काठमाडौं । सामान्य दरमा घटिरहेको अमेरिकी डलरको भाउ उकालो लाग्न सुरु गरेको एक दिनमै फेरि बढेको छ । मुलुकको केन्द्रीय बैंकले आज आइतबारका लागि डलरको भाउ १ बराबर १ सय १२ रुपैयाँ २१ तोकेको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दरअनुसार डलर भाउ १ बराबर १ सय १२ रुपैयाँ २१ पैसा बिक्री […]
बिर्तामोड । यही पुष १९ गतेदेखि २३ गते अर्थात् जनवरी ३–७, २०१९ मा क्यान मोरङले आयोजना गरेको क्यान इन्फोटेक २०१९ को प्रचार रोड शो मार्फत गरिएको छ । विराटनगरमा हुन लागेको सुबिसु क्यान इन्फोटेक २०१९ को तयारी तीव्र पारिएको हो । विराटनगरको जैन भवनमा सञ्चालन गरिने क्यान इन्फोटकमा सहभागिताका आज झापाको बिर्तामोडमा रोड शोमार्फत् आग्रह […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको ९पुस १५० लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ६१ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ २१ पैसा रहेको छ । एक युरोको खरिददर १२७ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर […]
काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धामा ५ जना उम्मेदवार छनौटमा परेका छन् । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा गठित समितिले व्यक्तिगत विवरणसहित आवश्यक योग्यता पुगेका आधारमा ५ जनाको नाम पहिलो चरणमा छनौट गरेको हो । समितिले सुरेन्द्र पौडेल, रामप्रसाद धिताल, अनिल झा, तारानाथ पौडेल र लोकबहादुर खड्काको नाम […]
काँकरभिटटा । काँकरभिट्टा–बाहुनडाँगी रोडमा पर्ने भट्टराई चोकमा आजदेखि रेहाना मिनी इन्स्ट्न्ट नुडल्स उद्योग सञ्चालनमा ल्याइएको छ । मिनी इन्स्ट्न्ट नुडल्स उद्योगले घरेलु हाफ बोएल थुुुप्पाको उत्पादन गर्ने जनाइएको छ । सो मिनी इन्स्ट्न्ट नुडल्स उद्योगले दैनिक रुपमा ५० केजीसम्म थुुुप्पा उत्पादन गर्न सक्ने सञ्चालक सागर गौतमले जानकारी दिए । एक वर्ष अघिदेखि बिर्तामाडको शनिश्चरेरोडमा सञ्चालित […]
काठमाडौं । अघिल्लो हप्ताजस्तै यो हप्ता पनि डलरलगायत विदेशी मुद्राको भाउमा उतारचढाव आएको छ । हप्ताको पहिलो दिन आइतबारको तुलनामा हप्ताको अन्तिम दिन शुक्रबार सबै विदेशी मुद्राको भाउ केहीले बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ २७ पैसा र बिक्रीदर ११२ रुपैयाँ ८७ पैसा तोकेको छ । […]
काठमाडौं । नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने सहमति भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत आदानप्रदान समिति ९पावर एक्सचेञ्ज कमिटी–पिइसी०को १३ औं बैठकले दुई देशबीच इनर्जी बैकिङ गर्ने निर्णय गरेको हो । नेपालले लामो समयदेखि वर्षायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा उताबाट लिने गरी भारतसँग इनर्जी बैकिङ गर्ने प्रस्ताव […]
काठमाडौं । बुधबारको तुलनामा बिहीबार अमेरिकी डलरसहित धेरै विदेशी मुद्राको मूल्य केही पैसाले घटेको छ । तर मलेसियन रिंगिटको भाउ भने केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४२ पैसा तोकेको छ । बुधबार १ डलरको १११ रुपैयाँ ९२ […]
काठमाडौँ । नेपालीले भारतमा विद्युतीय माध्यम डेबिट, क्रेडिटरप्रिपेड कार्ड० मार्फत पैसा भुक्तानी गर्दा मासिक १ लाख रुपैयाँभन्दा बढी झिक्न नपाइने भएको छ । विभिन्न प्रकारको भुक्तानीका लागि भारतबाट धेरै रकम झिक्ने प्रवृत्ति बढेपछि राष्ट्र बैंकले कडाइ गरेको हो । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गरी यस्तो निर्देशन दिएको हो । यसअघि यस्तो भुक्तानीमा कुनै सीमा थिएन । पछिल्लो समयमा […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मात्र भारतीय मुद्रामा विदेशी ऋण लिनेसम्बन्धी नयाँ व्यवस्था गरेको छ । केन्द्रीय बैंकले गत चैत २० र कात्तिक २० मा गरेका दुवै व्यवस्था खारेज गर्दै बैंकहरुलाई ब्याजदरमा नयाँ सुविधा दिएको हो । राष्ट्र बैंकको नयाँ व्यवस्थामा ऋणदाताले लगाउने सम्पूर्ण शूल्कसमेत गरी ऋणको ब्याजदर ‘मार्जिनल कस्ट अफ फन्डिङ बेस्ड […]