काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको भन्दै प्राधिकरणले आफुखी शुल्क नबढाउने निर्देशन दिएको हो । प्राधिकरणको निर्देशन भन्दै केही सेवा प्रदायकले शुल्क बढाएका छन् । तर, प्राधिकरणले महशुल बढ्ने गरी कुनै निर्णय र सूचना नभएको बताएको छ । शुल्करमहसुलदर […]
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको नवनिर्वाचित कार्यसमितिले आइतबारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । विराटनगरस्थित इस्टर्न स्टारको सभाहलमा आयोजित पदस्थापन समारोहका बीच नवनिर्वाचित अध्यक्षलगायत कार्यसमितिका पदाधिकारी–सदस्यले सपथसँगै पदभार ग्रहण गरेका हुन् । महासंघ कोशी प्रदेशका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित पहिलो सत्रको कार्यक्रममा नवनिर्वाचित कार्यसमितिको घोषणा गर्दै निर्वाचन समितिले नवनिर्वाचित अध्यक्ष […]
फाइल फोटो झापा । सहकारी भन्ने वित्तिकै सबैलाई एउटै डालोमा राखेर हेर्ने अनि एउटामा समस्या उत्पन्न भए सबैलाई खराब देख्ने प्रवृत्तिको अन्त्य गराउन झापाका सहकारीहरु ध्रुविकरण हुन थालेका छन् । सहकारी संस्थाहरु स्वनियमनमा चल्ने विश्वब्यापी मान्यताको फाइदा उठाउँदै कतिपय संस्थाका सञ्चालक र कर्मचारीहरुले मनोमानी ढंगबाट वित्तीय सन्तुलन बिगारेका कारण सहकारी अभियान माथि नै प्रश्न चिन्ह […]
काठमाडौं। भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ माथि दफवार छलफल संसदीय विषयगत समितिमा पुगेको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यो विधेयकलाई सम्बन्धित समितिमा पठाएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट खानेपानीमन्त्री महिन्द्र राय यादवले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ। यो विधेयकमा […]
काठमाडौं । नेपाल विद्यार्थी संघले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्ने प्रस्ताव विरुद्ध प्रदर्शन गरेको छ । नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्णको नेतृत्वमा सम्पत्ति हिनामिना बाहेकमा पाँच वर्षे हदम्याद लाग्ने विधेयकको विरोधमा नेविसंघले नयाँ बानेश्वरमा प्रदर्शन गरेको थियो । उक्त विधेयक संसदमा विचाराधीन छ । विरोधका क्रममा निषेधित क्षेत्र प्रवेश गर्न लागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो […]
भद्रपुर । पूर्वी नेपाल र उत्तर बंगाल भारतका उद्योगी–व्यवसायीबीच सीमापार उद्योग व्यवसायको प्रवद्र्धन तथा आयात निर्यातका समस्या पहिचान र समाधानका उपाय खोजीका विषयमा शनिबार झापामा बृहत छलफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा दुई देशका उद्योगी–व्यवसायीबीच सीमापार व्यवसायबाट कसरी दुवै देशलाई फाइदा पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको […]
शिवसताक्षी । नेपाल सुन चाँदी व्यवसायी संघ शिवसताक्षीमा पुनः टेकबहादुर सेन्चुरी चयन भएका छन् । आज शिवसताक्षीको झिलझिले स्थित वाटर किङ्गडम पार्कमा भएको तेस्रो अधिवेशनले सेन्चुरीलाई सर्वसम्मत चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा कृष्ण खरेल, उपाध्यक्षमा रोमन लामगादे,सचिवमा हरिशंकर शिलवाल, सह सचिवमा विरेन लकान्द्री, कोषध्यक्षमा कमला बाहकोटी सर्व सम्मत चयन भएका हुन् । त्यस्तै […]
भद्रपुर । चिया, ग्यास तथा ब्रिकेट उद्यमी, युवा व्यवसायी आदित्य पराजुली झापा उद्योग वाणिज्य संघको विशिष्ट मानार्थ सदस्यको रुपमा कार्यसमितिमा चयन भएका छन् । संघको नवनिर्वाचित कार्यसमितिको शुक्रबार सम्पन्न दोस्रो बैठकले पराजुलीलाई विशिष्ट मानार्थ सदस्यमा मनोनित गरेको हो । यसैगरी, बैठकले खड्क लिम्बूलाई विशिष्ट सदस्य मनोनित गरेको छ भने ढकबहादुर विष्ट (जीवन)–लाई मानार्थ सदस्य तथा माधव […]
मकवानपुर । देशैभरका स्थानीय तह आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट, नीति तथा कार्यक्रमको तयारीमा रहेको छ। धेरै स्थानीय तहले टोलटोलमा पुगेर सर्वसाधारणको गुनासो सुन्दै सुझाव, सल्लाह लिने कार्य गरिरहेको छ। यस्तैमा हेटौंडा उपमहानगरपालिकाले भने नयाँ प्रयोग गर्ने भएको छ। उपमहानगरले बजेट, नीति तथा कार्यक्रमका लागि नगरबासीको सुझाव, सल्लाह संकलन गर्ने उद्देश्यसहित क्यूआर कोड […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिमा तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै वाहृय क्षेत्रमा आएको सुधारका कारण वित्तीय प्रणालीमा तरलताको स्थिति सहज भएको जनाएको छ । जसले गर्दा ब्याजदर पनि घट्न थालेको राष्ट्र बैंकले उल्लेख गरेको छ । ‘ब्याजदर क्रमशः घट्न थालेको छ […]