Sajhamanch Archive

झापामा पहिलो पटक एनिमेसन सेन्टर सञ्चालन

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on झापामा पहिलो पटक एनिमेसन सेन्टर सञ्चालन.

झापा । बिर्तामोडमा पहिलो पटक एनिमेसन सेन्टर संञ्चालनमा आएको छ । क्यामेराले खिच्न नसक्ने कुराहरु अब कम्प्युटरको माध्यमबाट स्क्रिनमा उतार्न सकिनेछ । कम्प्युटर एनिमेसनद्वारा भिडियो प्रोडक्सनको काम स्तरीय र प्रभावकारी हुनेछ । भिडियो विज्ञापनमा खासगरी यस्ता स्पेसल ईफेक्ट्सहरुको प्रयोग हुने गरेको छ । स्मार्ट प्रोडक्सनका सञ्चालक आशिष पौडेलले भिडियो खिचेर विज्ञापन बनाउन भन्दा एनिमेसन प्रयोग […]

काठमाडौं रक्सौल रेलमार्गको डीपीआर बनाउन भारतसँग हुने एमओयू स्वीकृत

Published: in अर्थतन्त्र by . Leave a Comment on काठमाडौं रक्सौल रेलमार्गको डीपीआर बनाउन भारतसँग हुने एमओयू स्वीकृत.

काठमाडौं । काठमाडौं रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्न नेपाल र भारतबीच द्विपक्षीय समझदारी एमओयू हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुका अनुसार एमओयू मन्त्रिपरिषदले स्वीकृत गरिसकेकाले भारत सरकारले पनि एमओयू स्वीकृत गरेलगत्तै डीपीआरको सम्झौता हुनेछ । स्वीकृत एमओयूअनुसार रेलमार्गको डीपीआर भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनीमार्फत तयार गर्नेछ र, […]

एक खर्ब रुपैयाँको लागतमा स्वदेशमा रासायनिक मल उद्योग खोल्ने तयारी

Published: in अर्थतन्त्र by . Leave a Comment on एक खर्ब रुपैयाँको लागतमा स्वदेशमा रासायनिक मल उद्योग खोल्ने तयारी.

काठमाडौं । मुलुकमा विदेशबाट रासायनिक मल आयात भइरहेको अवस्थामा एक सरकारी अध्ययनले करिब एक खर्ब रूपैयाँको लागतमा स्वदेशमै उद्योग सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको छ। मल आयात प्रतिस्थापन गर्न प्राकृतिक ग्यासमा आधारित उद्योग स्थापना गर्न सकिने सरकारी अध्ययनको ठहर छ। करिब एक खर्ब तीन अर्ब रूपैयाँ लगानीमा प्राकृतिक ग्यास प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना […]

रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि.

रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि भएको छ । गएको जेठ २२ गतेदेखि दैनिक पाँचवटा चिनियाँ गाडीले सामग्री ल्याउने गरेकामा अहिले गाडीको सङ्ख्या थप भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार अहिले दैनिक ७ वटा चिनियाँ गाडीले सामग्री आयात गरिरहेका छन् । सात वटा चिनियाँ गाडीले आयात गरेका सामग्री नेपाली १५ वटा […]

कृषिमा विदेशी लगानीबारे छलफल गर्न संसदीय समितिले मन्त्रीलाई बोलायो

Published: in अर्थतन्त्र by . Leave a Comment on कृषिमा विदेशी लगानीबारे छलफल गर्न संसदीय समितिले मन्त्रीलाई बोलायो.

काठमाडौं । कृषिमा विदेशी लगानी खुला गरेकामा सांसदहरुले आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सांसदहरुले सरकारले संसदीय समितिको निर्देशक लत्याएर विदेशी लगानी खुला गरेको भन्दै विरोध जनाएका हुन् । छलफलपछि समितिले विदेशी लगानी खुला गरेको विषयमा जवाफ माग्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र […]

सुनकाे भाउ ६ सय रुपैयाँले घट्याे

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनकाे भाउ ६ सय रुपैयाँले घट्याे.

झापा । सुनको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर ८६ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार भाउ फेरि बढेर तोलामा ८६ हजार ८ सय रुपैयाँमा पुगेकोमा आज फेरि ६ सय रुपैयाँले घटेको हो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा […]

सात महिनामा २० करोड दावीसहित विभागमा उजुरी

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सात महिनामा २० करोड दावीसहित विभागमा उजुरी.

काठमाडौं । मोरङ पथरी–९ का पदमसिंह तामाङले पोल्यान्ड जान भनेर चार लाख २० हजार रुपैयाँ एजेन्टलाई बुझाए । वैदेशिक रोजगारीमा साउदी र मलेसिया पुगेर फर्किइसकेका तामाङलाई पोल्यान्ड जाने र सुनौलो भविस्य बनाउने रहर जाग्यो । चितवन जगापुरका सन्तलामा घिसिङले पोल्यान्ड पठाइदिने भनेपछि तामाङले उनलाई पैसा दिए । सन्तले मोरङ उर्लाबारीका ज्ञानेन्द्र तामाङ, इटहरीका देवराज अधिकारी […]

सेञ्चुरी कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on सेञ्चुरी कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान.

बिर्तामोड । सेञ्चुरी कमर्सियल बैंक बिर्तामोड शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सेञ्चुरी कमर्सियल बैंकको दशौं वार्षिकोत्सवको अवसरमा झापामा भइरहेको रगतको अभाव टार्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको सेञ्चुरी कमर्सियल बैंक बिर्तामोड शाखाका प्रवन्धक अजेश मण्डलले जानकारी दिए । रगतको अभावमा समस्यामा परेका विरामीहरुको जीवन रक्षा गर्ने उद्धेश्यले नेपाल […]

अन्तुडाँडाका होमस्टेहरुमा एक्सेल बैंकको क्यूआर कोड

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on अन्तुडाँडाका होमस्टेहरुमा एक्सेल बैंकको क्यूआर कोड.

बिर्तामोड । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले इलामको सूर्योदय नगरपालिका-४ र ५ अन्तर्गत श्रीअन्तुमा रहेको अन्तुडाँडा सामुदायिक होमस्टे अन्तर्गत रहेका होमस्टहरुमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी शुरु गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई रहेका थिए । उक्त अवसरमामा […]

लकडाउनले उब्जाएको कृषि व्यवसाय

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on लकडाउनले उब्जाएको कृषि व्यवसाय.

झापा । कोरोना कहर लकडाउनले केही सचेत र कर्मशिलहरुका लागि अवसर र उद्यमी बन्नतर्फ अभिप्रेरित गरेको उदाहरण अर्जुनधारा नगरपालिकाको एउटा परिवारले प्रस्तुत गरेको छ । लकडाउनको चपेटामा परेर रोजगारी गुमाउन पुगेका झापाका ११ जना वौद्धिक व्यक्तीहरु कोरोना कै कारणले आफै मालिक बनेर स्वरोजगारी बनेका छन् । झापाको बिर्तामोड, अर्जुनधारा लगायतका क्षेत्रमा रहेका प्राध्यापक, शिक्षक, कर्मचारी, […]