Sajhamanch Archive

कोरोनापछि २६ हजार नेपाली भिजिट भिसामा बाहिरिए

Published: (Updated: ) in अर्थतन्त्र, परदेश (प्रवास) by . Leave a Comment on कोरोनापछि २६ हजार नेपाली भिजिट भिसामा बाहिरिए.

काठमाडौं । कोरोनाको कारण स्थगित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि मात्र २६ हजार ४९ जना जना नेपाली भिजिट भिसामा बाहिरिएका छन् । कोरोनाको असर नेपालमा देखिन सुरु भएपछि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात् भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो […]

कृषि थोक बजारमा निर्वाचनबाट नयाँ नेतृत्व चयनः कमल पौडेल बने अध्यक्ष

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on कृषि थोक बजारमा निर्वाचनबाट नयाँ नेतृत्व चयनः कमल पौडेल बने अध्यक्ष.

बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजार ब्यवस्थापन समितिको निर्वाचन शनिबार सम्पन्न भएको छ । लामो समयदेखि नेतृत्वविहीन समितिले शनिबार निर्वाचनको माध्यमबाट आगामी तीन वर्षे कार्यकालका लागि कमल पौडेलको अध्यक्षतामा ९ सदस्यीय कृषिथोक बजार ब्यवस्थापन समिति चयन भएको छ । कृषिथोक उपज बजार ब्यवस्थापन समितिको चुनाव सोसियोमेट्रिक पद्धतिमा सम्पन्न भएको हो । जसमा मतदाताले आफू बाहेक […]

झापा इनर्जी लिमिटेडको दोस्रो साधारणसभा सम्पन्न

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on झापा इनर्जी लिमिटेडको दोस्रो साधारणसभा सम्पन्न.

झापा । सौर्य विद्युत उत्पादन गर्ने महत्वाकांक्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले झापामा नेपालकै ठूलो सौर्य विद्युत परियोजनाको काम द्रुतगतिमा अघि बढाएको छ । १० मेगावाट सौर्य विद्युत उत्पादन गर्ने महत्वाकांक्षी योजनासहित स्थापना गरिएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरिसकेको जनाइएको छ । झापा इनर्जी लिमिटेडको […]

सरकारसँग विद्युत प्राधिरकणले माग्यो निःशुल्क फ्रिक्वेन्सी

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारसँग विद्युत प्राधिरकणले माग्यो निःशुल्क फ्रिक्वेन्सी.

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर प्रयोगका लागि सरकारसँग निःशुल्क फ्रिक्वेन्सीको माग गरेको छ । ग्राहकको जोडिने स्मार्ट मिटरको तथ्यांक प्राधिरकणको डाटा सेन्टरसम्म ल्याउन प्राधिकरणले ३९५ देखि ४०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी माग गरेको हो । स्मार्ट मिटरमा राखिएका विद्युतीय चिप्समार्फत सम्बन्धित मिटरको तथ्यांक प्राधिकरणको डाटा सेन्टरमा ल्याउन प्राधिकरणलाई रेडियो फ्रिक्वेन्सी आवश्य परेको हो । […]

एनसेलले विद्यार्थीका ल्यायो अडियो योजना

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on एनसेलले विद्यार्थीका ल्यायो अडियो योजना.

काठमाण्डौ । एनसेलले विद्यार्थीका लागि एनसेल अडियो क्लासको योजना ल्याएको छ । यो योजनामार्फत एनसेलको सिमकार्ड भएका विद्यार्थीले उनीहरुको आवश्यकताअनुसार विभिन्न विषयहरु सजिलै अडियोमार्फत अध्ययन गर्न सक्नेछन् । विद्यार्थीले मोबाइलमार्फत पाठ्यक्रममाआधारित पाठहरु मोबाइलबाटै सुन्दै सिक्न सक्ने एनसेलले जनाएको छ । इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभीआर) मा आधारित यो सेवा कम्पनीले आफ्नो ‘अनपज’अभियानअन्तर्गत ल्याएको हो । पाठ्यक्रममाआधारित […]

राष्ट्रियस्तरका विकास बैंक आरटीजीएसमा प्रत्यक्ष आबद्ध

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on राष्ट्रियस्तरका विकास बैंक आरटीजीएसमा प्रत्यक्ष आबद्ध.

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरु पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस मा प्रत्याक्ष रुपमा जोडिएका छन् । यसअघि, आरटीजीएसमा २७ वटा वाणिज्य बैंकहरु आबद्ध रहँदै आएकोमा आजदेखि थप आठवटा राष्ट्रियस्तरका विकास बैंक र दुईवटा वित्त कम्पनीसमेत प्रत्यक्षरुपमा आबद्ध भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । आरटीजीएसमा प्रत्यक्षरुपमा जोडिएका विकास बैंकहरुमा ज्योति विकास बैंक, सांग्रिला […]

शनिबार पनि बैंकको काउन्टर खुला रहने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on शनिबार पनि बैंकको काउन्टर खुला रहने.

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको काउन्टर शनिवार पनि खुला हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीयलाई कर संकलन प्रयोजनका लागि शनिबार पनि राजश्व संकलन गर्ने काउन्टर खुला राख्ने व्यवस्था गर्न निर्देशन दिएसँगै त्यस्ता काउन्टरहरु खुल्ने भएका हुन् । दोस्रो त्रैमास सकिनै लाग्दा व्यवसायिक संस्थाहरुले पुस मसान्तमा यो अवधिको अनुमानित आयमा आधारित […]

महाकाली नदी पारीको नेपाल दोधारा–चाँदनी

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, विचार/ब्लग by . Leave a Comment on महाकाली नदी पारीको नेपाल दोधारा–चाँदनी.

दोधार–चाँदनी झोलुङ्गे पूल नेपालको सबैभन्दा लामो झोलुङ्गे पूल हो । जुन कञ्चनपुर जिल्लास्थित महाकाली नदीमा रहेको छ । सो पूलले कञ्चनपुरको दोधारा र चॉदनीलाई जोडेको छ । दोधारा–चाँदनी झोलुङ्गे पूल दक्षिण एशियाको समेत दोस्रो लामो झोलुङ्गे पूल भएको बताइन्छ । जसको लम्बाई १ हजार ४५३ मिटर रहेको छ । उक्त पूलले महाकाली नदी पारी रहेको […]

नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशत मात्र

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशत मात्र.

काठमाडौं । कोरोना भाइरसको महामारीबाट प्रभावित चालु आर्थिक वर्ष २०७७\७८ (सन् २०२० -२०२१) मा नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत रहने विश्व बैंकले पुनः दोहोर्‍याएको छ । यसअघि विश्व बैंकले गत चैतमा समेत यस आ .व मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको थियो । मंगलबार सन् २०२१ को पहिलो प्रतिवेदन […]

भद्रपुरका संस्थागत विद्यालयहरु माघ ५ गतेदेखि बन्द गर्ने इस्टुको चेतावनी

Published: in अर्थतन्त्र, मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरका संस्थागत विद्यालयहरु माघ ५ गतेदेखि बन्द गर्ने इस्टुको चेतावनी.

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले भद्रपुर नगर क्षेत्रका संस्थागत विद्यालयहरूले विभिन्न बाहना बनाएर शिक्षक तथा कर्मचारीहरूको तलब नदिएको प्रति खेद प्रस्ताव पारित गर्दै माघ ५ गतेबाट अनिश्चितकालिन शैक्षिक हड्ताल गर्ने भएको छ । युनियन नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा बसेको बैठकले शैक्षिक वर्ष २०७७ सालको ९ महिना पूरा हुन […]