Sajhamanch Archive

बिर्तामोडको पाँच वर्षे आवधिक योजना निर्माण

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on बिर्तामोडको पाँच वर्षे आवधिक योजना निर्माण.

विर्तामोड । झापाको प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको बिर्तामोड नगरपालिकाले पाँच वर्षे आवधिक योजना निर्माण गरेको छ। स्थानीय तह निर्वाचन–२०७९ बाट नवनिर्वाचित जनप्रतिनिधि आएसँगै नगरपालिकाले दीर्घकालीन विकासका लागि योजना निर्माण गरेको हो। नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, वनजंगल, पर्यटन, व्यापार–व्यवसायलगायत विविध पक्षलाई समेटेर पाँच वर्षे आवधिक योजना निर्माण गरेको नगरप्रमुख पवित्रा महतरा प्रसाईंले जानकारी […]

झापा गाउँपालिका स्तरीय चेम्बर अफ कमर्श गठन

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on झापा गाउँपालिका स्तरीय चेम्बर अफ कमर्श गठन.

शरणामति । झापा गाउँपालिकाका व्यवसायीयहरुको अग्रसरतामा चेम्बर अफ कमर्श झापा गाउँपालिका समिति गठन भएको छ । झापा गाउँपालिकाको झापा बजारमा शनिबार भएको व्यवसायीहरुको आम भेलाबाट समिति गठन गरिएको हो । अग्रज व्यवसायी राजेन्द्रप्रसाद अग्रवाल (राजु)को अध्यक्षतामा झापा गाउँपालिका स्तरीय चेम्बर अफ कमर्श सर्वसम्मत रुपमा समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा लक्ष्मी गणेश र सचित्र […]

राहदानी विभागमा बिचौलियाको हैकम

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on राहदानी विभागमा बिचौलियाको हैकम.

झापा । राहदानी विभागमा बिचौलियाको हैकम अझै कम हुन सकेको छैन । विभागमा राहदानी लिनेको भोडको लाभ उठाउँदै विचौलियाको लर्को लाग्ने गरेको छ। राहदानी छिटो दिलाइदिने बहानामा सेवाग्राहीसँग अनावश्यक रकम असुली गर्दै बिचौलियाले आर्थिक लाभ लिने गरेको विभागले स्वीकार गरेको छ। दैनिक तीन हजारभन्दा बढी मानिस विभागबाट राहदानी लिनकै लागि लाइनमा लाग्ने गर्छन् । यो […]

विकास खर्च ३६ प्रतिशित मात्रै

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on विकास खर्च ३६ प्रतिशित मात्रै.

झापा । सरकारले चालू आर्थिक वर्षको ११ महिनामा ३६.४९ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ। कुल ३ खर्ब ७८ अर्ब ९ करोड बजेटमध्ये १ खर्ब ३७ अर्ब ९६ करोड मात्रै खर्च भएको हो। त्यसैले असार मसान्तसम्म लक्ष्य अनुसार पुँजीगत खर्च नहुने अर्थविद् बताउँछन्। सरकारको खर्च गर्ने क्षमताले निराशा जगाएको अर्थविद् ज्ञानेन्द्र अधिकारी बताउँछन्। ‘विकास बजेट […]

२ घण्टाको सेयर बजारः ७ अंकले घटेर ‘मार्केट क्लोज’

Published: in अर्थतन्त्र by . Leave a Comment on २ घण्टाको सेयर बजारः ७ अंकले घटेर ‘मार्केट क्लोज’.

काठमाडौं । शुक्रबार सेयर बजार परिसूचक नेप्से ७ अंकले घटेर बजार बन्द भएको छ । पहिलो पटक २ घण्टाका लागि खोलिएको बजारमा आज नेप्से सूचक ७.५७ अंकले घटेर १९ सय ७१.३६ अंकमा झरेको हो । ७ अंक माथिले घटेको बजारमा आज कारोबार रकम समेत ७३ करोड ६२ लाख रुपैयाँ बराबरको मात्र भएको छ । यद्यपि, […]

मर्स्याङ्दी–काठमाण्डौ प्रसारण लाइन सञ्चालनमा आयो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on मर्स्याङ्दी–काठमाण्डौ प्रसारण लाइन सञ्चालनमा आयो.

