Sajhamanch Archive

१.०८ अंकले घट्यो नेप्से परिसूचक

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on १.०८ अंकले घट्यो नेप्से परिसूचक.

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ। बुधबार २१ अंकभन्दा बढीले घटेको नेप्से बिहीबार १.०८ अंक घटेर १९७२.२९ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक बढेको छ। बिहीवार कारोबारमा आएका २२५ कम्पनीको ३९ लाख ५५ […]

डाँफे सामुदायिक साकोसको एकाई साधारणसभा धमाधम

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on डाँफे सामुदायिक साकोसको एकाई साधारणसभा धमाधम.

बिर्तामोड । झापाको दमक नगरपालिका वडा नं. ५ मा मुख्य कार्यालय रहेर जिल्लाका विभिन्न स्थानमा सेवा केन्द्र बिस्तार गरेको डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले २०औं वार्षिक साधारणसभा अन्तरगत आज बुधबार बिर्तामोड र गौरादहमा एकाई साधारणसभा सम्पन्न गरेको छ । भदौ ११ गते विशेष कार्यक्रमको आयोजना गरी साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको संस्थाले […]

तीज मनाउने नयाँ अभ्यासः माला र सजावटका सामग्री बनाउने निःशुल्क तालिम दिँदै दर खुवाएर नृत्य प्रतियोगिता

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on तीज मनाउने नयाँ अभ्यासः माला र सजावटका सामग्री बनाउने निःशुल्क तालिम दिँदै दर खुवाएर नृत्य प्रतियोगिता.

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ संस्कृति संरक्षणसँगै रचनात्मक काममा अग्रसर बनेको छ । महासंघले हिन्दू महिलाहरुले मनाउने सांस्कृतिक पर्व तीजको अवसरमा शुभकामना आदानप्रदान, नृत्य प्रतियोगितासँगै महिलाहरुलाई माला र सजावटका सामग्री बनाउने तालिम प्रदान गरेको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ, महिला उद्यम समितिले तीजको अवसर पारेर आज बिहीबार […]

केर्खा बजारमा व्यस्थित पार्किङ्ग थालियो

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज by . Leave a Comment on केर्खा बजारमा व्यस्थित पार्किङ्ग थालियो.

कमल । कमल गाउँपालिकाको केर्खा बजारमा जथाभावीरुपमा पार्किङ्ग गरिएका अटो, सिटी सफारी र म्याजिक भ्यानलाई व्यवस्थित गरिएको छ । गाउँपालिकाको मुख्य बजार केर्खामा पछिल्लो पटक सवारी साधनको रुपमा सिटी, अटो र म्याजिक भ्यानको संख्या ह्वात्तै बढेको छ । सवारी चालकहरुले जथाभावी रुपमा पार्किङ्ग गर्नाले दुर्घटना हुने भएकोले त्यसलाई व्यवस्थित गरिएको कमल गाउँपालिका ३ नम्वर वडा […]

हलेसी ग्रुप बिर्तामोडमा आयो इलेक्ट्रिक स्कुटर

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय by . Leave a Comment on हलेसी ग्रुप बिर्तामोडमा आयो इलेक्ट्रिक स्कुटर.

झापा । बिर्तामोडमा भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीको बिक्री वितरण सुरु भएको छ । हलेशी ग्रुपले आधिकारिक रुपमा यसको बिक्री वितरण सुरु गरेको हो । पछिल्लो समय इलेक्ट्रिक स्कुटरको माग बढ्दै गएको बेला स्पेयर्स पार्टस सस्तो र सजिलै पाउन सकिने प्योर ब्रान्डको इलेक्ट्रिक स्कुटर बिर्तामोड ३ स्थित भगवान चौक नजिकैबाट बिक्री वितरण सुरु गरिएको […]

एनएमसीमा सदस्य शिक्षा कार्यक्रम धमाधम

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, शिक्षा, सहकारी by . Leave a Comment on एनएमसीमा सदस्य शिक्षा कार्यक्रम धमाधम.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले आफ्ना सदस्यहरु र गैह्र सदस्यहरुमाझ आफ्नो वित्तीय अवस्थितिसहित सदस्य शिक्षा कार्यक्रम सञ्चालन सुरु गरेको छ । अवाञ्छित तत्वहरुबाट सहकारी संस्थाहरु प्रति भ्रामक एवम् नकारात्मक सन्देशहरु फैलाउँदै आएको एवम् कतिपय सहकारी संस्थाहरुले निक्षेप तथा सेयर रकम अनुत्पादक क्षेत्रमा लगानी गरेर सदस्यहरुलाई बचत फिर्ता दिनसमेत नसकेकोले सहकारी अभियानकै […]

एक महिनामै नेपालको वैदेशिक व्यापार घाटा एक खर्ब १६ अर्ब बढी

Published: in अर्थतन्त्र, मुख्य समाचार, विविधा by . Leave a Comment on एक महिनामै नेपालको वैदेशिक व्यापार घाटा एक खर्ब १६ अर्ब बढी.

काठमाडौ । चालु आर्थिक वर्ष २०७९र८० को पहिलो महिनामा नेपालको वैदेशिक व्यापार घाटा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार रुपैयाँ रहेको छ । भन्सार विभागका अनुसार गत साउन महिनामा नेपालले १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तुहरु आयात गरेको छ । सो महिनामा नेपालले मात्र १४ […]

घरेलु संघका महिला उद्यमीहरूले गरे तीज मिलन कार्यक्रम

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय, समाज by . Leave a Comment on घरेलु संघका महिला उद्यमीहरूले गरे तीज मिलन कार्यक्रम.

बिर्तामाेड । झापा घरेलु तथा साना उद्योग संघ झापामा आवद्ध महिला उद्यमीहरूलाई आज मनाेरञ्जनात्मक कार्यक्रमसहित तीजकाे दर खुवाइएकाे छ । झापा घरेलु तथा साना उद्याेग संघ महिला समितिकाे आयाेजनामा अध्यक्ष आशा लिम्बूकाे अध्यक्षतामा संक्षिप्त ओैपचारिक कार्यक्रम पछि दर खुवाइएकाे थियाे । बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष राहुल शर्माकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएकाे […]

निक्षेपमा गिरावटसँगै बैंकहरुको सीडी रेसियोले सीमा नाघ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on निक्षेपमा गिरावटसँगै बैंकहरुको सीडी रेसियोले सीमा नाघ्यो.

काठमाडौं । बैंकहरुको निक्षेपमा लगातार गिरावट हुँदा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) राष्ट्र बैंकले तोकेको सीमा नाघ्न लागेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार २०७९ साउन मसान्तमा सञ्चालनमा रहेका २६ मध्ये ३ वाणिज्य बैंकको निक्षेप ९० प्रतिशत नाघेको छ । सेञ्चुरी, नबिल र नेपाल बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेको हो । चालु […]

केर्खामा टेस्टी स्टेसन होटल सञ्चालनमा

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on केर्खामा टेस्टी स्टेसन होटल सञ्चालनमा.

कमल । पछिल्लो समय युवाहरुको होटल व्यवसायतर्फ आकर्षण बढ्न थालेको छ । झापाको कमल गाउँपालिका ३ का तर्कराज सुब्बाले टेस्टी स्टेसन नामक होटल सञ्चालनमा ल्याए पछि यसले थप पुष्टि गरेको हो । कमलको मुख्य बजार केर्खा चौकमा १० लाख रुपैयाँभन्दा बढीको लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको सुब्बाले बताए । सिंगापुरमा होटल म्यानेजमेन्टको अध्यायन पूरा […]