काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको भुक्तानीका लागि २१ दिनको समय मागेको छ । मन्त्रालयले चिनी उद्योगीसँग सम्पर्क भइरहेको र किसानले पाउनुपर्ने भुक्तानीको तथ्याङ्क सङ्कलन भइरहेकाले २१ दिनको समय दिएर आन्दोलन स्थगित गर्न आग्रह गरेको छ । तर उखु बेचेको पैसा भुक्तानीको माग गर्दै १२ दिनदेखि विभिन्न जिल्लाबाट काठमाडौंको माइतीघरमा आएर आन्दोलन […]
ताप्लेजुङ । पहाडी क्षेत्रको मुख्य आम्दानीको स्रोत मानिएको अलैंचीको भनेजस्तो मूल्य नपाउँदा किसान समस्यामा परेका छन् । यसवर्ष पनि मूल्य नबढेपछि अलैंची किसानलाई चिन्ता थपिएको छ । केही वर्षदेखि अलैंचीको मूल्यमा उतारचढाव आइरहेको छ । गएको वर्ष मुस्किलले अलैंची बेचेका किसान यो वर्ष नयाँ उत्पादनसँगै भाउ बढ्ने आशामा थिए तर बजारमा नयाँ उत्पादन लैजाँदा गएको […]
काठमाडौं । उखु किसानले आज (बुधबार) ११ औँ दिन पनि काठमाडौंको माइतीघरमा आन्दोलन गरेका छन् । उखु बेचेको रकम भुक्तानीको माग गर्दै किसानले बुधबार हलो र उखु लिएर माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । गएको मङ्सिर २८ गतेदेखि विभिन्न जिल्लाबाट काठमाडौं आएर सङ्घर्ष गरिरहेका किसानले उखुको पैसा हात नपरेसम्म काठमाडौं नछाड्ने अडान लिएका छन् । […]
धरान । करिब ५ दशकअघिसम्म धरान १३ स्थित फुस्रो बजार तथा चोक पूर्वी पहाडी जिल्लाको प्रमुख व्यापारीक केन्द्र थियो। यहाँ धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुमलगायत जिल्लाका मानिसहरु ढाकरमा सामान बोकेर व्यापार गर्न झर्थे। तराईका व्यापारीहरु पनि आउने गरेका थिए। तीसको दशकमा धरान–धनकुटा कोशी राजमार्ग अमरहाट हुँदै खुलेपछि भने फुस्रे बजार सेलायो। राजमार्ग बनेसँगै व्यापार पनि सर्यो […]
काठमाडौँ । स्थानीय बजारमा बुधबार पहेँलो धातुको मूल्य प्रतितोला ९०० रुपैयाले ओरालो लागेको छ । छापावाला सुन मंगलबार प्रतितोला ९४ हजार ९०० मा कारोवार भएको थियो । बुधबार प्रतितोला ९०० रुपैयाले ओरालो लागी ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन मंगलबार प्रतितोला ९४ हजार ४०० मा कारोवार भएकामा […]
निजी क्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको देशकै ठूलो जलविद्युत् आयोजना लाप्चे खोला जलविद्युत् आयोजनाका लागि नेपाल बैंकको अगुवाइमा लगानी हुने भएको छ । १ सय ६० मेगावाटको लाप्चे खोला जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने नेपाल बैंकको अगुवाइमा ९ वटा बैंक तथा वित्तीय संस्थाले १९ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने भएका हुन् । व्यापारिक घराना […]
मेचीनगर । झापाको चारआलीदेखि भारतको सिलगुढीसम्म पेट्रोलियम पाइपलाइन विस्तारको लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको संयुक्त प्राविधिक अध्ययन समूहले सर्वेक्षण सम्पन्न गरेको छ । सर्वेक्षणले चारआलीदेखि मेची भन्सार हुँदै भारतीय सीमा सम्म नेपाल तर्फको १५ किलोमिटर पाइपलाइनको ‘रुट’ पहिचान गरेको जनाइएको छ । संयुक्त अध्ययन समूहले पेट्रोलियम पदार्थ भण्डारण स्थलको पनि लेआउट तयार […]
कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटिरहँदा रेमिटेन्स भने वृद्धि भइरहेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो चार महिना साउन देखि कात्तिक सम्मको विवरण अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको भन्दा ७५.८ प्रतिशतले घटेको छ। तर यहीबीचमा रेमिटेन्स आप्रवाह ११.२ प्रतिशतले बढेको छ। कोरोना भाइरसको महामारी सुरु […]
काठमाडौं । कोरोना भाइरसको प्रभावसँगै विदेशबाट हुने वस्तु आयात घटेपछि यसको मार महँगीमा पर्न थालेको देखिएको छ। चिसो मौसम सुरु भएसँगै खासगरी चीनबाट आयात हुने जाडोका कपडाको मूल्य महँगिन थालेको व्यवसायीले बताएका छन्। काठमाडौंका अधिकांश कपडा व्यवसायीले चीनबाट गार्मेन्ट आयात कम हुँदा सामानको भाउ बढेको बताएका छन्। राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले पनि गत असोजको तुलनामा […]
भद्रपुर । नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन सकिएसँगै प्रदेश १ मा उद्योगी–व्यसायीबीच चुनावी चहलपहल शुरु भएको छ । यही पुस ११ गतेका लागि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को निर्वाचन हुने भएपछि उद्योगी–व्यसायी माझ चुनावी चहलपहल बढेको हो । यसै क्रममा, झापा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को आसन्न निर्वाचनमा […]