविधा, स्थानीय तह by . Leave a Comment on कोरोनाको कहरः कनकाई नगरपालिका १६ गतेसम्म शिल.

बिर्तामोड । झापामा लकडाउन खुुकुलो भएसँगै पालिकाहरुमा कोरोना भाइरसको सक्रमण दर बढ्न थालेको छ । संक्रमण दर बढेको भन्दै कनकाई नगरपालिकाले श्रावण १६ गतेसम्म शिल गरिएको छ । कनकाई नगरपालिकाले एक सूचना जारी गर्दै ९ गते राती १० बजेदेखि १६ गतेसम्मका लागि शिल गरेको हो । नगरपालिकाले सूचना जारी गर्दै सबै व्यवसाय, बैंक तथा वित्तिय […]

प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने अमरेशकुमार सिंहको घोषणा

Published: in राजनीति, विविधा by . Leave a Comment on प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने अमरेशकुमार सिंहको घोषणा.

काठमाडौं । कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले बुधबार राजीनामा दिने घोषणा गरेका छन् । भदौमा हुन लागेको १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरणमा भएको अनियमितता सुधार्न नेतृत्वले चासो नदिएको भन्दै उनले सांसद पदबाट राजीनामा दिने निर्णय गरेका हुन् । उनले आजै आफूले पदबाट राजीनामा दिन लागेको जानकारी दिएका छन् । […]