काठमाडौं। केही दिनदेखि अमेरिकी डलरको भाउ बढ्ने क्रम जारी छ । एक साताअघिसम्म उतारचढावपूर्ण रहेको डलर भाउ बुधबार (आज) बढेर १ बराबर १ सय १५ रुपैयाँ २७ पैसा पुगेको छ । मुलुकको केन्द्रीय बैंकले बुधबारका लागि तोकेको विनिमय दरअनुसार १ डलरबराबर १ सय १५ रूपैयाँ २७ पैसा बिक्री दर र १ सय १४ रुपैयाँ ६७ […]
काठमाडौं । मुलुकको केन्द्रीय बैंकले ५ अर्ब ५१ करोड रुपैयाँबराबरको ‘ट्रेजरी बिल’ बिक्री गर्ने भएको छ । यस्तो ट्रेजरी बिल पर्सी मंगलबार जारी हुनेछ । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल खरिद गर्नका लागि भोलि सोमबार दिउँसो २ बजेसम्म अनलाइन बोलकबोलमा सहभागी हुने समय दिएको छ । राष्ट्र बैंकले २८ दिन अवधिका लागि ३ अर्ब २५ […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रिदर ३० रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३१ रुपैयाँ २० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रिदर […]
काठमाडौं । नेपाल आयल निगमले एकै महिनामा अर्ब रुपैयाँभन्दा बढी नाफा गर्ने भएको छ । केही दिनअघि गरिएको मूल्य समायोजनपछि निगमलाई पाक्षिक रुपमा ५६ करोड ५८ लाख रुपैयाँ नाफा हुने भएको हो । गत शनिबारदेखि १५ दिनको लागि लागु हुने नयाँ मूल्य एवं पेट्रोल डिजेल र मट्टितेलमा २ रुपैयाँ प्रतिलिटर घटाई समायोजन गरेपश्चात् निगमलाई ग्यास […]
काठमाडौं । यो हप्ता सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हप्ताको पहिलो दिन तोलाको ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार २ सय रुपैयाँले बढ्यो । त्यसपछि मंगलबार एकैदिन तोलामा ९ सय […]
काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा एक प्रतिष्ठित कम्पनीको रुपमा रहेको अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको ८ मेगावाट क्षमताको अप्पर नौगडगाढ साना जलविद्युत आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । कम्पनीले आगामी चैत १५ गतेदेखि विद्युत् उत्पादन सुरु गर्ने तयारी गरेको छ । धेरै जसो जलविद्युत् आयोजनाका प्रवद्र्धकहरु सुगम क्षेत्रमा मात्रै जलविद्युत् आयोजना निर्माण […]
काठमाडौं । मंगलबारको तुलनामा बुधबार विदेशी मुद्राको सटही दर केही घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रिदर ३० रुपैयाँ १४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रिदर ३१ रुपैयाँ ०६ पैसा […]
काठमाडौं । मंगलबार कात्तिक १८० सुनको मूल्य तोलामै ९ सय रुपैयाँले बढेको छ । जसअनुसार आज सुन तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार […]
काठमाडौं । लगातार घटेको रियाल, रिंगिट, दिर्हाम, दिनार, कोरियन वन लगायतका विदेशी मुद्राको भाउ मंगलबार केही बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रिदर ३० रुपैयाँ १३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८८ पैसा र […]
काठमाडौँ । खाद्य संस्थान सम्हालेको करिब ६ महिना भयो । आपूर्ति विभाग र संस्थान जनसरोकारका संवेदनशील निकाय भएकाले भ्याइ–नभ्याइ छ । आपूर्ति विभाग र संस्थानको पूर्वदेखि पश्चिमबाट गुनासो मात्रै सुनेर दिन व्यतीत भएको छ । सरकारले आपूर्ति कम्पनी बनाउने भनेकाले तत्काल साविकका समस्याहरू समाधान गर्न सकेका छेनौं । यही क्रममा सञ्चालक सदस्यहरू फेरिए । नयाँ सदस्य आउँदा बुझ्न ढिलाइ भयो । […]