Sajhamanch Archive

कर्णाली साकोसः एकजना सदस्यको उपचारमा १,३३,५०० रुपैयाँ सुविधा प्रदान

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोसः एकजना सदस्यको उपचारमा १,३३,५०० रुपैयाँ सुविधा प्रदान.

मेचीनगर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर मोरङ र इलाममा पनि कार्यक्षेत्र बिस्तार गरेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको विशेष उपचार कोषमा आवद्ध सदस्यहरु लाभान्वित हुनेक्रम बढेको छ । संस्थाले यस्तो कोषको शुल्क एकपटक पाँच हजार रुपैयाँ बुझाएर वर्षेनी नविकरण गर्ने सदस्यहरुलाई १० लाख रुपैयाँसम्मको उपचार खर्च व्यहोर्ने नीति बनाएको छ । […]

जनार्दन शर्मा प्रकरणः शुक्रवार अर्थ सचिव र राजस्व सचिवसँग छलफल गरिने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on जनार्दन शर्मा प्रकरणः शुक्रवार अर्थ सचिव र राजस्व सचिवसँग छलफल गरिने.

काठमाण्डौ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको बिहीवारको बैठकले शुक्रवार अर्थ मन्त्रालयका सचिव र राजस्व सचिवसँग छलफल गर्ने निर्णय गरेको छ । आज बिहीवार सिंहदरवारमा बसेको संसदीय विशेष छानबिन समितिको बैठकले अर्थ मन्त्रालयबाट पूर्व अर्थमन्त्री शर्मासँग सम्बन्धित कागज तथा विवरण नआएकाले एजेन्डामा छलफल हुन नसकेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए। […]

सुन चाँदीको मूल्य बढ्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सुन चाँदीको मूल्य बढ्यो.

झापा । आज बिहीबारका लागि निर्धारित मूल्य अनुसार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो । आज जारी मूल्य सूचीअनुसार छापावाल सुनको मूल्य ९४ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य ९४ हजार १०० रुपैयाँ […]

असार ३२ गते नेपाल कुचो संघका सदस्यहरुलाई प्रमाणपत्र दिइने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on असार ३२ गते नेपाल कुचो संघका सदस्यहरुलाई प्रमाणपत्र दिइने.

झापा । नेपाल कुचो संघका साधारण सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण गरिने भएको छ । असार ३२ गते संघले काठमाडौंमा कार्यक्रमको आयोजना गरी सदस्यलाई प्रमाणपत्र वितरण गरिने भएको हो। नेपाल उद्योग वाणिज्य महासंघका सदस्य नरेशलाल श्रेष्ठको प्रमुख आतिथ्यमा ३२ गते सदस्यता वितरण कार्यक्रम गर्ने तयारी भएको संघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए । संघको राष्ट्रिय महाधिवेशन […]

झापामा ३८ हजार बढी आर्थिक उपार्जन प्रतिष्ठान

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on झापामा ३८ हजार बढी आर्थिक उपार्जन प्रतिष्ठान.

झापा । आर्थिक उपार्जनका लागि केही न केही गर्न अग्रसर झापाबासीहरुका ३८ हजार ७८९ वटा उद्योग, व्यापार र सेवा प्रतिष्ठान स्थापना भएकोमा आधाउधी जति नियामक निकायको स्वीकृति बिना नै सञ्चालनमा रहेको एक प्रतिवेदनमा उल्लेख छ । तथ्याङ्क विभागले गरेको प्रथम आर्थिक सर्वेक्षण २०७५ को तथ्याङ्क अनुसार झापामा सञ्चालनमा रहेका उद्योग, व्यापार र सेवा प्रतिष्ठानमध्ये आधाजति […]

झापा इनर्जी परियोजाका लागि दुईवटा बैंकसँग लगानी सम्झौता

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on झापा इनर्जी परियोजाका लागि दुईवटा बैंकसँग लगानी सम्झौता.

झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा निर्माणाधिन १० मेघावाट क्षमताको सौर्य उर्जा परियोजना सम्पन्न गर्नका लागि दुईवटा बैंकसँग लगानी सम्झौता गरिएको छ । झापा इनर्जी लिमिटेडले वि.सं. २०८० को वैशाख महिनाभित्रै विद्युत् उत्पादन गरिसक्ने लक्ष्यका साथ सञ्चालन गरिरहेको परियोजना पूर्णताका लागि दुईवटा बैंकसँग लगानी सम्झौता गरिएको हो । झापा इनर्जीका प्रबन्ध सञ्चालक […]

११ महिनामा ९ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, विदेश जाने बढेको बढ्यै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ११ महिनामा ९ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, विदेश जाने बढेको बढ्यै.

काठमाण्डौ । चालु आर्थिक वर्षको ११ महिनामा ९ खर्ब ४ अर्ब रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । गएको साउनदेखि जेठसम्म ९ खर्ब ४ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा ३ दशमलव ८ प्रतिशतले धेरै हो । तर रेमिट्यान्सको वृद्धिदर भने कम भएको […]

प्रदेश १ मा स्थापित थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ अभियानको भरोसा बन्नेमा विश्वास

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on प्रदेश १ मा स्थापित थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ अभियानको भरोसा बन्नेमा विश्वास.

झापा । प्रदेश १ का कृषि तथा पशुपन्छी विकास मन्त्री झलकबहादुर दर्लामी मगरले निजी क्षेत्र, सहकारी र तीनै तहका सरकारको सहकार्यमा मात्र राष्ट्रिय संकल्प पूरा हुने बताएका छन् । प्रदेश १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेडले आइतबार दमकमा आयोजना गरेको प्रारम्भिक साधारणसभाको उद्घाटन पछि मन्तव्य राख्दै मन्त्री मगरले यस्तो बताएका हुन् । देश अहिले […]

प्रदेश १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको अध्यक्षमा महेन्द्र गिरी सर्वसम्मत

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on प्रदेश १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको अध्यक्षमा महेन्द्र गिरी सर्वसम्मत.

दमक । प्रदेश सहकारी रजिष्ट्रार कार्यालय इटहरीमा एक वर्ष अघि असार ९ गते दर्ता भएको थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको प्रारम्भिक साधारणसभाले ९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा प्रदेश १ का इन्चार्ज गणेश ढकालको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मत नयाँ […]

बुद्धशान्ति १ मा कामनाको शाखा रहित सेवा सुरु

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बुद्धशान्ति १ मा कामनाको शाखा रहित सेवा सुरु.

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नं. १ स्थित नमूनाटोलमा कामना सेवा विकास बैंकको शाखा रहित बैंकिङ सेवा सुरु गरिएको छ । बैकको बुद्धशान्ति शाखाले आज एक कार्यक्रमको आयोजना गरी शाखा रहित बैंकिङ सेवाको उद्घाटन गरेको हो । बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडाध्यक्ष अनिल वाग्लेले रिबन काटेर शाखा रहित बैंकिङ सेवाको उद्घाटन गरिदिएका हुन् […]