Sajhamanch Archive

२८ बैङ्कको नाफा ६५ अर्ब ३९ करोड

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on २८ बैङ्कको नाफा ६५ अर्ब ३९ करोड.

२८ वाणिज्य बैङ्कले आव २०७५र७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ मुनाफा गरेका छन् । आव ०७४र७५ मा तुलनामा बैङ्कहरुको खुद नाफा २४।५८ प्रतिशत बढेको हो । २०७४÷७५ मा बैङ्कहरुले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए । २०७४÷७५को तुलनामा तीन बैङ्कको नाफा घटेको छ भने बाँकी २५ बैङ्कले नाफा बढाएका छन् । कर्जा लगानी […]

कमजोर बन्यो नेपाली रुपैयाँ

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कमजोर बन्यो नेपाली रुपैयाँ.

काठमाडौं। केही सातायता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर देखिएको छ । विश्व बजारमा अमेरिकी डलरप्रतिको आकर्षण बिस्तारै बढेसँगै नेरु कमजोर देखिन थालेको छ । शुक्रबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर ११४ रुपैयाँ ३४ पैसा तोकेको छ ।कान्तिपुर दैनिकबाट

१० करोड डलर वैदेशिक अनुदान लिइँदै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on १० करोड डलर वैदेशिक अनुदान लिइँदै.

काठमाडौं । प्रदेश तथा स्थानीय तहरु आत्मनिर्भर नबन्नुका साथै सेवाप्रवाहमा समेत कमजोर भएपछि सरकारले उनीहरुको प्रशासकीय क्षमता अभिवृद्धिका लागि वैदेशिक सहयाताको सहारा लिने तयारी गरेको छ । यसका लागि १० करोड अमेरिकी डलर(रु ११ अर्ब ४० करोड) वैदेशिक अनुदान जुटाउन अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको छ । ‘प्रोभिन्सिल एन्ड लोकल लेभल गभर्नेन्स प्रोग्राम’ शीर्षकमा सरकारले यूरोपेली […]

करोडभन्दा बढीको नक्कली ग्यारेन्टीपत्र, फन्दामा मन्त्री

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on करोडभन्दा बढीको नक्कली ग्यारेन्टीपत्र, फन्दामा मन्त्री.

कर्णाली । प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्री नक्कली बैंक ज्ञारेन्टी बनाएको अभियोगमा परेका छन् । ठेकेदार समेत रहेका खत्रीले १ करोड १० लाख भन्दा बढीको नक्कली ग्यारेन्टीपत्र बनाएको भेटिएको हो । उच्च अदालत पाटनले उनलाई तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । खत्रीलगायत ५ जनामाथि बैंकिङ कसुरको अभियोगमा विशेष सरकारी वकिलको कार्यालयले उच्च अदालत […]

यस्ता छन् सुनको मूल्य बढ्नुका ६ कारण

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on यस्ता छन् सुनको मूल्य बढ्नुका ६ कारण.

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ७१ हजार रुपैयाँ कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मूल्य बढ्नुका कारण यस्ता छन्ः -चीन–अमेरिका व्यापार युद्ध -अमेरिकी केन्द्रीय बैंकले घटाएको ब्याज -कमजोर सेयर बजार -जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता -अमेरिकाको इरान र उत्तर कोरियासँग […]

सन्दर्भ व्याज सकारात्मकः मेची सहकारी

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सन्दर्भ व्याज सकारात्मकः मेची सहकारी.

दमक । मेची सहकारी संस्था लिमिटेड झापाले सहकारी विभागले हालैदेखि कार्यान्वयनमा ल्याएको सन्दर्भ ब्याजको स्वागत गरेको छ । ‘सहकारीमा थिति र वेथिति दुईवटै चलायमान छन् । थितिवालाले सन्दर्भ ब्याजको स्वागत गर्ने हो, वेथितिवालालाई टाउको दुखाई बनेको होला’ अध्यक्ष नारायणप्रसाद भट्टराईको भनाई छ । संस्थाको २३औं वार्षिकोत्सव एवम् २५औं वार्षिक साधारणसभाबारे जानकारी दिन आज आयोजित पत्रकार […]

बिर्तामोडमा स्मार्ट बैंकिङ सम्बन्धी सूचना प्रविधि सेमिनार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोडमा स्मार्ट बैंकिङ सम्बन्धी सूचना प्रविधि सेमिनार.

झापा । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ झापाको आयोजनामा सोमबार बिर्तामोडमा वित्तीय समावेशिताका लागि डिजिटल संरचना विषयक सूचना प्रविधि सेमिनार सम्पन्न गरिएको छ । सहकारी र बैंकिङ क्षेत्रले सफ्टवेयर राखेर आर्थिक लेनदेन गर्न छिटो र सजिलो बनाएको वर्तमान परिवेशलाई थप प्रभावकारी बनाउन तथा सर्वसाधारणलाई वित्तीय पहुँच अभिवृद्धि गराउन सहयोग पुगोस् भनी कार्यक्रमको आयोजना गरिएको क्यान […]

मुख्य भन्सार नाकाबाटै सबैभन्दा बढी राजस्व छली

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मुख्य भन्सार नाकाबाटै सबैभन्दा बढी राजस्व छली.

काठमाडौं । देशका मुख्य भन्सार नाकाबाटै ठूलो परिमाणमा राजस्व छली हुने गरेको तथ्य सार्वजनिक भएको छ । भन्सार विभागले तोकेको लक्ष्यअनुसार मातहतका कार्यालयले राजस्व नउठाउँदा राजस्व छली भएको विज्ञहरूले बताएका छन् । राजस्व छली हुने क्रम बढ्दा अधिकांश भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेका छैनन् । विज्ञहरूका अनुसार भन्सारका कर्मचारी र व्यापारीहरूको मिलेमतोमा नै राजस्व […]

दूधको मूल्य भदौदेखि बढ्दै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दूधको मूल्य भदौदेखि बढ्दै.

काठमाडौं।  दूधको मूल्य भदौ १ गतेदेखि लागू हुनेगरी बढ्ने भएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरुप तीन वर्षपछि दूधको मूल्य बढाउने प्रक्रिया सुरु गरेको हो । दूधको उत्पादन लागत बढेको भन्दै केन्द्रीय दूग्घ सहकारी संघले मूल्य नबढाए भदौ पहिलो सातादेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ भने दुग्ध उद्योगीहरुको संस्था नेपाल […]

प्रत्येक नेपालीलाई ३९,३१६ रुपैयाँ ऋण

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रत्येक नेपालीलाई ३९,३१६ रुपैयाँ ऋण.

काठमाडौं। नेपालीको प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ पुगेको छ । गत आर्थिक वर्ष सरकारको ऋण थपिएका कारण प्रतिव्यक्ति ऋण पनि बढेको हो । गत आव प्रत्येक नेपालीलाई ४ हजार ७ सय २४ रुपैयाँ ऋण थपिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र७६ मा सरकारको ऋण १३.६५ प्रतिशतले बढेको छ […]