बिर्तामोड । उत्पादन र गुणस्तर दुवैमा विश्वको नम्बर एक नेपाली अलैंचीको विश्व बजारीकरणमा ध्यान दिन नसक्दा भारत र भूटानका उत्पादनले चुनौती दिन थालेको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ । विश्व बजारसम्म नेपाली व्यवसायीको पहुँच स्थापित हुन नसक्ता भारतीय ब्यापारीहरुलाई बेच्नु परेकाले विश्वकै गुणस्तरीय बस्तुले पनि उचित मूल्य र बजार पाउन नसकेको हो । अझ […]
काठमाडौं। चन्दाका लागि निर्माण व्यवसायीलाई संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट धम्की आएको खुलेको छ। धम्क्याउने व्यक्तिले हुलाकी सडकको तीन प्रतिशत सेयरदेखि करोड रुपैयाँसम्म रकम मागेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायीले दिएको सूचनाका आधारमा विस्तृत अनुसन्धान थालेको छ। त्यस क्रममा दुई जना पक्राउ परेका छन्। उनीहरूको नाम प्रहरीले गोप्य राखेको छ। सीआईबी प्रमुख डीआईजी […]
काठमाडौं। आर्थिक वर्ष सकिएको दुई साता बितिसक्दा पनि १९ अर्ब रुपैयाँ बराबरको चेक साट्न बाँकी छ । असार मसान्तसम्म चेक काटे पनि विकास निर्माणका काम गर्ने र वस्तु तथा सेवा आपूर्ति गर्ने ठेकेदारलाई सम्बन्धित कार्यालयले हस्तान्तरण नगर्दा साट्न ढिलो भएको कोष तथा लेखा नियन्त्रक कार्यालय स्रोतले बतायो । विगतदेखि नै आथिएक वर्षको अन्तिममा चेक काट्ने […]
काठमाडौं । बजेट दुरुपयोग भएको भन्दै आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सरकारले १३ अर्ब रुपैयाँ ऋण लिने गृहकार्य थालेको छ । विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्था (आइडीए) बाट १२० मिलियन अमेरिकी डलर (१३ अर्ब रुपैयाँ) ऋण लिन सरकारले वार्ता टोली नै गठन गरेको छ । प्रधानमन्त्री रोजार कार्यक्रमका लागि यस वर्ष ५ अर्ब १ […]
काठमाडौं । प्रदेश १ को राजधानी विराटनगरमा कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै गइरहेको छ । यहाँस्थित आन्तरिक राजश्व कार्यालयले आव २०७५र७६ को १३ जेठमा कर तिर्न अटेरी गर्ने ६२ उद्योगी व्यवसायीविरुद्ध १५ दिनभित्र कर बक्यौंता चुक्ता गर्न सूचना जारी ग¥यो । उनीहरुले २९ करोड ७४ लाख रुपैयाँ बुझाउन बाँकी थियो । यो गत आर्थिक […]
काठमाडौं । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ । आर्थिक वर्ष २०७५र७६ को ११ महिनामा यस मुलुकबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । डाइभर्सिटी भिषा (डीभी)का साथै विद्यार्थी भिसामा अमेरिका जाने क्रम बढ्दै गएपछि त्यसको प्रभाव रेमिट्यान्समा परेको हो । नेपालमा भूकम्पपछि सन् २०१५ को जुनयता अमेरिकाले नेपालीका लागि […]
झापा । बिर्तामोडमा रहेको विराट-अर्जुन उपभोक्ता सहकारी संस्थाले विभिन्न सहकारीले उत्पादन गरेका उपभोग्य सामग्री समेटेर सहकारी पसल सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको सहकारी पसल नेपालमै पहिलो भएको दाबी गरिएको छ । बिर्तामोडमा रहेको एकमात्र उपभोक्ता सहकारी विराट अर्जुनले विभिन्न आठ वटा सहकारी संस्थाले उत्पादन गरेका खाद्य सामग्री सहकारी पसलमा बिक्रीका लागि […]
सहकारी विभागले सहकारी तथा गरिबी निवारण सम्बन्धी सफ्टवेर कोपोमिस लागू गरेको छ । त्यसलाई कार्यान्वयन गर्ने शिलशिलामा देशका सातवटै प्रदेशमा प्रादेशिकस्तरमा अभिमुखीकरण कार्य भइरहेको छ । सातओटै प्रदेशमा गरिने अभिमुखीकरण कार्यक्रमको सुरुवात झापाको बिर्तामोडबाट गरिएको थियो । सोही सन्दर्भमा झापा आउनुभएका बेला सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेसँग गरिएको कुराकानी । कहिलेदेखि कोपोमिस कार्यान्वयनमा आउँछ […]
बिर्तामोड । बिर्तामोडको ठूलो व्यवसायिक प्रतिष्ठान हनुमान सेन्ट«लको जुत्ता पसलमा शनिबार साँझ आगलागी भएकाले आजदेखि केही दिन सो प्रतिष्ठान बन्द गरिने भएको छ । आजै बिहान बिर्तामोडमा भएको बैठकले त्यहाँ उत्पन्न हुन सक्ने परिस्थिति समाधान गर्न सरोकारवालाको नेतृत्वमा समिति पनि गठन गरिएको छ । छलफलपछि आगलागीको कारण खोजीगर्ने, क्षतिको अध्ययन गर्ने र कम्प्लेक्समा भएको क्षतिको […]
काठमाडौं । अदालतका स्रेस्तेदार र कर्मचरीले नै सरकारी गाडीको नम्बर परिवर्तन गरेर दुरुपयोग गरेको पाइएको छ । उनीहरूले सरकारले दिएको सेतो प्लेटको गाडीलाई रातो प्लेटमा परिवर्तन गरेर व्यक्तिगत तथा घरायसी काममा प्रयोग गरेको पाइएको हो । ऋण असुली पुनरावेदन न्यायाधीकरणले सरकारी गाडीलाई रातो प्लेट बा१७च ५७३८ नम्बर बनाएर चलाएको पाइएको छ । सो गाडी ऋण […]