Sajhamanch Archive

नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अध्यक्ष महर्जनको कोरोनाबाट निधन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अध्यक्ष महर्जनको कोरोनाबाट निधन.

ललितपुर । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएको छ । कोभिड संक्रमणपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत महर्जनको सोमबार निधन भएको हो । आरबी डायमन्ड ज्वेलर्सका प्रबन्ध निर्देशकसमेत रहेका महर्जन नेपाल श्रीलंका चेम्बर अफ कमर्सको अध्यक्ष पनि भएका थिए । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यसमेत रहेका महर्जनको निधनप्रति […]

सहकारीमा नेता समस्या हुन् कि समाधान !

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on सहकारीमा नेता समस्या हुन् कि समाधान !.

नेता समाधान हुनुपर्छ समस्या होइन । तर जुन देश, समाज, पार्टी र सङ्घ–संस्थामा धेरै नेता हुन्छन्, त्यहाँ नेता समस्या हुने गर्छन् । नेपालका सबै पार्टीमा यो समस्या छ । पार्टीमा मात्रै होइन, विभिन्न क्षेत्र र सङ्घ–संस्थामा पनि यही समस्या छ । पार्टीहरुलाई नेता व्यवस्थापन गर्न सकस पर्दै गएको छ । पार्टीमा नेताहरुको व्यवस्थापन गर्ने नाममा […]

संजिवनी साकोस मजवुत हुँदै, कोषमा मात्रै दुई करोडभन्दा बढी मौज्दात, १४औं साधारणसभा सम्पन्न

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on संजिवनी साकोस मजवुत हुँदै, कोषमा मात्रै दुई करोडभन्दा बढी मौज्दात, १४औं साधारणसभा सम्पन्न.

बिर्तामोड । संजिवनी बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभामा गत आर्थिक वर्षको वित्तीय कारोबार तथा साधारणसभाको निर्णयको कार्यान्वयनको अवस्थासहित चालू वर्षका लागि नीति एवम् कार्यक्रम पारित गरिएको छ । कोरोना कहरका कारण समग्र वित्तीय कारोबारमा शिथिलता आए पनि सहकारी संस्थाहरुले तोकिएको म्याद भित्रै साधारणसभा गरेर प्रतिवेदन पेश […]

पूर्वेलीमा सामान किन्दा महालक्ष्मीको दुई लाखको जीवन बीमा !

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on पूर्वेलीमा सामान किन्दा महालक्ष्मीको दुई लाखको जीवन बीमा !.

बिर्तामोड । यहाँस्थित शनिस्चरे रोडमा संचालित पूर्वेली सप्लायर्सबाट कुनै पनि इलेक्ट्रोनिक सामानको खरिदमा ग्राहकले दुई लाख रुपैयाँ बराबरको जीवन बीमा र एक लाख रुपैयाँको घातक रोग बीमा सुविधा प्राप्त गर्ने सम्बन्धी आज सम्झौता गरिएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र पूर्वेली सप्लायर्सको सहकार्यमा ग्राहकलाई महालक्ष्मीको बीमा सुविधा दिने नयाँ अभ्यासको थालनी गरिएको हो । […]

एनएमसीमा सहकारी पसल थपिँदै : घटस्थापनादेखि बिर्तामोडमा १२औं पसल सञ्चालनमा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on एनएमसीमा सहकारी पसल थपिँदै : घटस्थापनादेखि बिर्तामोडमा १२औं पसल सञ्चालनमा.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले झापाको बिर्तामोडमा सहकारी पसल सञ्चालनमा ल्याएको छ । संस्थाद्वारा सञ्चालित यो १२औं सहकारी पसल हो । भद्रपुररोडमा खोलिएको एनएमसी सहकारी पसलको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी र संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले पसलको मूल ढोकामा टाँगिएको रिबन काटेर तथा अतिथिहरुले १२ वटा क्यान्डल बालेर उद्घाटन गरिएको हो । कोपसप […]

पूर्व नेपालको २१औं वार्षिक साधारणसभा: टेलिभिजनकर्मी र सहकारी अभियन्तासहित दुई दर्जन बढी सम्मानित

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on पूर्व नेपालको २१औं वार्षिक साधारणसभा: टेलिभिजनकर्मी र सहकारी अभियन्तासहित दुई दर्जन बढी सम्मानित.

कमल । पूर्व नेपाल बहुदेश्यीय सहकारी संस्थाले टेलिभिजन कर्मी र सहकारी अभियान्तासहित विभिन्न विधाका दुई दर्जन बढीलाई सम्मान गरेको छ । पूर्व नेपाल बहुदेश्यीय सहकरी संस्थाले २१ औं वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कारबाट हिमशिखर टेलिभिजनका समाचार प्रमुख भुमिराज पराजुली र सहकारी अभियान्तातर्फ नेफ्स्कुनका पुर्व कोषाध्यक्ष केशव पोख्रेलसहित दुई दर्जन बढीलाई सम्मान गरिएको […]

फेसबुक ६ घण्टा अबरुद्ध हुँदा संस्थापक जुकरबर्गलाई ६ अर्ब डलर नोक्सानी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, by . Leave a Comment on फेसबुक ६ घण्टा अबरुद्ध हुँदा संस्थापक जुकरबर्गलाई ६ अर्ब डलर नोक्सानी.

काठमाडौं । फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले फेसबुक लगायतका सोसल मिडिया प्लाटफर्म सोमबार घण्टौंसम्म अबरुद्ध भएको घटनामा माफी मागेका छन् । फेसबुक, मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम सोमबार करिब ६ घण्टा अबरुद्ध हुँदा विश्वका साढे ३ अर्ब भन्दा धेरै प्रयोगकर्ता प्रभावित भएका थिए । मार्क जुकरबर्गले आन्तरिक प्राविधिक समस्याका कारण सोसल मिडिया प्लाटफर्म अबरुद्ध भएको भन्दै […]

सुन तस्करीका नाइके गोरेसहित ६ जनालाई जन्मकैद फैसला

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सुन तस्करीका नाइके गोरेसहित ६ जनालाई जन्मकैद फैसला.

विराटनगर । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले चूडामणि उप्रेती गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो। यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद […]

क्यान महासंघ झापाको साधारणसभा सम्पन्न

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on क्यान महासंघ झापाको साधारणसभा सम्पन्न.

झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ नेपाल झापा शाखाको सातौं वार्षिक साधारणसभा आइतबार साँझ सम्पन्न भएको छ । कोरोना संक्रमणको त्रास कायमै रहेकाले अतिथिहरुलाई जुम प्रविधिको उपयोग गरी भर्चुअल विधिबाट सहभागी गराएर तथा क्यानका उपलब्ध सदस्यहरु सचिवालयमा भौतिक उपस्थित भएर साधारणसभा सम्पन्न गरिएको हो । क्यान महासंघ झापाका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा आयोजित साधारण […]

कर्णाली साकोसले इलामको हर्कटेमा खोल्यो सदस्य सेवा केन्द्र

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोसले इलामको हर्कटेमा खोल्यो सदस्य सेवा केन्द्र.

इलाम । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले असोज १७ गतेदेखि इलामको हर्कटेमा सेवा केन्द्र विस्तार गरेको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोसले इलाम र मोरङ जिल्लालाई पनि कार्यक्षेत्र स्वीकृत गराएपछि पछिल्लो समय सेवा केन्द्र खोल्ने क्रम बढेको हो । रोङ गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला राईको प्रमुख आतिथ्यमा कार्यक्रमको ब्यानर बाचन गरेर तथा […]