Sajhamanch Archive

३९ करोड कम मूल्य तोकेर तेस्रोपटक बोइङ बेच्न बोलपत्र आह्वान

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ३९ करोड कम मूल्य तोकेर तेस्रोपटक बोइङ बेच्न बोलपत्र आह्वान.

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पुरानो जहाज बोइङ ७५७–२०० बेच्न तेस्रोपटक बेलपत्र आह्वान गरेको छ । निगमले आल ग्राउन्डेड अवस्थामा रहेको उक्त विमान बिक्री गर्न आकर्षक छुटसहित तेस्रोपटक सूचना प्रकाशन गरेको हो । निगमले यसपटक सुरुको तुलनामा ३९ करोड रुपैयाँ कम मूल्य तोकेको छ । यसअघि निगमले सो विमान ८७ करोड ५१ लाख […]

मेउवासंघले धुलाबारीमा अन्तर्राष्ट्रिय औधोगिक, व्यापार महोत्सव गर्ने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मेउवासंघले धुलाबारीमा अन्तर्राष्ट्रिय औधोगिक, व्यापार महोत्सव गर्ने.

मेचीनगर । मेची उद्योग वाणिज्य संघ झापाले आगामी पौषमा ९ दिवसीय तेस्रो अन्तर्राष्ट्रिय औधोगिक ब्यापार मेला आयोजना गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी यही पुष ९ गतेदेखि १७ गतेसम्म धुलाबारीमा तेस्रो अन्तर्राष्ट्रिय औधोगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना गर्ने तयारी गरेको हो । संघले आज आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन […]

नवोदयको २१औं वार्षिक साधारणसभाः संघका पूर्व अध्यक्षसहित दर्जनौं सम्मानित

Published: (Updated: ) in अर्थतन्त्र, समाज, सहकारी by . Leave a Comment on नवोदयको २१औं वार्षिक साधारणसभाः संघका पूर्व अध्यक्षसहित दर्जनौं सम्मानित.

कमल । प्रदेशसभा सदस्य अर्जुन राईले सहकारी अभियानलाई नेपालको संविधानले पनि उच्च प्राथमिकता दिएर अर्थतन्त्रको एउटा खम्बा स्वीकार गरेकाले सहकारीका सञ्चालकले विशेष चनाखो भएर सदस्यलाई सेवा प्रवाह गर्नुपर्ने सुझाव दिएका छन् । नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड केरखाको आइतबार सम्पन्न २१औं वार्षिक साधारणसभाको प्रमुख अतिथि रहेको राईले यस्तो बताएका हुन् । ‘सहकारीहरु खुलेका छन्, चलेका […]

सर्तकता केन्द्रको ठहर : मेडिकल कलेजद्वारा झन्डै ३ अर्ब गैरकानुनी असुली

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सर्तकता केन्द्रको ठहर : मेडिकल कलेजद्वारा झन्डै ३ अर्ब गैरकानुनी असुली.

काठमाडौं। प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रुपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा मेडिकल कलेजहरुले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्कका नाममा गैरकानुनी रुपमा रकम असुली […]

मातृ भाग्यरेखा साकोसले गतआवमा ३३,६१,८३८ रुपैयाँ खुद मुनाफा कमायो

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on मातृ भाग्यरेखा साकोसले गतआवमा ३३,६१,८३८ रुपैयाँ खुद मुनाफा कमायो.

बिर्तामोड । मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको आठौं वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष खड्गप्रसाद दाहालले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा गत आर्थिक वर्षको वासलात अंकमा समीक्षा वर्षमा ३३ […]

साना मझौला साकोसको अध्यक्षमा पुनः देवी बस्नेत

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on साना मझौला साकोसको अध्यक्षमा पुनः देवी बस्नेत.

