Sajhamanch Archive

सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम साढे ३ अर्ब नजिक

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम साढे ३ अर्ब नजिक.

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य वृद्धि भएको छ । बिहीबार ४.७५ अंकले बढेको बजार २०५५.५३ विन्दुमा बन्द भएको छ । बिहीबार होटेल एण्ड टुरिजम उपसूचकमा ८.६५ प्रतिशतको वृद्धि देखियो । जीवन बीमा र निर्जीवन बीमामा समेत वृद्धि भएको छ । अन्य उपसूचकहरु राताम्य देखिए । बिहीबार २७६ धितोपत्रको ५६ हजार ५५६ […]

मृत्युपछि दावी भुक्तानीमात्र होइन असाध्य रोगको उपचारमा पनि महालक्ष्मीको साथ

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मृत्युपछि दावी भुक्तानीमात्र होइन असाध्य रोगको उपचारमा पनि महालक्ष्मीको साथ.

इलाम । महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो बिमितलाई उपचार खर्चका लागि १० लाख रुपैयाँ प्रदान गरेको छ। महालक्ष्मी लाइफ इलाम शाखाबाट बीमा गरेका मनोहर तामाङलाई क्यान्सरको उपचारका लागि १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । तामाङले क्यान्सर रोगको उपचार गराइरहेको अस्पतालको कागजातहरु पेश गरेपछि बीमा कम्पनीले उनको नाममा १० लाख रुपैयाँको चेक जारी गरेको कोशी […]

लहानको सडकमा लघुवित्त पीडितको प्रदर्शन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on लहानको सडकमा लघुवित्त पीडितको प्रदर्शन.

लहान । लघुवित्त पीडितहरुले सिरहाको लहानमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । लहानको पुलमाथि बसेर उनीहरुले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । आज मधेश प्रदेश बन्द गर्ने घोषणा गरेका उनीहरुले ‘लघुवित्त संस्था खारेज गर’, ‘लघुवित्त पीडितहरुको ऋण मिनाहा गर’ लगायतका नारा लगाएका छन् । उनीहरु सडकमै बसेर प्रदर्शन गरेका कारण यातायातका साधन चल्न सकेका […]

सुध्रिएन खर्च गर्ने तरिका, सधैँ असारमै बढी पुँजीगत खर्च

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on सुध्रिएन खर्च गर्ने तरिका, सधैँ असारमै बढी पुँजीगत खर्च.

काठमाडौं । सरकारले प्रत्येक वर्ष पुँजी निर्माण तथा पूर्वाधार विकासमा गर्ने खर्च प्रणालीमा सुधार गर्ने भने पनि त्यसको सुधार हुन सकेको छैन । विकास निर्माणमा हुने पुँजीगत खर्च कम विनियोजन गर्ने र उक्त रकम सक्नकै लागि आर्थिक वर्षको अन्त्यमा आएर मात्र खर्च गर्ने अहिलेको मात्र समस्या हैन । यो त विगतदेखि नै चल्दै आएको परम्पराुजस्तै […]

५ हजार नयाँ रोजगारीको सिर्जना गर्नेदेखि सांस्कृतिक सहर बनाउनेसम्म बालेनको योजना

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on ५ हजार नयाँ रोजगारीको सिर्जना गर्नेदेखि सांस्कृतिक सहर बनाउनेसम्म बालेनको योजना.

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार राष्ट्रिय सभा गृहमा महानगरका मेयर बालेन शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। उनको नीति तथा कार्यक्रममा कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना गर्नेदेखि सांस्कृतिक सहरसम्मका कुराहरु समावेश छन्। महानगरपालिकाको दीर्घकालीन सोच, सांस्कृतिक सहर, समृद्ध महानगु लाई केन्द्रमा राखेर […]

क्रिकेट खेल मैदानका लागि आवश्यक बजेट छुट्याउन सांसद भण्डारीको माग

Published: in अर्थतन्त्र, खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on क्रिकेट खेल मैदानका लागि आवश्यक बजेट छुट्याउन सांसद भण्डारीको माग.

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। वर्षौदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गर्दै उनले आवश्यक क्रिकेट मैदान बनाउनका लागि बजेटको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् । उनले भने,’‘क्रिकेट ग्राउण्ड त बनाई देऊ । कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदैछौं […]

नेप्से परिसूचकमा १४ दशमलव ०५ अङ्कको गिरावट

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on नेप्से परिसूचकमा १४ दशमलव ०५ अङ्कको गिरावट.

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। परिसूचक १४ दशमलव ०५ अङ्कले घटेर दुई हजार ५० दशमलव ७८ को बिन्दुमा कायम भएको हो। आज विभिन्न दुई सय ७१ कम्पनीका ८६ लाख ५१ हजार एक सय ६४ कित्ता शेयर तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार दुई सय ६० […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण.

काठमाडौँ । व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडानको अवतरण भएको छ। चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाजले चार्टर्ड उडानमार्फत बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। जहाजमा नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी र चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका […]

लुक्लामा एकै दिन ४१२ वटा उडान, ४७८ आरोहीले गरे सगरमाथाको सफल आरोहण

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on लुक्लामा एकै दिन ४१२ वटा उडान, ४७८ आरोहीले गरे सगरमाथाको सफल आरोहण.

काठमाडौं । वसन्तकालीन मौसममा हिमाल आरोही र पदयात्री बोक्न वायुसेवा कम्पनीलाई भ्याइनभ्याई भएको छ । आरोहण र ट्रेकिङको मौसममा लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा दिनमै चार सयभन्दा बढीसम्म ‘फ्लाइट मुभमेन्ट’ भएका हुन् । आरोही र पदयात्री बढेपछि लुक्लामा हवाईजहाज र हेलिकोप्टरबाट दिनमै ४१२ पटकसम्म उडान–अवतरण भएको विमानस्थल प्रमुख महेश श्रेष्ठले बताए । २ मे २०२३ मा लुक्लामा ‘फ्लाइट मुभमेन्ट’ […]

निर्माणाधीन युवा उद्यमशिलता नीति माथि पोखरामा छलफल

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on निर्माणाधीन युवा उद्यमशिलता नीति माथि पोखरामा छलफल.

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले तयार गर्दै गरेको युवा उद्यमशिलता नीतिको सारसंक्षेप माथि मंगलबार पोखरामा छलफल गरिएको छ । नेपालमा युवा उद्यमशिलताको अवधारणा, अवस्था र प्रवृत्ति एवं उद्यमशिलता प्रवर्धनमा रहेको चुनौति, बाधा र असहजता पहिचान गरी समाधानका व्यवहारिक र उपयुक्त रणनीतिक उपाय पहिल्याउने उद्देश्यले यो नीति तयार गर्न लागिएको हो । नीति निर्माणका लागि […]