Sajhamanch Archive

सरकारलाई अर्थ मन्त्रालयको सुझाव: वायु सेवा निगम सुधार गर्न उच्चस्तरीय समिति बनाऊ

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on सरकारलाई अर्थ मन्त्रालयको सुझाव: वायु सेवा निगम सुधार गर्न उच्चस्तरीय समिति बनाऊ.

काठमाडौं । नेपाल वायु सेवा निगमको भावी कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने सुझाव अर्थ मन्त्रालयले दिएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र […]

भद्रपुर नाका खुलाउन माग गर्दै झापाका उद्योगी व्यवसायीहरु

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भद्रपुर नाका खुलाउन माग गर्दै झापाका उद्योगी व्यवसायीहरु.

झापा । कोराना भाइरस संक्रमण कम हुँदै गएकोले भारतसँगको व्यापारिक नाका भद्रपुरबाट पनि आवागमन सहज बनाउन माग गर्दै झापा उद्योग वाणिज्य संघले सरकारसँग माग गरेको छ । संघका अध्यक्ष नवराज पनेरुको नेतृत्वमा बिहीबार जिल्ला प्रशासन कार्यालय झापा पुगेको उद्योगी–व्यवसायीहरुको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएको हो । भद्रपुर क्षेत्रका उद्योगी–व्यवसायी एवम् सर्वसाधारण […]

सेयर धितो कर्जामा सीमा तोक्दा लगातार घट्दै नेप्से, ६ कारोबार दिनमै २२५ अंकको गिरावट

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सेयर धितो कर्जामा सीमा तोक्दा लगातार घट्दै नेप्से, ६ कारोबार दिनमै २२५ अंकको गिरावट.

काठमाडौं । सेयर बजार परिसूचक नेप्से घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । यही भदौ २ गते ३१९९.०३ अंकको ऐतिहासिक उचाइ कायम गरेर भदौ ३ गतेदेखि घट्न सुरु भएको नेप्सेमा निरन्तर गिरावट भइरहेको छ । गत साता तीन दिन खुलेको बजारमा दुई दिन नेप्सेमा गिवट भएको थियो । साताको अन्तिम कारोबार दिन नेप्सेमा वृद्धि […]

राष्ट्रिय सहकारी बैंकद्वारा कर्णाली साकोस प्रशंशित

Published: (Updated: ) in अर्थतन्त्र, सहकारी by . Leave a Comment on राष्ट्रिय सहकारी बैंकद्वारा कर्णाली साकोस प्रशंशित.

बिर्तामोड । लघुवित्तको माध्यमबाट विपन्न वर्गको आर्थिक उत्थानमा उत्कृष्ट योगदान गर्दै आएको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई राष्ट्रिय सहकारी बैंकले सम्मान गरेको छ । राष्ट्रिय सहकारी बैंकको सदस्य बनेर बिर्तामोड शाखामा आर्थिक वर्ष २०७६/०७७ मा उत्कृष्ट कारोबार गरेको निश्कर्षसहित बैंकले यस्तो प्रशंशापत्र प्रदान गरेको हो । भदौ १२ गते दमकमा आयोजित सम्मान तथा […]

महामारीपछि हवाई उद्योगले गुमायो ३७ अर्ब आम्दानी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on महामारीपछि हवाई उद्योगले गुमायो ३७ अर्ब आम्दानी.

काठमाडौं । कोरोना भाइरसका महामारीयता नेपालको हवाई उद्योगले ३७ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएको छ । नेपालमा २०७६ चैतदेखि लकडाउन शुरु भएको थियो । सो समयपछिको सवा एक वर्षको अवधि (२०७८ असारसम्म)मा हवाई उद्योगले सो बराबरीको प्रक्षेपित आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यो क्षति कोभिड आयपूर्वको प्रक्षेपित आयको तुलनामा […]

नेप्सेमा ४९ अंकको गिरावट, साढे १५ अर्बको कारोबार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेप्सेमा ४९ अंकको गिरावट, साढे १५ अर्बको कारोबार.

