काठमाडौं । हिमालय एअरलाइन्स र यती एअरलाइन्सले एक आपसमा रणनीतिक व्यापार साझेदारी गरेका छन्। हिमालय र यतीले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्स कार्यक्षमतामा क्रमिक विस्तारको लागि साझेदारी गरेका हुन्। एप्लिकेसन प्रोगामिङ इन्टरफेस एपिआई को प्रभावकारी कार्यान्वयनका लागि दुवै कम्पनीको प्रतिनिधिले पहिलो सम्झौता गरेका छन्। हिमालयले हाल मध्यपूर्वी र दक्षिण एसियाका विभिन्न […]
झापा । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि बुधबारको तुलनामा ५ घटेर […]
बिर्तामोड । सधैभरि रचनात्मक काममा अग्रसर पत्रकार प्रणित पुडासैनीले आजबाट फेरि टिफिन बक्स नामक नयाँ अवधारण प्रयोगमा ल्याएका छन् । सहरी क्षेत्रका व्यवसाय तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लक्षित गरी स्वास्थकर एवम् सुलभ दरमा खाजा सेट उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको जनाइएको छ । ड्रिम्स गु्रप अफ कम्पनीले सुरु गरेको टिफिन बक्स […]
काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताएका छन् । ६९ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मङ्गलबार भन्सार विभागले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले न्यून बीजकीकरण र चुहावट न्यूनीकरणका लागि निजी क्षेत्रले भन्सार प्रशासनलाई सहयोग गर्नुपर्ने बताएका हुन् । यस्तै निजी क्षेत्रका जायज समस्यालाई भन्सार प्रशासनले समाधान गर्न […]
फर्म नविकरण गर्ने सम्बन्धी जरुरी सूचना बिर्तामोड उद्योग वाणिज्य संघको मिति २०७७ फागुन १६ गते हुने कार्यकारिणी समितिको निर्वाचनमा मतदान गर्ने अधिकार प्राप्त गर्नका लागि विधानमा भएको व्यवस्था अनुसार यही मिति २०७७ माघ २५ गते भित्रमा आ–आफ्नो फर्म नविकरण गर्नु गराउनु हुन सम्पूर्ण सदस्य फर्महरुलाई अनुरोध गरिन्छ । भेषराज भण्डारी (प्रशान्त) […]
बिर्तामोड । बिर्तामोडस्थित धौलागिरी पारिजात बहुउद्देशयीय सहकारी संस्थाले पूर्वका सहकारीमध्ये पहिलो पटक कर्जाको ब्याजदर सिङ्गल डिजिटमा झारेको दाबी गरेको छ । पुस १९ को बैठकको निर्णय अनुसार यही माघ १५ गतेदेखि कार्यान्वयन हुनेगरी व्यवसाय पुनरुत्थान कर्जा शीर्षकमा ९ दशमलब ९ प्रतिशत ब्याज दरमा लगानी गरेर ब्याजदर सिङ्गल डिजिटमा झारेको अध्यक्ष कृष्ण पौडेलको भनाई छ । […]
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सोमबार तोलामा २०० रुपैयाँले घटेको हो । अघिल्लो दिन प्रतितोला ९२ हजार ६०० रहेको छापावाल सुनको मूल्य सोमबार ९२ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य […]
काठमाण्डौ । खाद्यान्नमा मनलाग्दी मूल्य र मिसावट गरी उपभोक्ता ठग्ने क्रम बढेको छ । सरकारले गरेको बजार अनुगमनका क्रममा सबैभन्दा धेरै खाद्यान्न पसल र खाद्यवस्तु उत्पादन गर्ने कम्पनी कारबाहीमा परेका हुन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गत पुस महिनामा १ सय ६ खाद्यान्न पसल अनुगमन गर्दा २७ फर्म कारबाहीमा परेका छन् । […]
काठमाडौं । सुनको भाउ तोलामा दुई सय रुपैयाँले सस्तो बनेको छ । बिहीबार ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रवार ९२ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजका लागि तेजावी सुनको भाउ ९२ हजार ४ सय रुपैयाँ तोकेको छ । बिहीबार तेजावी सुन […]
जनकपुरधाम । सरकारले २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराइदिने सम्झौता गरेपनि भुक्तानी हुन नसकेको भन्दै उखु किसान संघर्ष समितिले पुनः आन्दोलनको घोषणा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रुपमा ६५ करोड कबुल गरेको रकममध्ये ५७ करोड भुक्तानी गराइसकेको र बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसककेको जनाएको भएपनि […]