Sajhamanch Archive

पर्यटन बोर्डले व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on पर्यटन बोर्डले व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने.

काठमाडौं । नेपाल पर्यटन बोर्डले देशैभरिका होटल व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने भएको छ । पर्यटन बोर्ड र होटल व्यवसायी महासंघको आयोजनामा काठमाडौँमा आयोजित दुई दिने हस्पिटालिटी म्यानेजमेन्ट सम्बन्धी तालिमको समापनमा अवसरमा बोल्दै बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पर्यटन विकासका लागि व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि बोर्डले सहयोग गर्ने बताएका छन् । कोभिडको कारण […]

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो.

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आइतवार राति १२ बजेपछि लागू हुने गरी निगमले मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य दुईरदुई रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य […]

नेभ्ला झापाको अध्यक्षमा न्यौपाने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार by . Leave a Comment on नेभ्ला झापाको अध्यक्षमा न्यौपाने.

कनकाई । आगामी दुई वर्षे कार्यकालका लागि शान्तिराम न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गराउँदै नेपाल पाराभेटेरीनरी एण्ड लाइभष्टक एशोसिएसन (नेभ्ला) को १०औं झापा जिल्ला अधिवेशन सम्पन्न भएको छ । सुरुङ्गामा शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा सोम विष्ट, सचिव धनपति न्यौपाने र कोषाध्यक्षमा घनेन्द्र भण्डारीलाई सर्वसम्मत निर्वाचित गरेको छ । नेभ्ला झापाको कार्यसमिति सदस्यहरु जीवन नेपाल, खेसराज कटुवाल, […]

ऐतिहासिक विन्दुमा नेप्से, ९ अर्ब बढीको कारोबार

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on ऐतिहासिक विन्दुमा नेप्से, ९ अर्ब बढीको कारोबार.

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेल नयाँ उचाइ कायम गरेको छ । साताको पहिलो दिन आइबार सेयर बजार परिसूचक नेप्से २५.७१ अंकले वृद्धि हुँदा २६५७.६१ अंकको ऐतिहासिक उचाइमा पुगेको हो । यसअघि, गएको फागुन ६ गते २६४०.३५ अंकको उचाइ कायम गरेर झरेको नेप्सेले आइतबार उक्त रेकर्ड ब्रेक गरेको हो । आइबार बजार परिसूचकले ऐतिहासिक रेकर्ड […]

एनएमसी चिया व्यवसायबाट उत्पादन सुरु, सहकारी दिवसमा धेरै रचनात्मक कार्यको थालनी

Published: in अर्थतन्त्र, समाज, सहकारी by . Leave a Comment on एनएमसी चिया व्यवसायबाट उत्पादन सुरु, सहकारी दिवसमा धेरै रचनात्मक कार्यको थालनी.

झापा । नेपालको अग्रणीमध्येको एक सहकारी संस्था एनएमसी झापाले ६४औं राष्ट्रिय सहकारी दिवस २०७७ को अवसरमा केही रचनात्मक प्रयासहरुको थालनी गरेको छ । एनएमसीद्वारा थालिएका अभियानहरुबारे फेसबुकमा स्टाटस लेख्तै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसी अर्थोडक्स र ग्रीन टीको परीक्षण उत्पादनको शुरुवात गरिएको उल्लेख गरेका छन् । झापामा सहकारीमार्फत ग्रीन टी र अर्थोडक्स चियाको उत्पादन सुरू […]

कृषि आधुनिकीकरण परियोजना चुलाचुलीमा सार्वजनिक सुनवाई

Published: in अर्थतन्त्र, स्थानीय तह by . Leave a Comment on कृषि आधुनिकीकरण परियोजना चुलाचुलीमा सार्वजनिक सुनवाई.

चुलाचुली । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक विकास कार्यक्रम २०७७/०७८ अन्तर्गतको सार्वजनिक सुनवाई गरिएको छ । उन्नत धान उत्पादन ब्लक आयोजना समिति र मकै सघन बाली विकास आयोजना समितिको संयुक्त आयोजनामा सार्वजनिक सुनवाई गरिएको हो । कार्यक्रममा दुवै आयोजना मार्फत भएका कृषि कार्यक्रमहरु, कृषि औजार उपकरण वितरण लगायतका विवरण प्रस्तुत गरिएको थियो । उन्नत धान […]

केन्द्रीय अनुगमनलाई सशक्त बनाउन जोड

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on केन्द्रीय अनुगमनलाई सशक्त बनाउन जोड.

काठमाडौँ । विगत केही समय अघिदेखि निष्क्रिय जस्तै हुँदै आएको केन्द्रीय अनुगमन तथा मूल्यांकन समिति सक्रिय बन्न थालेको छ । मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा रहने सो समितिको हालै बसेको बैठकले बजार अनुगमनलाई सशक्त बनाउने, नागरिकको गुनासोको शीघ्र व्यवस्थापन गर्ने, रासायनिक मलको सहज आपूर्ति व्यवस्था मिलाउने, पूर्वाधार विकासका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्नेलगायतका आधा […]

राष्ट्रपति भण्डारीले गरिन् मेलम्चीको पानी वितरणको सुरुवात

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on राष्ट्रपति भण्डारीले गरिन् मेलम्चीको पानी वितरणको सुरुवात.

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणको उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गरिन् । त्यस क्रममा राष्ट्रपति भण्डारीले पानीको फोहोरोको पनि उद्घाटन गरेकी छन् । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु गरिएको छ । हाल काठमाडौं उपत्यकाका १५ हजार घरधुरीमा परीक्षणका रुपमा […]

शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा गैँडा गणना कार्य शुरु

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा गैँडा गणना कार्य शुरु.

काठमाडौं । शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा बिहीबारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एक सिङ्गे गैँडा गणना कार्य शुरु भएको छ । गैँडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ । निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन वटा ब्लकमा गैँडा गणनाको कार्य गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जामगरले बताए । “गणनाको […]

मोरङको मधुमल्लामा कर्णाली साकोसको परिचयात्मक कार्यक्रम

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on मोरङको मधुमल्लामा कर्णाली साकोसको परिचयात्मक कार्यक्रम.

मधुमल्ला । झापामा दर्ता भएर सञ्चालित सहकारी संस्थाहरु क्रमशः अन्तरजिल्ला सेवा बिस्तार गर्ने क्रमले निरन्तरता पाएको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ६ वटा जिल्लाबाट बिस्तार गरी ९ जिल्ला पुर्याएको छ । एनएमसीले झापा पछि इलाम र मोरङका सबै पालिकामा सेवा केन्द्र बिस्तार गर्ने स्वीकृति पाइसकेको छ । यस्तै सिम्रिक साकोसले पनि […]