Sajhamanch Archive

मेयरपकेट बाख्रा साटासाट कार्यक्रमअन्तरगत ४५ बाख्रा उद्यमी किसानलाई

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on मेयरपकेट बाख्रा साटासाट कार्यक्रमअन्तरगत ४५ बाख्रा उद्यमी किसानलाई.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ८ मा रहेको किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समूहलाई बाख्रा वितरण गरेको छ । नगरको पशुपन्छी तथा मत्स्य विकास शाखाको नियमित कार्यक्रम मेयरपकेट बाख्रा साटासाट अन्तर्गत आज शुक्रबार आयोजित कार्यक्रममार्फत् बाख्रा वितरण गरिएको हो । १५ जना कृषकहरु जनहीलाई ३ वटाका दरले ४५ वटा र समूहलाई एउटा बोयर जातको […]

गाउँ पस्तै डाइग्नोष्टिक सेन्टर

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on गाउँ पस्तै डाइग्नोष्टिक सेन्टर.

अर्जुनधारा । झापाको अर्जुनधारा वडा नं. ६ स्थित माता मन्दिर नजिकै आर एण्ड आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याइएको छ । चिकित्सक डा.रबिन्द्र लालदास र उनकी श्रीमती डा. सिमाकुमारी सिन्हा दासले उक्त डाइग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याएका हुन् । आज शुक्रबार डा. रविन्द्रका पिता उमेशचन्द्र लालदास, छोरीहरु रेबिका र रेचना दासले संयुक्त रुपमा डाइग्नोष्टिक सेन्टरको उद्घाटन गरेका […]

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो.

काठमाण्डौ । शेयर बजार आज शुक्रवार पनि दोहोरो अङ्कले घटेको छ । हिजो बिहीवार १७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ६४ अङ्कले घट्दै २ हजार ४८ दशमलव १६ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, विकास बैंक, होटल र विकास बैंकको शेयर उच्च अङ्कले घटेको छ । आज […]

बजार महँगी ७.८७ प्रतिशत पुग्यो, भारतको भन्दा ०.८ प्रतिशतले बढी

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on बजार महँगी ७.८७ प्रतिशत पुग्यो, भारतको भन्दा ०.८ प्रतिशतले बढी.

काठमाडौं । चालू आर्थिक वर्षको वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत रहेको छ । नेपाल राष्ट्रले दिएको पछिल्लो वित्तीय रिपोर्ट अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६५ प्रतिशत मात्र रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको राष्ट्र […]

मेची भन्सारबाट जाँचपास गराएर निस्किएको तीन वटा भारतीय ट्रक राजश्वको नियन्त्रणमा

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on मेची भन्सारबाट जाँचपास गराएर निस्किएको तीन वटा भारतीय ट्रक राजश्वको नियन्त्रणमा.

झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट जाँचपास गरी राजश्व तिरेर छुटेका भारतीय नम्बर प्लेट भएका तीन वटा ट्रक राजस्व अनुसन्धानले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट काँकडभिट्टा र राजस्व अनुसन्धान इटहरीको संयुक्त टोलीले तीन वटा ट्रक जेठ २२ गते राती पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगरस्थित जोरसिमलबाट नियन्त्रणमा लिएको हो । कम […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै फेरि बढ्यो गाडी भाडा

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै फेरि बढ्यो गाडी भाडा.

काठमाडौं । पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएकै दिन सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर ३.७ प्रतिशतसम्म बढाएको हो। यसअघि सरकारले जेठ ११ गते मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो। नेपाल आयाल निगमले आजदेखि लागू हुने […]

नेप्से आज दोहोरो अङ्कले घट्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on नेप्से आज दोहोरो अङ्कले घट्यो.

काठमाण्डौ । हिजो बुधवार ६० अङ्कले बढेको शेयर बजार आज बिहीवार फेरि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ५८ अङ्कले घटेर २ हजार ६२ दशमलव ८६ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ […]

प्राधिकरणले २८४ मेगावाट बिजुली भारत निर्यात गर्दै

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on प्राधिकरणले २८४ मेगावाट बिजुली भारत निर्यात गर्दै.

काठमाडौँ । आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री भइरहेको छ । त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्र सहायकसिद्ध हुने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले आज मात्रै मर्स्याङ्दी र मध्य […]

सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गरिने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गरिने.

झापा । सरकारले कर्मचारी प्रशासनलाई चुस्तदुरुस्त पार्न सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ। सरकारी सेवामा रहेका अनावश्यक सङ्गठन संरचना खारेज गरी बाँकी रहेका कर्मचारीलाई थप सेवा सुविधा प्रदान गर्नेगरी सरकारी सेवाका कर्मचारीको दरबन्दी कटौती गर्न लागिएको हो। सरकारले आगामी आर्थिक वर्ष २०७९–२०८० को बजेटमा सङ्घीय निजामती र अन्य सेवाका कर्मचारीको दरबन्दी […]

काममा ढिलासुस्ती नगर्न बैँकर्सलाई मेचीनगरका प्रमुखको आग्रह

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on काममा ढिलासुस्ती नगर्न बैँकर्सलाई मेचीनगरका प्रमुखको आग्रह.

मेचीनगर । मेचीनगर क्षेत्रमा रहेका नेपाल बैंक लिमिटेडका दुईवटा शाखाले बुधबार मेचीनगर नगरपालिकाका नवनिर्वाचित प्रमुख र उपप्रमुखलाई कार्यकक्षमा नै आएर बधाईसहित कार्यसफलताको शुभकामना दिएको छ । बैँकका पदाधिकारीले नगरपालिका पुगेर नवनिर्वाचित स्थानीय सरकारका प्रमुख र उपप्रमुखलाई बधाई भेट गरेको हो । नगरप्रमुखको कार्यकक्षमा सम्पन्न वधाई तथा परिचायत्मक भेट कार्यक्रममा नेपाल बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर […]