काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डलाई प्रभावकारी ढंगले काम गर्न निर्देशन गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले विज्ञापन सम्बन्धी अर्बौंको बजेट सदुपयोग हुनेगरी प्रभावकारी ढंगले काम गर्न बोर्डलाई निर्देशन गरेका हुन् । आज सिंहदरबारमा आयोजित बोर्डको चौंथो पूूर्ण बैठकमा बोल्दै मन्त्री गुरुङले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग आवश्यक […]
काठमाडौं । भारतले प्याजको निर्यात फकुवा गरेको छ । देशमा उत्पादन बढेपछि भारतले नेपाललगायत श्रीलंका, बंगलादेश, सिंगापुरमा प्याज निर्यात खुला गरेको हो । भारतको केन्द्रीय सरकारले प्याजको निर्यात प्रतिबन्ध हटाएपछि नेपालमा पनि भारतीय प्याज आउने भएको छ । यसले आकासिएको प्याजको भाउ नियन्त्रण गर्ने अपेक्षा लिइएको छ । भारतले दसैँको मुखैमा स्थानीय बजारमा प्याजको अभावले […]
बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशको अध्यक्षमा भद्रपुरका उद्योगी टिकाराज ढकाल चयन भएका छन् । सोमबार झापाको बितामोडमा जारी तेस्रो साधारणसभाले ढकाललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । उद्योगी ढकाल झापा उद्योग संघको पनि अध्यक्ष हुन् । जिल्ला नगर उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष, कोषाध्यक्ष तथा सदस्य पदमा पनि सहमतिको प्रयास भइरहेको छ […]
काठमाडौं । देशभरका सहकारी संस्थामा ७३ लाख भन्दा धेरै मानिस आवद्ध भएका छन् । सहकारी विभागले हालै देशभरका सहकारीबारे संकलन गरेको तथ्यांकअनुसार सहकारी संस्थामा ७३ लाख ७ हजार ४ सय ६२ जना आवद्ध भएका छन् । जसमा ५६ प्रतिशत महिला र ४४ प्रतिशत पुरुष सदस्य छन् । विभागले २०७७ साउनदेखि कात्तिकसम्म सातै प्रदेशको स्थानीय तहहरुको […]
काठमाण्डौ । सरकारले निजी फर्म नवीकरणको अवधि थप गरेको छ । विभिन्न कारणले लामो समयसम्म नवीकरण नभएका निजी फर्म नवीकरणका लागि आउँदो असार मसान्तसम्मको समय दिएको हो । यही पुस १० गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४ मा १३ औँ संशोधन गर्ने निर्णयसँगै नवीकरण गर्न छुटेका सबै निजी फर्मले २०७८ असार मसान्तसम्म […]
काठमाडौं । श्रम रोजगार तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १ लाख ८४ हजार जनाभन्दा बढी श्रमिक सूचीकृत भएका छन् । डिसेम्बर ३१ शुक्रबारसम्म कोषमा १३ हजार ४५ रोजगारदाताका एक लाख ८४ हजार १६७ श्रमिक सूचीकृत भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । अहिलेसम्म सबैभन्दा बढी बाग्मती प्रदेशबाट ८ हजार ८ सय ३३ जना रोजगारदाता […]
मेचीनगर । युनियन लाइफ इन्स्योरेन्स कम्पनी भद्रपुर शाखाले नेपालको पहिलो एकदिने एमडिआरटी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले होटेल मेची क्राउन धुलाबारीको सभाहलमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी बिर्तामोड नगरपालिका निवासी बिमला फुयाललाई एमडिआरटी सम्मान गरेको हो । कोभिड-१९ को यस विषम परिस्थतीमा पनि एकैदिनमा मिलियन डलर राउन्ड टेबलको सदस्य बनेको अवसरमा कम्पनीले फुयाललाई […]
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सन् २०२० मा निकै कम पर्यटक नेपाल भित्रिएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण नेपाल भित्रने पर्यटकको संख्यामा कमी आएको हो । नाकाबाट प्रतिवर्ष १० हजारदेखि ३१ हजारसम्म पर्यटक आउने गरेकोमा सन् २०२० मा ५ सय ३२ पर्यटक नेपाल आएका छन् । यो नाका सञ्चालन भएयता कै […]
बिर्तामोड । बिर्तामोडको भद्रपुर रोडस्थित ३६५ क्याफे भएको स्थानमा ‘मिठो रेष्टुरेन्ट एण्ड थकाली किचन’ सञ्चालनमा ल्याइएको छ । नयाँवर्ष सन् २०२१ को अवसर पारेर थकाली किचन सञ्चालन गर्न लागिएको प्रोप्राइटर नेत्र न्यौपानेले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । थकाली किचनमा स्वादिष्ट, स्वास्थवर्धक र अर्गानिक परिकार खुवाउने मुख्य उद्देश्य रहेको उनको भनाई छ । […]
बिर्तामोड । झापाको बिर्ताबजारस्थित गरामनी कृषि सहकारी संस्थाको १३औं वार्षिक साधारणसभाले ताराप्रसाद चापागाईको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । सहकारीकर्मी राधाकृष्ण अधिकारीको संयोजकत्वमा गठित निर्वाचन समितिले चापागाईको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र पदमप्रसाद बाँस्कोटाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको हो । साधारणसभाको अवसरमा निर्वाचन समितिका संयोजक अधिकारीले नयाँ […]