Sajhamanch Archive

झापामा महिला चेम्बर गठनको शिलशिला जारी

Published: in अर्थतन्त्र, राजनीति, समाज by . Leave a Comment on झापामा महिला चेम्बर गठनको शिलशिला जारी.

बिर्तामोड । नेपाल महिला चेम्बर अफ कमर्श बिर्तामोड नगर समितिको आज गठन गरिएको छ । झापा क्षेत्र नं. २ (क)का प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले सर्वसहमतिमा संगीता चिमरियालाई अध्यक्षको जिम्मेवारी दिइएको छ । यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा रिमा भट्टराई, उद्योग उपाध्यक्षमा यमुना कोइराला, वाणिज्य उपाध्यक्षमा इन्दिरा उप्रतीलाई चयन गरेको छ । यसरी […]

मार्बल, ग्रेनाइट र टायल्सको आयात ठप्प पार्ने चेतावनीसहित भन्सारमा ज्ञापन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मार्बल, ग्रेनाइट र टायल्सको आयात ठप्प पार्ने चेतावनीसहित भन्सारमा ज्ञापन.

बिर्तामोड । नेपाल मार्बल व्यापार संघ झापा शाखाले आइतबार मेची भन्सार कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै मार्बल, ग्रेनाइट र टायल्सको अधिकतम् खुद्रा मूल्य (एमआरपी) प्रकाशित गर्न नसक्ने अवगत गराएको छ । भन्सार विभागले गत वैशाख २५ गते उक्त वस्तुसहित विभिन्न ११ किसिमका आयातित वस्तुमा पैठारीकै अवस्थामा एमआरपी प्रकाशित गर्न अनिवार्य भन्दै मातहतका निकायमा पत्राचार गरेको थियो […]

कमलका बंगुरपालक कृषकलाई विर वितरण

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on कमलका बंगुरपालक कृषकलाई विर वितरण.

कमल । कमल गाउँपालिकाको आर्थिक सहयोग तथा व्यवसायिक बंगुरपालन कृषि समितिको व्यवस्थापनमा आज यहाँका किसानलाई बंगुरका पाठा वितरण गरिएको छ । ४० जना कृषकलाई ड्युरोक, हेमसायर, ल्याण्ड्रेस जातका बंगुरका पाठा वितरण गरिएको हो । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले व्यवसायिक फर्म सञ्चालकहरुलाई बंगुरका पाठा हस्तान्तरण गरेकी हुन् । पाठा हस्तान्तरण पछि बोल्दै अध्यक्ष काफ्लेले कमल […]

मासु किनबेचदेखि खानेसम्मलाई ५० हजार जरिबाना

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मासु किनबेचदेखि खानेसम्मलाई ५० हजार जरिबाना.

गोरखा । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठुलो मात्रामा जरिबाना तिर्नु पर्नेछ । ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’ चुमनुब्री गाउँपालिका ४ का अध्यक्ष पेमा डुन्डुप […]

१२८ मुलुकसँग नेपालको व्यापार घाटा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on १२८ मुलुकसँग नेपालको व्यापार घाटा.

काठमाडौं । नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय २८ वटासँग व्यापार घाटा हुने गरेको छ । आयात बढ्न नसक्दा धेरै देशसँग व्यापार घाटा बढ्दै गएको हो । विश्वका १ सय ५१ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेकोमा १ सय २८ मुलुकसँग व्यापार घाटा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । २३ मुलुकसँगको भने व्यापारमा […]

काठमाडौंमा अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on काठमाडौंमा अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ को आज काठमाडौंमा उद्घाटन गरेका छन् । खानी तथा भू–गर्भ विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले जेम एण्ड ज्वेलरी व्यवसाय मानवीय सुन्दरता, प्रेम, सुरक्षाभाव आदिसँग सम्बन्धित भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले जेम एण्ड ज्वेलरी व्यवसायलाई गुणस्तरीय बनाउन सबैले जोड दिनुपर्ने पनि […]

श्रीजय ड्रीमल्याण्ड पार्कमा जेठ ४ देखि ‘लिची फेस्टिवल’

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on श्रीजय ड्रीमल्याण्ड पार्कमा जेठ ४ देखि ‘लिची फेस्टिवल’.

बिर्तामोड । बिर्तामोड नगरपालिका ३ मा स्थापित श्रीजय ड्रीमल्याण्ड पार्कमा जेठ ४ गतेदेखि ५ दिनसम्म ‘लिची महोत्सव’को आयोजना गरिने भएको छ । कनकाई एजुकेशन फाउण्डेसनका संस्थापक, सामाजिक तथा धार्मिक व्यक्तित्व जयनारायण ढुङ्गानाले बिर्तामोड–३ स्थित कछुबारीमा रहेको १५ विगाहा जमिनमा लगाइएको फलफूल बगानमा ‘लिची फेस्टिवल’ गर्न लागेका हुन् । ‘फलफूल बगानमा लटरम्म फलेर रातैभई पाकेका लिची […]

काँकरभिट्टाबाट करोड रुपैयाँको जडीबुटी भारततर्फ निर्यात

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on काँकरभिट्टाबाट करोड रुपैयाँको जडीबुटी भारततर्फ निर्यात.

मेचीनगर । नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुटीको माग पछिल्लो समय भारतमा निक्कै बढेको छ । माग बढेसँगै पूर्वीनाकाबाट जडीबुटी निर्यातमा समेत बृद्धि भएको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । सो नाका भएर विशेष गरी चिराइतो, रिठ्ठो, पदमचाल, सतवरी, मजेठोजातका नेपाली जडीबुटी भारततर्फ निर्यात हुने गरेको क्वारेन्टाइनका अधिकारीहरु बताउँछन् । चालू आर्थिक वर्ष […]

झापाका चिया मजदूर आज दिउँसो सडकमै सुते (भिडियोसहित)

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झापाका चिया मजदूर आज दिउँसो सडकमै सुते (भिडियोसहित).

बिर्तामोड । झापाको बिर्तामोडमा चिया मजदूरहरुले सडकमा सुतेर आन्दोलन गरेका छन् । सरकारले तोकेको न्यूनतम तलब साथै श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयन नगरिएको भन्दै मजदूरहरु ३८औँ दिनदेखि आन्दोलित छन् । झापाका विभिन्न चिया बगानमा काम गर्ने सयौंको सङ्ख्यामा आएका मजदुरहरुले विभिन्न नारासहित मुक्ति चोक परिक्रमा पनि गरेका थिए । गत चैत […]

विउवासंघको साधारणसभामा पाँच सम्मानित

Published: (Updated: ) in अर्थतन्त्र, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on विउवासंघको साधारणसभामा पाँच सम्मानित.

बितोमोड । बिर्तामोड उद्योग वाणिज्य संघको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ । संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा आयोजित वार्षिक साधारणसभाको नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चण्डीराज ढकालले उद्घाटन गरेका हुन् । उद्घाटन मन्तव्यमा प्रमुख अतिथि ढकालले संघलाई व्यवस्थित गरेर लैजान स्थानीय सरकारसँग समन्वय गर्नुको विकल्प नरहेको सुझाव दिए । साथै युवालाई केन्द्रित […]