Sajhamanch Archive

जडिबुटी खेती विस्तार सम्बन्धी महेन्द्रद्वारबाट अवलोकन भ्रमण

Published: in अर्थतन्त्र, लोकप्रिय, शिक्षा, समाज, सहकारी by . Leave a Comment on जडिबुटी खेती विस्तार सम्बन्धी महेन्द्रद्वारबाट अवलोकन भ्रमण.

मेचीनगर । झापाको मेचीनगर ६ काँकरभिट्टास्थित महेन्द्रद्वार सहकारी संस्था लिमिटेडले जडिबुटी खेती विस्तार सम्बन्धी अवलोकनका लागि कृषकहरूलाई दुई दिवसीय अवलोकन भ्रमण गराएको छ । संस्थाले माघ ७ गते शनिबार र आइतबार दुई दिन प्रदेश १ का विभिन्न क्षेत्रमा अवलोकनका लागि कृषकहरूलाई लगेको हो । जिल्लाकै पुरानो सहकारी संस्था महेन्द्रद्वारले पछिल्लो समय जडिबुटी खेतीलाई प्रवर्द्धन गर्न […]

वाटर किङ्डम पार्कमा साँस्कृतिक महोत्सव हुने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज by . Leave a Comment on वाटर किङ्डम पार्कमा साँस्कृतिक महोत्सव हुने.

शिवसताक्षी । झापाको शिवसताक्षी स्थित झिलझिलेमा रहेको वाटर किंगडम पार्क एण्ड रिसोर्ट प्रालिले वाटर किंगडम पार्क संस्कृति उत्थान महोत्सव २०७९” आयोजना गर्ने भएको छ । आदिवासी जनजातिको परम्परागत तथा मौलिक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आगामी फागुन १ गतेदेखि ५ गतेसम्म महोत्सव हुने वाटर किंगडम पार्क एण्ड रिसोर्ट प्रालिले जनाएको छ । विभिन्न जातजातिका मौलिक संस्कृति, […]

बाख्रापालक किसानसँग बजार जोड्दै समृद्धि आयोजना

Published: in अर्थतन्त्र, प्रदेश तह, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बाख्रापालक किसानसँग बजार जोड्दै समृद्धि आयोजना.

ओखलढुंगा । ओखलढुंगाका बाख्रापालक किसान बजारसँग जोडिन थालेका छन् । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)ले बाख्रापालक किसान र व्यापारीबीच छलफल चलाउन थालेपछि उत्पादक समूह सोझै बजारसँग जोडिन थालेका हुन् । जिल्लाको सिद्धिचरण नगरपालिका, मोलुङ र चिशंखुगढी गाउँपालिकामा रहेका ११ वटा बाख्रापालक किसान समूहमा समृद्धिले काम गरिरहेको छ । सबै समूहमा किसान र व्यापारीबीच सम्बन्ध […]

दाउरा खरिद सम्बन्धी शिलबन्दी कोटेसन आह्वान

Published: in अर्थतन्त्र, विज्ञापन, सहकारी by . Leave a Comment on दाउरा खरिद सम्बन्धी शिलबन्दी कोटेसन आह्वान.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९।१०।६ संस्था अन्तर्गत मेचीनगर–५, सुरेन्द्रनगरस्थित चिया उद्योगमा हरियो चिया प्रशोधन कार्यको लागि तपसिलको अवस्था र परिमाणमा दाउरा खरिद गर्नुपर्ने भएको हुँदा इच्छुक फर्म तथा बिक्रेता व्यक्तिबाट सिलबन्दी कोटेसन आह्वान गरिन्छ । तपसिलः १. दाउराको अवस्थाः अधिकतम […]

चिया व्यवसायगत उपसमितिको शिलबन्दी कोटेसन आह्वान

Published: in अर्थतन्त्र, विज्ञापन by . Leave a Comment on चिया व्यवसायगत उपसमितिको शिलबन्दी कोटेसन आह्वान.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टाको प्रथमपटक प्रकाशित मितिः २०७९।१०।६ इलाम जिल्ला सूर्योदय–१ स्थित संस्थाको एनएमसी चिया उद्योग, साघुँबेशीमा हरियो चिया प्रशोधन कार्यको लागि तपसिलको अवस्था र परिमाणमा दाउरा खरिद गर्नुपर्ने भएको हुँदा इच्छुक फर्म एवम् बिक्रेता व्यक्तिबाट सिलबन्दी कोटेसन आह्वान गरिन्छ । तपसिलः १. […]

श्रममन्त्री संलग्न म्यानपावर विरुद्ध विभागमा ठगी उजुरी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on श्रममन्त्री संलग्न म्यानपावर विरुद्ध विभागमा ठगी उजुरी.

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल अन्तर्राष्ट्रिय बजार निर्देशक रहेको श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिस प्रालिले ठगी गरेको भन्दै क्षतिपूर्तिको लागि वैदेशिक रोजगार विभागमा उजुरी परेको पाइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मनालाल महतासहित ७ जनाले मलेसियामा रोजगारीमा जाँदा ठगिएको भन्दै श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसविरुद्ध क्षतिपूर्तिका लागि उजुरी गरेका थिए […]

नवोदय सहकारीले सुरु गर्यो सुरुङ्गामा सेवा केन्द्र

Published: in अर्थतन्त्र, लोकप्रिय, सहकारी, स्थानीय तह by . Leave a Comment on नवोदय सहकारीले सुरु गर्यो सुरुङ्गामा सेवा केन्द्र.

कनकाई । कमल गाउँपालिका वडा नं. ३ केर्खाबजारमा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी सस्थाले आज बुधबारदेखि सुरुङ्गामा सेवाकेन्द्र सञ्चालन गरेको छ । कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाईले रिवन काटेर नयाँ कार्यालयको उद्घाटन गरिदिएका हुन् । सो अवसरमा मन्तब्य राख्दै वडाध्यक्ष चम्लागाईंले कानूनतः एक व्यक्ति एउटा मात्र सहकारीको सदस्य हुनुपर्ने हो तर मानिसहरु धेरैवटा […]

भद्रपुर–ताप्लेजुङ र विराटनगर–ताप्लेजुङ हवाई उडान सुरु हुँदै

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on भद्रपुर–ताप्लेजुङ र विराटनगर–ताप्लेजुङ हवाई उडान सुरु हुँदै.

ताप्लेजुङ । सीता एयरले भोलि बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौं र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो । सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ । सुकेटार विमानस्थलबाट साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन उडान गर्ने तालिका […]

सेनाले उड्डयन प्राधिकरणलाई बुझायो दुर्घटनाग्रस्त यती एयरको ‘ब्ल्याक बक्स’

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सेनाले उड्डयन प्राधिकरणलाई बुझायो दुर्घटनाग्रस्त यती एयरको ‘ब्ल्याक बक्स’.

पोखरा । आइतबार पोखरामा दुर्घटना भएको यती एयर विमानको ब्ल्याक बक्स नेपाली सेनाको खोज तथा उद्धार टोलीले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको छ । दुर्घटनास्थलमा उद्धारमा खटिएको सेनाको टोलीले प्राधिकरणका प्रतिनिधिलाई सोमबार उक्त ब्ल्याक बक्स हस्तान्तरण गरेको हो । नेपाली सेनाका सहसेनानी सरोज कोइरालाले सोमबार दिउँसो उक्त ब्ल्याक बक्स नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक भरतराज पराजुलीलाई हस्तान्तरण […]

आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची.

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमति अनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिएका छन् । उनका अनुसार डिजेलमा […]