काठमाण्डौ । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको बिजुली काठमाण्डौ उपत्यका ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाण्डौ २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाण्डौको मातातीर्थसम्मको ८२ किलोमिटर प्रसारण लाइनलाई बिहीवारदेखि १३२ केभीमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन निर्माण सम्पन्न […]

कैदीबन्दीको रासनभत्ता बढ्यो, साउनदेखि प्रतिदन ८० रुपैयाँ

Published: in अर्थतन्त्र, राजनीति, समाज by . Leave a Comment on कैदीबन्दीको रासनभत्ता बढ्यो, साउनदेखि प्रतिदन ८० रुपैयाँ.

झापा । साउन १ देखि लागू हुने गरी कैदीबन्दीले रासनभत्तास्वरुप प्रतिदिन ८० रुपैयाँ पाउने भएका छन् । चालू आर्थिक वर्षमा प्रतिदिन ६० रुपैयाँ पाउँदै आएकोमा २० प्रतिशत वृद्धि गरिएको हो । गृहमन्त्री प्रतिनिधिसभाको बुधबार बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले कैदीबन्दीको रासनभत्तामा ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिए । ‘अर्थ […]

महालक्ष्मी विकास बैंकको पुस्तक अनारमनी पब्लिक क्याम्पसलाई

Published: in अर्थतन्त्र, शिक्षा, समाज by . Leave a Comment on महालक्ष्मी विकास बैंकको पुस्तक अनारमनी पब्लिक क्याम्पसलाई.

बिर्तामोड । महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखाले झापाको बिर्तामोड वडा नं.३ बिर्ताबजारमा रहेको अनारमनी पब्लिक क्याम्पसलाई पुस्तक सहयोग गरेको छ । बैंकको २८औं वार्षिकोत्सवको दिन सो बैंकको बिर्तामोड शाखाले अनारमनी पब्लिक क्याम्पसलाई पुस्तक हस्तान्तरण गरेको हो । बैंकका बिर्तामोड शाखा प्रमुख भरतप्रसाद खतिवडाले दिएको जानकारी अनुसार ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै […]

यो साता पहिलो पटक बढ्यो सेयर बजार, १२.५७ अंकको वृद्धि

Published: in अर्थतन्त्र by . Leave a Comment on यो साता पहिलो पटक बढ्यो सेयर बजार, १२.५७ अंकको वृद्धि.

काठमाडौं । बिहीबार सेयर बजार १२.५७ अंकले बढेको छ । यो साता पहिलो पटक बढेको बजारमा निर्जीवन बीमा र लगानी उपसमूहको मूल्य घट्दा अन्य, व्यापार र वित्त उपसमूहका लगानीकर्ताले धेरै कमाए । बिहीबार बजार १९७८.९४ बिन्दुमा पुगेर रोकिएको छ । बिहीबार कुल २२१ कम्पनीको २५ हजार ५८५ वटा कारोबारबाट ३५ लाख ९४ हजार ५९४ कित्ता […]

अर्जुनधारामा खेल मैदान निर्माणः प्रक्रिया विपरित बजेट निकासा

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, मुख्य समाचार, समाज by . Leave a Comment on अर्जुनधारामा खेल मैदान निर्माणः प्रक्रिया विपरित बजेट निकासा.

झापा । अर्जुनधारा नगरपालिका–७ मा समाज उद्धार कल्याण संघको स्वामित्वमा रहेको जमिनमा प्रक्रियाभन्दा बाहिर रहेर सङ्घीय सरकार तथा स्थानीय सरकारले लगानी गरेको खुलेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट एक स्थानीय तह एक खेल ग्राम नीति अन्तर्गत रहेर खेलकुद स्टेडियम निर्माणका लागि सरकारले नै प्रक्रियाभन्दा बाहिर गएर करोडभन्दा बढी रकम लगानी गरेको हो […]