Sajhamanch Archive

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्यवृद्धि.

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यवृद्धि गरेको छ । सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनकारी दिएको छ । निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल/मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः ११० र ९३ रुपैयाँ प्रतिलिटर […]

कोरोना महामारीका बीच चीनको अर्थतन्त्रमा सुधार

Published: in अर्थतन्त्र, विश्व समाचार by . Leave a Comment on कोरोना महामारीका बीच चीनको अर्थतन्त्रमा सुधार.

एजेन्सी । कोरोना भाइरसको महामारीका बीच सन् २०२० मा चीनको अर्थतन्त्रमा सुधार आएको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२० मा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २ दशमलव ३ प्रतिशतले बढेको उल्लेख गरिएको छ । चीनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा चालेको प्रभावकारी कदम र अन्य व्यापार व्यवसायका लागि आपत्कालीन राहतको […]

रक्सौल डिपोको पेट्रोलियम पदार्थको आयात बन्द

Published: in अर्थतन्त्र by . Leave a Comment on रक्सौल डिपोको पेट्रोलियम पदार्थको आयात बन्द.

काठमाण्डौ । नेपाल आयल निगमले रक्सौल डिपोको पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले दुई वर्षभन्दा बढी समयदेखि सुरक्षाका कारण देखाउँदै डिपो सञ्चालनमा समस्या भएको जनाउँदै आएको थियो । आइओसीले समस्या भएको लामो समयदेखि जानकारी गराएको भन्दै निगमले डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको जनाइएको छ । डिपो […]

आजदेखि बिजुलीको डिमान्ड शुल्कमा छुट

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on आजदेखि बिजुलीको डिमान्ड शुल्कमा छुट.

काठमाण्डौ । सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए । व्यवसायीको आग्रहअनुसार नै आजदेखि शुल्कमा छुट दिन लागिएको अर्थ मन्त्रालयले जानकारी दिएको हो । अर्थ मन्त्रालयले आज विज्ञप्ति निकालेर कोभिड–१९ का कारण […]

मल नल्याउने ठेकदारलाई कारबाही नगर्न मन्त्रालयबाटै नीतिगत निर्णय !

Published: in अर्थतन्त्र by . Leave a Comment on मल नल्याउने ठेकदारलाई कारबाही नगर्न मन्त्रालयबाटै नीतिगत निर्णय !.

काठमाडौं । ठेक्का हत्याएर तोकिएकै समयमा रासायनिक मल नल्याउने मुक्तिनाथ कृषि कम्पनीलाई कारबाही नगर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नीतिगत निर्णय गरेको खुलेको छ । मल नल्याउने ठेकदारविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएका तत्कालीन कृषिमन्त्री घनश्याम भुसाल मन्त्रालयबाट बाहिरिएपछि ठेकदार जोगाउन मन्त्रालय लागेको पाइएको हो । ‘पुस १४ गते मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीको संयोजकत्वमा बसेको बैठकले […]

पर्याप्त बजेट नभएपछि इलाममा मक्किएर भाच्चिएकै पोलको प्रयोग

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज by . Leave a Comment on पर्याप्त बजेट नभएपछि इलाममा मक्किएर भाच्चिएकै पोलको प्रयोग.

इलाम । पर्याप्त बजेट नभएपछि इलाममा मक्किएका भाच्चिएकै पोलहरूको प्रयोग भइरहेको छ । १५ वर्ष अगाडी गाडिएका काठका पोलहरू अति नै जिर्ण हुँदा सामान्य हावाहुरीले नै विद्युत प्रशारण अवरुद्ध हुने गरेको छ । उपभोक्ताका घरमा उज्यालो लैजानका लागि गाडिएका काठका विद्युतीय पोल नै नियमित विद्युत प्रशारणको बाधक बनेको छ । नयाँ विद्युत विस्तारमा काठका पोलहरूको […]

सुनको भाउ तोलामा ७०० ले ओरालो

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको भाउ तोलामा ७०० ले ओरालो.

झापा । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ५ सयमा करोबार भएको सुनको भाउ आइतबार ९१ हजार ८ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारका लागि महासंघले तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार […]

सेयर बजार परिसूचक नेप्से २३००

Published: in अर्थतन्त्र by . Leave a Comment on सेयर बजार परिसूचक नेप्से २३००.

काठमाडौं । सेयर बजार परिसूचक नेप्से २३०० नाघेको छ । साताको पहिलो कारोबार दिने २२९९.३४ अंकमा खुलेको नेप्से कारोबार खुलेको १ मिनेटमै १६.४९ अंकले वृद्धि हुँदा २३०३.०३ अंकमा पुगेको छ । उक्त अवधिमा ४८ कम्पनीको २० हजार ११२ कित्ता सेयर किनबेच हुँदा ८६ लाख २८ हजार १८० रुपैयाँको कारोबार भएको छ । नेप्से २३ सय […]

बिर्तामोड उद्योग वाणिज्य संघको साधारणसभा सम्बन्धी सूचना

Published: in अर्थतन्त्र, विज्ञापन by . Leave a Comment on बिर्तामोड उद्योग वाणिज्य संघको साधारणसभा सम्बन्धी सूचना.

बिर्तामोड उद्योग वाणिज्य संघको साधारणसभा सम्बन्धी सूचना यस बिर्तामोड उद्योग वाणिज्य संघको बैठकको निर्णय अनुसार संघको वार्षिक साधारणसभा निम्न मिति, समय र स्थानमा हुने निश्चित भई साधारण सदस्यज्यूहरुलाई पत्रचार गरिसकिएको छ । कारणबस पत्र प्राप्त नभएमा यसै सूचनालाई निमन्त्रणा ठानी साधारणसभामा अनिवार्य उपस्थिति भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं । कार्यक्रम मितिः २०७७ माघ ४ गते […]

एनएमसीमा एटिएम सेवा सुरु, दैनिक ५० हजारसम्म झिक्न पाइने

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on एनएमसीमा एटिएम सेवा सुरु, दैनिक ५० हजारसम्म झिक्न पाइने.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाले माघ १ गतेदेखि एटिएम सेवा सञ्चालनमा ल्याएको छ । सम्भवतः प्रदेश १ मा नै पहिलो सहकारीका रुपमा एनएमसीले निक्षेप कारोबारका एटिएम सेवा भित्राएको हो । एनएमसीका सदस्यहरुले यही माघ महिनाबाट एटिएम सेवा उपभोग गर्न पाएका हुन् । एनएमसीले काँकरभिट्टा, चारआली, चन्द्रगढी, शनिश्चरे र दमक कार्यालयबाट एटिएम सेवा […]