Sajhamanch Archive

कृषि विकास बैंकबाट १ करोड ५६ लाख चोरी, १० जना नियन्त्रणमा

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on कृषि विकास बैंकबाट १ करोड ५६ लाख चोरी, १० जना नियन्त्रणमा.

काठमाडौं । कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी भएको छ । ह्याकरको समूहले सिस्टम ह्याक गरेर रकम चोरी गरेको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले कृषि विकास बैंकको लहान शाखाबाट नौलो तरिकाले रकम लुटिएको पुष्टि गरे । यसअघि एटीएम र स्विफ्ट ह्याक गरी रकम चोरी भएको थियो […]

डेढ लाख अवैध भारतीय रुपैयाँसहित २ जना पक्राउ

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on डेढ लाख अवैध भारतीय रुपैयाँसहित २ जना पक्राउ.

काठमाडौं । काठमाडौं महानगरपालिका(१४ बल्खुबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन् । भक्तपुर बस्ने भारत बेतियाका ३० वर्षीय प्रमेन्द्र दास र २८ वर्षीय हर्मेन्द्र दासलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । बा१ज ७४९१ नम्बरको बीरगञ्ज(काठमाडौं चल्ने जीपमा सवार प्रमेन्द्रलाई ५०० दरका दुईसय थान र हर्मेन्द्रबाट ५०० दरका एकसय […]

नागरिक उड्डयन प्राधिकरणः सवा अर्ब बोनस बाँड्न चलखेल

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नागरिक उड्डयन प्राधिकरणः सवा अर्ब बोनस बाँड्न चलखेल.

काठमाडौं एक दशकदेखि अर्थ मन्त्रालयको दबाबमा कर्मचारीलाई बोनस रकम बाँड्न नपाएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले अहिले मन्त्री फेरिएसँगै फेरि सोही प्रयोजनका लागि चलखेल सुरु गरेको छ । योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भए लगत्तै कर्मचारीलाई एक अर्ब २६ करोड रुपैयाँ बोनस वितरण गर्न चलखेल सुरु भएको हो । आर्थिक वर्ष […]

मेडिकल कलेजले अवैध ढंगले असुलेको ३९ करोड फिर्ता नगरे कारबाही

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मेडिकल कलेजले अवैध ढंगले असुलेको ३९ करोड फिर्ता नगरे कारबाही.

काठमाडौं ।मेडिकल कलेजहरूले अवैध ढंगले असुलेको ३९ करोड रुपैयाँ फिर्ता गर्न आनाकानी गरेपछि सरकारले कारबाहीको दायरामा ल्याउने भएको छ । तोकिएभन्दा १३ लाख रुपैयाँ बढी लिएको पाइएपछि सरकारले कारबाहीको दायरामा ल्याउन तयारी थालेको हो । चितवन मेडिकल कलेज, किस्ट कलेज, युनिभर्सल मेडिकल कलेज र नेसनल मेडिकल कलेजले तोकिएभन्दा बढी शुल्क लिएको पीडित विद्यार्थीको गुनासो छ […]

शिखर साकोसले विपन्न परिवारसँग दशैं मनाउने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on शिखर साकोसले विपन्न परिवारसँग दशैं मनाउने.

बिर्तामोड । उद्यमशील युवाको अग्रसरतामा बिर्तामोडमा सञ्चालित शिखर बचत तथा ऋण सहकारी संस्थाले आसन्न दशैंमा कम्तीमा ५० परिवारलाई खाद्यान्न तथा नयाँ लत्ता कपडा प्रदान गरी समाजप्रतिको दायित्व निर्वाह गर्ने कार्यक्रम बनाएको छ । ‘चाडपर्वमा कसैले फैलाउन नपरोस् हात, यसपालीको दशैंमा शिखरले दिनेछ तपाईंको साथ’ नारा दिएर संस्थाको कार्यक्षेत्रमा रहेका न्यून आयस्रोत भएका विपन्न ५० परिवारलाई […]

सतासीको १६औं साधारणसभा सम्पन्न

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सतासीको १६औं साधारणसभा सम्पन्न.

बिर्तामोड । यहाँस्थित सतासी बहुमुखी सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य शिवकुमार डाँगीको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको साधारणसभामा संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा ४५ करोड छ लाख ८० हजार ७८७ रुपैयाँको वासलात बनाएको विवरण […]

ओलीले रविन्द्र अधिकारीको मृत्युपछि पर्यटन मन्त्रालयबाट किन बाँडे २६ करोड ?

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओलीले रविन्द्र अधिकारीको मृत्युपछि पर्यटन मन्त्रालयबाट किन बाँडे २६ करोड ?.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६ करोड ३५ लाख रुपैयाँ बाँडेका छन् । मन्त्रालयअन्तर्गतको संस्कृति, प्रवद्र्धन कार्यक्रम शीर्षकमा प्रधानमन्त्रीले यसरी रकम वितरण गरेका हुन् । तत्कालीन मन्त्री रवीन्द्र अधिकारी अधिकारीको फागुन दोस्रो साता निधन भएसँगै प्रधानमन्त्री ओलीले यस मन्त्रालय सम्हालेका थिए । मन्त्रालयमा राज्यमन्त्री रहे पनि […]

२० लाख खर्चेर धामीझाँक्री र जडीबुटी खोजिँदै

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on २० लाख खर्चेर धामीझाँक्री र जडीबुटी खोजिँदै.

काठमाडौं । प्रदेश नं सरकारले १४ वटै जिल्लाका गाउँघरमा परम्परागत विधिबाट उपचार गर्ने धामीझाँक्रीको अवस्था र उनीहरुले प्रयोग गरिरहेका जडीबुटीको तथ्यांक संकलन गरेको छ । गत वर्षको बजेटबाट झण्डै २० लाख खर्चेर अध्ययन गरिएको हो । प्रदेशभित्रका जिल्लामा जडीबुटीको उपलब्धता, आयुर्वेद चिकित्साको अवस्था र जनजातीले प्रयोग गर्ने वनस्पतिका अवस्थाको तथ्यांक पनि सरकारले संकलन गरेको छ […]

पेन्सनधारीलाई पनि तलब

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पेन्सनधारीलाई पनि तलब.

दाङ। जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पूर्व शिक्षक हुन् । निमावि द्वितीय श्रेणीमा कार्यरत उनी २०७२ मा स्वेच्छिक अवकाशपछि २०७४ मा जिल्ला समन्वय समितिको उपप्रमुखमा चुनिए । प्रदेश ५ बाट निर्धारण भएको स्थानीय सरकारका जनप्रतिनिधिको मासिक सुविधाअन्तर्गत जिल्ला समन्वय समितिका उपप्रमुखको तलब ३६ हजार तोकियो । पेन्सनधारी जिल्ला समन्वय समिति दाङका उपप्रमुख शर्मा पनि […]

शेर्मा परिवारलाई मेघाले दियो ७ लाख रुपैयाँ

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on शेर्मा परिवारलाई मेघाले दियो ७ लाख रुपैयाँ.

शिवसताक्षी । मेघा बैंक नेपाल लिमिटेड शिवसताक्षी एक्सटेन्सन काउन्टरले २०७५ चैत्र ११ गते सवारी दूर्घटनामा परेर मृत्यु भएकी सुजना शेर्माको परिवारलाई ७ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । स्वास्थ्य चौकी शिवगंजमा कार्यरत रहेकी शेर्माले उक्त बैंकमा कर्मचारी बचत खाता खोलेकी थिइन् । कर्मचारी बचत खाता अनुसार खातावालाको आकस्मिक मृत्यु भएमा ७ लाख रुपैयाँ […]