Sajhamanch Archive

१० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै राष्ट्र बैंक

Published: in अर्थतन्त्र by . Leave a Comment on १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै राष्ट्र बैंक.

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ २० गते १० अर्ब रुपैयाँको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । सरकारको चालु आर्थिक वर्षमा राष्ट्र ऋण उठाउने तालिकाअनुसार नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले मंगलबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको हो । सातवर्षे अवधिको ‘विकास ऋणपत्र २०८३ ‘ग’ नाम दिइएको उक्त ऋणपत्रमा बैंक […]

पेट्रोलियम विक्रेताको कमिशन वृद्धि

Published: in अर्थतन्त्र by . Leave a Comment on पेट्रोलियम विक्रेताको कमिशन वृद्धि.

काठमाडौं । नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनबीच निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिशन बढाउन सहमति भएको छ । निगममा केन्द्रीय कार्यालयमा आज भएको छलफलमा दुई पक्षबीच कमिशन वृद्धि गर्ने सहमति भएको हो । निगम सञ्चालक समितिको निर्णयअनुसार अधिकृत विक्रेताले साविकमा पाइरहेको पेट्रोलको कमिशन तीन प्रतिशत र डिजलको कमिशन २.६५५ मा क्रमशः […]

बिर्तामोडमा महिला उद्यमीले सम्पन्न गरे खाना महोत्सव

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज by . Leave a Comment on बिर्तामोडमा महिला उद्यमीले सम्पन्न गरे खाना महोत्सव.

बिर्तामोड । महिला उद्यमी संघ नेपाल झापाको आयोजनामा विगत वर्षमाजस्तै यो वर्ष पनि खाना महोत्सव सम्पन्न भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा शनिबार बिर्तामोडमा महोत्सव सम्पन्न गरिएको हो । महोत्सव उद्घाटन पछि मन्तब्य राख्दै आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले पुरुषको तुलनामा महिलाको नेतृत्व बढी सफल […]

देशकै ठूलो सबस्टेसन, प्रधानमन्त्रीले भोलि उद्घाटन गर्ने

Published: in अर्थतन्त्र by . Leave a Comment on देशकै ठूलो सबस्टेसन, प्रधानमन्त्रीले भोलि उद्घाटन गर्ने.

काठमाडौं । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेसनलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यही माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलगायतको सहभागिता रहने कार्यक्रम तय भएको छ । हाल ढल्केबरमा १६० एमभीएका […]

सिम्रिक साकोसको सदस्य भेटघाट तथा रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न

Published: (Updated: ) in अर्थतन्त्र, सहकारी by . Leave a Comment on सिम्रिक साकोसको सदस्य भेटघाट तथा रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न.

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको सदस्य भेटघाट तथा रणनीतिक योजना तर्जुमा गोष्ठी शनिबार सम्पन्न भएको छ । संस्थाका शिक्षा उपसमिति संयोजक मेहरमान विष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संस्थाका अध्यक्ष सुवास भट्टराई रहेका थिए । उक्त गोष्ठीको सहजीकरण संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले गरेका थिए । उनले संस्थाले २०७७ पुस मसान्तसम्म गरेको […]

चिनियाँ सामग्रीको आयातित परिमाण बढाइदिन आग्रह

Published: in अर्थतन्त्र by . Leave a Comment on चिनियाँ सामग्रीको आयातित परिमाण बढाइदिन आग्रह.

रसुवा। रसुवागढी नाकाबाट कारोवार हुने चिनियाँ माल सामग्रीको आयात परिमाण बढाइदिन आग्रह गरिएको छ । नाकाबाट आयात अत्यन्तै न्यून भएपछि व्यापार व्यवसायीलाई परेको मर्का र राजस्वमा आएको कमीलाई ध्यान दिँदै सामग्रीको परिमाण बढाइदिन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो । नाकामा चालक तथा सामान लाने भरियासमेत क्वारेन्टाइनमा राखी पूर्ण सुरक्षाको व्यवस्थापन गरिएका कारण माल सामग्री […]

क्यान महासंघ झापाको वार्षिक साधारणसभा सम्बन्धी जरुरी सूचना

Published: in अर्थतन्त्र, विज्ञापन by . Leave a Comment on क्यान महासंघ झापाको वार्षिक साधारणसभा सम्बन्धी जरुरी सूचना.

क्यान महासंघ झापाको वार्षिक साधारणसभा सम्बन्धी जरुरी सूचना कम्प्युटर एशोसिएशन नेपाल (क्यान फेडरेशन) झापाको वार्षिक साधारणसभा निम्न मिति र स्थानमा आयोजना गरिएकाले संस्थाका सम्पूर्ण सदस्य तथा सदस्य प्रतिष्ठानहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं । बितेको वर्षमा संस्थाले सम्पादन गरेका कार्यहरु, आय–व्यय विवरणलाई छलफल पछि पास गर्ने तथा चालू वर्षका लागि नीति तथा कार्यक्रमसहित कार्ययोजनाहरु बनाउने […]

वायुसेवा निगमका कर्मचारीले बिनाधितो १५ लाख रुपैयाँ ऋण पाउने

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on वायुसेवा निगमका कर्मचारीले बिनाधितो १५ लाख रुपैयाँ ऋण पाउने.

काठमाडौं । बिनाधितो नेपाल वायुसेवा निगमका कर्मचारीले १५ लाख रुपैयाँ ऋण पाउने भएका छन् । ५ वर्ष सेवा अवधि पूरा गरेका स्थायी कर्मचारीले उक्त ऋण पाउनेछन् । आज बिहीबार निगम र राष्ट्रिय वाणिज्य बैंकबीच सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा निगमका महाप्रबन्धक श्री डिमप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री […]

ट्रान्स नेपाल फ्रेटल काँकरभिट्टाको सुख्खाबन्दरगाहको सञ्चालन गर्ने

Published: in अर्थतन्त्र by . Leave a Comment on ट्रान्स नेपाल फ्रेटल काँकरभिट्टाको सुख्खाबन्दरगाहको सञ्चालन गर्ने.

काँकरभिट्टा । काँकरभिट्टास्थित सुख्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापन तथ गर्ने ठेक्का एमरएस ट्रान्स नेपाल फ्रेट सर्भिसेस प्रालिले पाएको छ । इन्टर मोडल यातायात विकास समितिले आह्वान गरेको बोलपत्रमा सहभागि भएकाध्ये ट्रान्स नेपाल सर्भिसेसको प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकनबाट छनोट भएको हो । समितिले गत साउन ३२ गते सुख्खाबन्दरगाह सञ्चालन तथा व्यवस्थापनको लागि नयाँ टर्मिनल मेनेजमेन्ट […]

कोरोनाका कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on कोरोनाका कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द.

काठमाडौं । कोरोनाका कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका र निजी तथा सरकारी निर्माणको काम पनि प्रभावित भएकोले इँटाको माग घटेकाले उद्योगहरु बन्द भएका उद्योगीले बताएका छन् । इँटा उद्योगीले कोभिडकै कारण अर्बौं रकम गुमाएको नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले […]