काठमाडौं । काठमाडौं महानरपालिकाले निजी बैंकको खातामा रहेको ८ अर्ब ५१ करोड ६७ लाख रुपैयाँ रकम राष्ट्र बैंकको साधारण चालु खातामा लैजाने भएको छ । यसमध्ये १ अर्ब रुपैयाँ मुद्धति खाता थियो भने ८ अर्ब ५१ करोड ६७ लाख रुपैयाँ ‘कल खाता’ मा थियो । महानगरले १० वर्षदेखि नबिल बैंकको मुद्धति खातामा मद्धतिमा ब्याज खानेगरी […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका क्षेत्रमा सौन्दर्यकला गरिरहेका व्यवसायीहरुको प्रथम अधिवेशन आज सम्पन्न भएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश १ का अध्यक्ष आशाकुमारी लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । सो कार्यक्रममा प्रमुख अतिथि लिम्बूले महिलाहरुलाई आत्मानिर्भर हुनको लागि सौन्दर्यकर्मी पेशाले निकै महत्वपूणर् भूमिका खेलेको बताइन् […]
काठमाडौं । सुनको भाउ बिहीबार घटेको छ । आज सुन तोलामा एक हजारले घटेको हो । छापावाला सुन प्रतितोला ८६ हजार ५०० रहेको रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन प्रति तोला ८६ हजार ५० रुपैयाँ कायम […]
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको अभाव नहुने बताएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रालयले अहिलेदेखि आगामी असार, साउन र भदौसम्मका लागि किसानले मल पाउने अवस्था बनेको दाबी गरेको हो । यो वर्ष एक लाख ८७ हजार मेट्रिकटन वितरण भइसकेको, एक लाख ६२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको कृषि तथा […]
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौंस्थित नेपाल आयल निगमअघि ६ विद्यार्थी संगठनले बुधबार आज प्रदर्शन गरेका हुन् । जसमा अनेरास्ववियु पाँचौं, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र अखिल नेपाल विद्यार्थी युनियन छन् । निगमले फागुन १७ गते रातिबाट एक महिनाभित्रै तेस्रोपटक […]
भद्रपुर । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापतको भुक्तानी गरेको छ । वैदेशिक रोजगारको लागि म्यादी जीवन बीमा गर्ने बीमित भद्रपुर निवासी दिपक लिम्बूको परिवारलाई १४ लाख रुपैयाँ आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । कम्पनीका प्रदेश उप प्रमुख नविन मिश्रले मृत्युदावी वापतको रकम मृृतक बीमितको पत्नी कला लिम्बूलाई प्रदान गरेका हुन् । […]
विराटनगर । सुनसरीको इटहरीमा ३० करोड रुपैयाँको लागतमा यिपील्यान्ड एम्युजमेन्ट एन्ड वाटर पार्क सञ्चालनमा आएको छ । इटहरी उपमहानगरपालिकाको तालतलैया क्षेत्रनजिकै ६ बिघा क्षेत्रफलमा पार्क सञ्चालित छ । थप एक बिघा दुई कट्ठा महेन्द्र माविको जग्गा २५ वर्षसम्म ठेक्कामा लिएर अरु संरचना थप गर्ने सञ्चालकको भनाइ छ । त्यसमा अलग्गै स्विमिङ पुल र जिम हल […]
झापा । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँले र हवाई इन्धनमा बाहृयतर्फ प्रति किलोलिटरमा २५ अमेरिकी डलरले मूल्य बढेको निगमले जनाएको छ । अब […]
झापा । बिर्तामोड उद्योग वाणिज्य संघको महासचिवमा संयुक्त व्यवसायी प्यानलका उम्मेद्वार अर्जुनकुमार मैनाली विजयी भएका छन् । २६ मतले मैनाली महासचिवमा विजयी भएका हुन् । निर्वाचन समितिले मत परिणाम सार्वजनिक गर्न बाँकी छ । लोकतान्त्रिक प्यानलबाट रविन्द्र भट्टराई महासचिवका लागि उम्मेद्वार थिए ।
झापा । बिर्तामोड उद्योग वाणिज्य संघको जारी मतगणना अनुसार लोकतान्त्रिक प्यानलले अग्रतालाई अझ फराकिलो बनाएको छ । तर ,संयुक्त प्यानलका वाणिज्य सचिवले अग्रता जारी राखेका छन् भने महासचिवमा लोकतान्त्रिकका रविन्द्र भट्टराई र संयुक्तका अर्जुनकुमार मैनालीबीच कडा प्रतिष्पर्धा देखिएको छ । मैनालीले भट्टराईलार्ई फेरि उछिनेका छन् । केहीबेर अघिसम्म लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटीले १८७१ […]