बिर्तामोड । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले प्रदेश सरकारले बनाउने सहकारी ऐनले पूर्वको सहकारी अभियानको गति निर्भर हुने बताएका छन् । एक नम्बर प्रदेश सरकारले सहकारी विधेयक तयार गरी प्रदेशसभाबाट स्वीकृत गराइसकेकोले प्रदेश प्रमुखबाट प्रमाणिकरण मात्र बाँकी रहेको अभियन्ताहरुले जनाएका छन् । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा […]

नेपालबाट लगानी फिर्ता लैजान आएनन् उत्तर कोरियाली लगानीकर्ता

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालबाट लगानी फिर्ता लैजान आएनन् उत्तर कोरियाली लगानीकर्ता.

काठमाडौं । नेपालमा गरिएको लगानी फिर्ता लैजान दिइएको समयसीमा सकिँदा पनि उत्तर कोरियाली लगानीकर्ताहरु उद्योग विभागको सम्पर्कमा आएका छैनन् । विभागले कात्तिकको दोस्रो साताभित्र नेपालमा रहेको लगानी प्रक्रिया पुर्याइ फिर्ता लैजान कात्तिक ३ गते तेस्रोपटक निर्देशन दिएको थियो । यसअघि भदौ ३० निर्देशनमा विभागले उत्तर कोरियाली लगानीकर्तालाई ४५ दिनको म्याद अर्थात कात्तिक १४ गतेसम्म लगानी […]

नेपालमा दैनिक कति मोबाइल भित्रन्छन् ?

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालमा दैनिक कति मोबाइल भित्रन्छन् ?.

काठमाडौं ।नेपालमा दैनिक औसत १८ हजार थान मोबाइल भित्रिने गरेको पाइएको छ । चालू आर्थिक वर्षको तीन महिनासम्मको भन्सार विभागको तथ्यांकअनुसार औसतमा उक्त संख्या बराबरको मोबाइल दैनिक आयात हुने गरेको हो । विभागका अनुसार असोजसम्म सात अर्ब १९ करोड रुपियाँ बराबरका १६ लाख २३ हजार ७९५ थान मोबाइल आयात भएका छन् । गत आवमा मोबाइलको […]

सतासी डिपार्टमेन्टले ग्राहकलाई बाँड्यो ६३ वटा उपहार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सतासी डिपार्टमेन्टले ग्राहकलाई बाँड्यो ६३ वटा उपहार.

बिर्तामोड । यहाँस्थित सतासी बहुमुखी सहकारी संस्थाद्वारा सञ्चालित डिपार्टमेन्टल स्टोरले दशैं, तिहार एवम् छैठ पर्वको अवसरमा उपभोक्ता आकर्षणका लागि वितरित ग्राहक कुपनको आज लक्की ड्र गरी उपहार प्रदान गरेको छ ।  उपभोक्ताले १५ सय रुपैयाँको सामग्री खरिदमा एउटा कुपन पाउने र लक्की ड्रमार्फत् छानिएका ६३ जनाले विभिन्न उपहार प्राप्त गर्ने व्यवस्था मिलाएको संस्थाका सहप्रवन्धक चक्रबहादुर […]

कृषि र खाद्य सुरक्षामा एडीबीको सहयोग, ५ अर्ब ६० करोड ऋण स्वीकृत

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कृषि र खाद्य सुरक्षामा एडीबीको सहयोग, ५ अर्ब ६० करोड ऋण स्वीकृत.

काठमाडौं । एसियाली विकास बैंक (एडीबीले) नेपालको कृषि विकास र खाद्य सुरक्षासम्बन्धी नीतिगत सुधारमा ऋण सहयोग गर्ने भएको छ । एडीबी बोर्ड बैठकले नेपालको कृषि र खाद्य सुरक्षाका लागि ५ अर्ब ६० करोड ऋण स्वीकृत गरेको हो । नेपालको खाद्य सुरक्षाका उपायहरुमा सुधार, कृषि व्यापारको मापदण्ड बनाउन तथा कृषिको व्यवसायीकरण प्रवद्र्धन गर्न ५ करोड अमेरिकी […]