काठमाडौं । गत साताको अन्तिम कारोबार केही सम्हालिएको सेयर बजार घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । गत साता लगातार दुई दिन उच्च अंकले घटेर अन्तिम दिन केही सुधार भएको नेप्सेमा यो साताको पहिलो कारोबार दिन आज ४९.१८ अंकको उच्च गिरावट हुँदा ३०४४.८८ अंकमा बन्द भएको छ । आइतबरा प्रि ओपन सेसनमा दोहोरो अंकले […]

एनएमसीबाट ‘कष्टम हायरिङ सेवा’ सञ्चालनमा

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, सहकारी by . Leave a Comment on एनएमसीबाट ‘कष्टम हायरिङ सेवा’ सञ्चालनमा.

मेचीनगर । बहुव्यवसायमा अग्रसर नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले पूर्वमै पहिलोपटक कस्टम हायरिङ सेवाको विधिवत प्रारम्भ गरेको छ । संस्थाको तेस्रो व्यवसाय एकीकृत नमूना कृषि फर्म परिसरमा भदौ ११ गते शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी कस्टम हायरिङ सेवाको उद्घाटन गरिएको हो । प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले प्रमुख आतिथ्यता गर्दै सेवाबोर्ड अनावरण गरेर यसको […]

ओरालो लाग्दै, पूर्वी नाकाबाट जडिबुटी निर्यात

Published: (Updated: ) in अर्थतन्त्र, विविधा, समाज by . Leave a Comment on ओरालो लाग्दै, पूर्वी नाकाबाट जडिबुटी निर्यात.

भद्रपुर । नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुटीहरूको माग पछिल्लो समय भारत र बङ्गलादेशमा बढ्दै गए पनि निर्यात कम हुँदै आइरहेको छ । क्वारेण्टाइन कार्यालय काँकडभिट्टाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४÷०७५ देखि गत आर्थिक वर्ष २०७७÷०७८ सम्मको अवधिमा हरेक वर्ष जडीबुटी निर्यात क्रमशः ओरालो लाग्दै गएको हो । गत आर्थिक वर्ष २०७७÷०७८ मा पूर्वीनाका काँकडभिट्टा भएर […]

निर्वाचनको ७ महिनापछि बचत संघले गर्यो सपथ र पद हस्तान्तरण

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on निर्वाचनको ७ महिनापछि बचत संघले गर्यो सपथ र पद हस्तान्तरण.

झापा । जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको नवनिर्वाचित नेतृत्वलाई आज सपथग्रहण गराउँदै पद हस्तान्तरण गरिएको छ । गत माघ महिनामा नै सर्वसम्मत चयन गरिएको नयाँ नेतृत्वको सपथ ग्रहण विनियम संशोधन र कोरोना कहरका कारण ७ महिना पछि धकेलिएको संघले जनाएको छ । २०६८ साल साउन २२ गते दर्ता भई १ कार्यकाल तदर्थ रहेर […]

अर्गाानिक कृषि उपजले भरिएको राँकेका कोशेली घरहरु

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, समाज, by . Leave a Comment on अर्गाानिक कृषि उपजले भरिएको राँकेका कोशेली घरहरु.

फिदिम । पहाडमा उत्पादन भएको कृषि उपज स्वादिलो मात्र हैन निकै रसिलो पनि हुन्छ । रसिलो कृषिउपजले तराइका मान्छेको मन जितेको छ । तराईबाट पहाड आएर घर फर्कदा पहाडको कोसेली के लैजाने ? कोसेलीको बारेमा सबैले सोच बनाएका हुन्छन् । अधिकांशले पहाडमा उत्पादन भएको कृषिउपज तराई झर्दा कोसेलीको रुपमा लैजाने गर्छन् । यस्तै तराई लैजाने […]