काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आयोजना गरेको दुईदिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् । भेइकल स्क्यानर जडान भएपछि भन्सार बिन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु ‘म्यानुअली’ चेकजाँच […]
बिर्तामोड । सहारा नेपाल साकोस अन्तरगत एग्री बिजनेश युनिटले जिउँसो खसी जोखेर मासु ब्यवसायीलाई बेच्ने नयाँ अभ्यासको थालनी गरेको छ । खसीको ढाड छामेर वा उचालेर अनुमानित तौलका भरमा किनबेच गर्दा दुवै पक्षलाई घाटा भएको आशंका हुन्छ । वर्तमानको यही चलनलाई परिमार्जन गर्दै ब्यवसायीकै आगाडि जिउँसो खसी डिजिटल तराजुमा जोखेर किनबेच गर्न थालिएको एग्री बिजनेश […]
कमल । हरेक वर्ष सेप्टेम्वर ८ तारिकका दिन विश्व फिजियो थेरापी दिवश मनाउने गरिन्छ । फिजियो थेरापीका बारेमा सबैलाई ज्ञान नभएपनि पछिल्लो समय फिजियो थेरापी गर्नेको संख्या र फिजियो थेरापी क्लिनिक खुल्ने क्रमसमेत बढीरहेको छ । फिजियो थेरापी अर्थात भौतिक चिकित्सा विज्ञानको एक मुख्य शाखा हो । जुन एक समग्र दृष्ट्रिकोण अर्थात होरेष्टिक एप्रोज सग […]
काठमाडौँ । नेपाल आयुर्वेद औषधी उत्पादक संघको नेतृत्वमा युवा पुस्ताले बाजी मारेको छ । पाँच कार्यकाल अध्यक्षको नेतृत्व सम्हाल्दै आएका निवर्तमान अध्यक्ष विनोद पौडेलले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरेसँगै संघको नेतृत्व युवा पुस्तामा आएको हो । नेपाली जडिबुटीजन्य आयुर्वेद औषधीको उत्पादनमा अग्रणी भूमिका खेल्दै आएको संघमा मानबहादुर साउदको अध्यक्षतामा नयाँ नेतृत्व पाएको हो […]
विराटनगर । कोरोना बीमा भुक्तानीको माग गर्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले आज उच्च अदालत विराटनगरमा रिट दायर गरेको छ । सम्झौता बमोजिम बीमा रकम भुक्तानी नगरेको भन्दै रिट दायर गरिएको हो । बीमा अवधि समाप्त हुँदा पनि ३१ जना पत्रकारको बीमा भुक्तानी नभएको भन्दै सोमबार पत्रकार महासंघ मोरङ शाखाका तर्फबाट सचिव नेत्रप्रसाद अधिकारीले उच्च […]
काठमाडौं । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थ मन्त्री जनार्दन शर्माले आज सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन । कुराकानीका क्रममा अर्थ मन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन […]
काठमाडौं । नेपाल हस्तकला महासंघले हस्तकला डिजाइनिङ प्रतियोगितका बिजेता घोषणा गरी अवार्ड प्रदान गरेको छ । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवर्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल)द्वारा प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगितामा रविना श्रेष्ठ, रोशन ठाकुर र निलिमा प्रधान क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । विजेतारूलाई […]
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा नकारात्मक सर्किट लाग्दा ४० मिनेटको लागि कारोबार रोकिएको छ । आइतबार कारोबार सुरु भएको पहिलो दुई घण्टा बजार परिसूचक नेप्सेमा ५ प्रतिशतको गिरावट हुँदा ४० मिनेटको लागि कारोबार रोकिएको हो । बजार खुलेको पहिलो घण्टाभित्र नेप्से ४ प्रतिशतले घटबढ भएमा २० मिनेट, दोस्रो घण्टाभित्रमा ५ प्रतिशतले नेप्से घटबढ भएमा […]
धरान । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले उद्योगी व्यवसायीहरुको समस्याप्रति प्रदेश सरकार गम्भीर भएको बताएका छन् । आर्थिक मन्दी, कोभिड–१९ का कारण भएको समस्याप्रति सरकार गम्भीर भएको बताउँदै उद्योग व्यवसाय प्रवर्धनका लागि प्रदेश सरकारले नयाँ कार्यक्रम ल्याउने उनको आश्वासन छ । शनिबार धरानमा सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस) डिजिटल कारोबारमा प्रवेश गरेको छ । संस्थाले आफ्नो वित्तीय कारोबारलाई डिजिटलाइज्ड गर्दै मोवाइल बैंकिङ पछि क्युआर कोड स्क्यान पे सुरुवात गरेको हो । संस्थाले भदौ १७ गतेदेखि फोन पे, इ–सेवा र इन्फो डेभलपर्ससँगको सहकार्यमा क्युआर कोड स्क्यान पे प्रयोगमा ल्याएको हो । संस्था […]