Sajhamanch Archive

विद्युतीय बस खरिद प्रक्रिया पुनः सुचारु

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on विद्युतीय बस खरिद प्रक्रिया पुनः सुचारु.

काठमाडौँ । साझा यातायातमार्फत विद्युतीय बस खरिद प्रक्रिया पुनः सुचारु भएको छ । सम्झौताअनुसारको खरिद प्रक्रियाको मोडालिटी नभएको भन्दै विद्युतीय बस खरिदमा रोक लगाएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले काम अघि बढाउन निर्देशन दिएको छ । मन्त्रालयले जुन प्रक्रियामा काम रोकिएको छ त्यहीँबाट खरिद प्रक्रिया अघि बढाउन साझा यातायातलाई पत्राचार गरेको छ । खरिद […]

खानेतेलमा ४५ र गेडागुडीमा ४० रूपैयाँसम्म महँगी

Published: in अर्थतन्त्र by . Leave a Comment on खानेतेलमा ४५ र गेडागुडीमा ४० रूपैयाँसम्म महँगी.

काठमाडौं । गत साउनमा तोरी तेलको मूल्य प्रतिलिटर २२५ रूपैयाँ थियो। अहिले २० वृद्धि भई रूपैयाँ २४५ रूपैयाँ पुगेको छ। त्यस्तै सनफ्लावर तेलको मूल्य प्रतिलिटर १६५ रूपैयाँबाट बढेर २१० पुगेको छ। सनफ्लावर तेलमा लिटरको ४५ रूपैयाँ मूल्य बढेको छ। भटमास तेलको मूल्य पनि ४५ रूपैयाँ बढेको छ। साउनमा पोखरामा भटमास तेलको मूल्य लिटरको १५५ रूपैयाँ […]

बंगलादेशबाट मल ल्याउन सुरु

Published: in अर्थतन्त्र by . Leave a Comment on बंगलादेशबाट मल ल्याउन सुरु.

काठमाडौं । लामो समयको प्रतीक्षापछि सरकारले बंगलादेशबाट रासायनिक मल ल्याउन सुरु गरेको छ। गत वर्षदेखि मल ल्याउने छलफल हुँदै आए पनि दुई देशका सरकारी कम्पनीबीच सम्झौता भएर साढे २२ हजार मेट्रिक टन मल भारतको कोलकाता आइपुगेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अग्रसरतामा बंगलादेशसँग भएको सम्झौता अनुसार ५० हजार टन युरिया ल्याउन सुरु भएको छ। […]

हलेँसीमा आयो बजाज आरई बिएस सिक्स

Published: in अर्थतन्त्र, मुख्य समाचार by . Leave a Comment on हलेँसीमा आयो बजाज आरई बिएस सिक्स.

झापा । हलेसी टे«ड लिङ्कले बजाजको तीन पाङ्ग्रे अटो बजारमा ल्याएको छ । आज बिहीबार पत्रकार सम्मेलन गरी नेपालका लागि बजाज अटो लिमिटेड, भारतको आधिकारिक वितरक गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ बजाज तीन पाङ्ग्रे अटो आरई बिएस सिक्स बजारमा ल्याएको हो । झापाको बिर्तामोडस्थित हलेसी टे«ड लिङ्कमा आज आयोजित कार्यक्रममा हलेँसी टे«ड […]

उद्योग वाणिज्य संघ: निर्वाचनको मिति नजिकिदै

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on उद्योग वाणिज्य संघ: निर्वाचनको मिति नजिकिदै.

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनको मिति केही दिन मात्र बाँकि रहँदा धेरैजसो उम्मेद्वारले सामुहिकसहित व्यक्तिगतरुपमा पनि मतदातासँग भेटवार्ता बढाएका छन् । १६ गते हुने संघको निर्वाचनका लागि सुवास भट्टराईको नेतृत्वमा रहेको संयुक्त व्यवसायिक प्यानलका उम्मेद्वारले व्यक्तिगत रुपमा व्यवसायीसँग भोट माग्न थालेका हुन् । संघमा धेरै मतदाताले नयाँ नेतृत्वको खाँचो भएको बताउँदै संयुक्त व्यवसायी […]

तोलामा पाँच सयले घट्यो सुन

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on तोलामा पाँच सयले घट्यो सुन.

काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेर बिहीबारका लागि प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघले तेजावी सुनको भाउ प्रतितोला ८८ हजार ८५० रुपैयाँ तोकेको छ । यस्तै चाँदीको भाउ […]

दुई दिनदेखि अवरुद्ध २० हजार लाइन टेलिफोन सुचारु हुने टुंगो छैन

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on दुई दिनदेखि अवरुद्ध २० हजार लाइन टेलिफोन सुचारु हुने टुंगो छैन.

बिर्तामोड । नेपाल टेलिकमको मुख्यः सिस्टममा आएको प्राविधिक खरावीका कारणले प्रदेश १ का तीनवटा जिल्लामा दुई दिनदेखि ल्याण्डलाईन टेलिफोन सेवा अवरुद्ध छ । नेपाल टेलिकम बिर्तामोडका प्रमुख प्रशान्तबाबु तिवारीका अनुसार सिस्टममा समस्या आएपछि झापा, इलाम र पाँचथरका १८ देखि २० हजार ल्याण्डलाईन अवरुद्ध बनेका हुन् । समस्या पहिचान गरी चाँडै सेवा सञ्चालनमा कार्यालय जुटे पनि […]

अदुवाको भाउ घटेसँगै इलामका किसान निरास

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on अदुवाको भाउ घटेसँगै इलामका किसान निरास.

इलाम। अदुवाको भाउ घटेसँगै इलामका किसान निराशा देखिएका छन् । गत वर्ष प्रतिमन(४० किलो) रु छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन रु एक हजार मात्र हुँदा किसान निरास भएका हुन् । गत वर्ष उल्लेखीय भाउ भेटेर हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन् । गत वर्षमात्र होइन बीउ अदुवाको सिजनमा […]

३० वर्षका लागि नेपाल ट्रष्टले कमलादीको २ रोपनी जग्गा भाडामा दिने

Published: in अर्थतन्त्र by . Leave a Comment on ३० वर्षका लागि नेपाल ट्रष्टले कमलादीको २ रोपनी जग्गा भाडामा दिने.

काठमाडौं । नेपाल ट्रष्टले कमलादीस्थित २ रोपनी ४ आना २ पैसा जग्गा लिजरभाडामा लगाउने भएको छ । ३० वर्षका लागि न्युनतम् १ अर्ब १७ करोड कबोल गनुपर्ने गरी सोमबार ट्रष्टले आशयपत्र आह्वान गरेको छ । काठमाडौं प्लाजासँगैको सो जग्गामा ब्यापार कम्प्लेक्स बनाउन दिने गरी ट्रष्टले बोलपत्र आह्वान गरेको हो । सो कम्प्लेक्स ३० वर्षपछि ट्रष्टको […]

तीव्र उचारचढाव पछि २१ अंकले घट्यो नेप्से

Published: in अर्थतन्त्र by . Leave a Comment on तीव्र उचारचढाव पछि २१ अंकले घट्यो नेप्से.

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २१ अंकले घटेर बन्द भएको छ । दिनभर देखिएको तीव्र उतारचढाव पछि अन्तमा नेप्से परिसूचक २१ अंकले घटेर बन्द भएको थियो । दिउसो एक बजे ८७ अंकले घटेर २ हजार ५ सय १९ अंकमा झरेको को नेप्से विस्तारै सुधार हुँदै गएको थियो । कारोबार […]