Sajhamanch Archive

राष्ट्र बैंकले नयाँ नोट बाँड्न थाल्यो: प्रतिव्यक्ति कतिसम्म पाइन्छ ?

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राष्ट्र बैंकले नयाँ नोट बाँड्न थाल्यो: प्रतिव्यक्ति कतिसम्म पाइन्छ ?.

काठमाडौं । आगामी आइतबार घटस्थापनाको दिनबाट सुरु हुने दसैंका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) थालनी गरेको छ । शुक्रबार बिहानैदेखि नयाँ नोट लिन जानेहरूलाई र अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले विगतका […]

सुनको मूल्य गिरावट

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको मूल्य गिरावट.

काठमाडौं। सुनको मूल्य शुक्रबार पनि घटेको छ। बिहीबार छापावाल सुन तोलामा एक हजार रुपैयाँ घटेको शुक्रबार २०० रुपैयाँले घटेर ७० हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँ घटेर तोलाको ८६० रुपैयाँमा झरेको छ। बिहीबार छापावाल […]

आजदेखि दशैँका लागि नयाँ नोट साट्न पाइने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजदेखि दशैँका लागि नयाँ नोट साट्न पाइने.

काठमाडौं ।नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि नयाँ तथा सुकिलो नोटको सटही सुरु गर्दैछ। बैंकले बिहान १० बजेदेखि नोट सटहीको व्यवस्था मिलाएको छ। राष्ट्र बैंकका अनुसार राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका विभिन्न शाखा कार्यालयबाट आजदेखि असोज १७ गतेसम्म नयाँ नोट साट्न सकिनेछ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारका साथै विराटनगर, जनकपुर, […]

बढी शुल्क लिने कलेज सञ्चालकको धम्की ‘मन्त्री नै हटाइदिन्छौं’

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बढी शुल्क लिने कलेज सञ्चालकको धम्की ‘मन्त्री नै हटाइदिन्छौं’.

काठमाडौं । निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शुल्क लिएको स्विकारेका छन्। यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै हटाइदिने धम्की दिएका छन्। रिपोटर्स क्लबमा बिहीबार आयोजित अन्तरक्रियामा निजी मेडिकल कलेजहरूको सचिवसमेत रहेका नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्माले सरकारले ४२ लाख ४५ हजार […]

सञ्जिवनीको नाफा ३५,६८,१२४ रुपैयाँ, पेन्सन बचतमा आकर्षण बढ्दै

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सञ्जिवनीको नाफा ३५,६८,१२४ रुपैयाँ, पेन्सन बचतमा आकर्षण बढ्दै.

बिर्तामोड । संजिवनी बचत तथा ऋण सहकारी संस्थाको असोज ११ गतेका लागि निर्धारित १२औं साधारणसभामा प्रस्तुत गर्ने वार्षिक प्रगति प्रतिवेदन आजदेखि सार्वजनिक गरिएको छ । वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आज संस्थाले पत्रकार सम्मेलन गरी प्रतिवेदनका विशेष बुँदाहरुबारे जानकारी गराएको हो । संस्थाका अध्यक्ष यामकुमार चुडालले आर्थिक वर्ष २०७५/०७६ मा सञ्जिवनीेको वित्तीय कारोबारका तथ्याङ्कहरु, चालू आर्थिक वर्षका […]

नयाँ कोट लगाउने ? पुरानो लिएर गोर्खा टेलरिङ्ग जानुस् !

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नयाँ कोट लगाउने ? पुरानो लिएर गोर्खा टेलरिङ्ग जानुस् !.

बिर्तामोड । गोर्खा टेलरिङ सटिङ एण्ड सुटिङ बिर्तामोडले टेलरिङ व्यवसायमा सम्भवतः पहिलो अभ्यासस्वरुप कोट एक्सचेञ्ज अफर सुरु गरेको छ । आसन्न दशैं, तिहार र छैठ पर्वको अवसरमा गोर्खा टेलरिङले आगामी कात्तिक १२ गतेसम्मका लागि यो योजना अघि सारेको प्रोपाइटर बिरु दर्नालले बताएका हुन् । ‘जहाँसुकै सिलाएको होस्, जुनसुकै कपडाको कोट, पुरानो होस् वा साइज नमिलेर राखिएको […]

सुनको मूल्य एकै दिनमा एक हजार रुपैयाँले घट्‍यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सुनको मूल्य एकै दिनमा एक हजार रुपैयाँले घट्‍यो.

काठमाडौं। अस्थिर देखिएको सुनको मूल्य बिहीबार एकै दिनमा एक हजार रुपैयाँले घटेको छ। सुन तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ। बुधबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ७२ हजार रुपैयाँ पुगेको सुनको भाउ बिहीबार घटेको हो। यस्तै, चाँदी पनि […]

अपराधमा मुछिँदै मनी चेन्जर, बैकिङ कसुरमा समेत जोडिए

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अपराधमा मुछिँदै मनी चेन्जर, बैकिङ कसुरमा समेत जोडिए.

काठमाडौं । सिस्टम ह्याक गरी एटीएम बुथबाट झन्डै दुई करोड रकम लुटिएको घटनामा प्रहरी परिसर काठमाडौंले ५ चिनियाँ र एक चिनियाँ मूलका फ्रान्सेलीसँगै दुई नेपालीलाई नियन्त्रणमा लियो । भदौं १५ को यो घटनामा ठमेलको नेपालय मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने र डेक्सो मनि एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ पक्राउ परेका छन् । यो घटनापछि देशभरका […]

इ– पासपोर्टमा कमिसन चक्कर, राज्यलाई एक अर्ब भार थपिने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on इ– पासपोर्टमा कमिसन चक्कर, राज्यलाई एक अर्ब भार थपिने.

काठमाडौं । परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले खरिद गर्न लागेको इ–पासपोर्ट प्रणालीले राज्यकोषमाथि झण्डै एक अर्ब अनावश्यक व्ययभार पर्ने देखिएको छ । विभागले इ–पासपोर्ट खरिदका लागि डेढ महिनाअघि गरेको अन्तर्राष्ट्रियस्तरको बोलपत्र (आइसिबी) मार्फत ‘अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम’ (एबिआइएस) पनि किन्न खोजेकाले राज्यकोषमाथि करिब एक अर्ब अतिरिक्त व्ययभार थपिने भएको हो । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा […]

मेची भन्सारको राजश्व स्वाट्टै तल

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on मेची भन्सारको राजश्व स्वाट्टै तल.

मेचीनगर । प्रदेश १ को सर्वाधिक राजस्व संकलन गर्ने मेची भन्सार कार्यालय काँकरभिट्टाले चालू आर्थिक वर्षको बितेको दुई महिनामा लक्ष्यको तुलनामा कम संकलन गरेको छ । वार्षिक १३ अर्ब २४ करोड १९ लाख ९ हजार रुपैयाँको लक्ष्य तोकिएको मेची भन्सारले साउन महिनामा १ अर्ब ६२ करोड ६३ लाख ७ हजार रुपैयाँ संकलन गर्नुपर्ने थियो । […]