Sajhamanch Archive

पेट्रोलियम पदार्थको मूल्यसँगै घट्यो गाडी भाडा

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्यसँगै घट्यो गाडी भाडा.

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसागै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो । यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटोमा सञ्चालन हुनको […]

एमालेले भन्योः पेट्रोलियम पदार्थमा १० रुपैयाँ कटौती अपर्याप्त

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति by . Leave a Comment on एमालेले भन्योः पेट्रोलियम पदार्थमा १० रुपैयाँ कटौती अपर्याप्त.

काठमाडौं । मूल्य वृद्धि नियन्त्रणको माग गर्दै नेकपा एमालेले प्रतिनिधि सभामा पेश गरेको सार्वजनिक महत्वमाथिको प्रस्तावमा छलफल जारी छ । छलफलमा भाग लिंदै नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले सरकारले पेट्रोलियम पदार्थमा घटाएको १० रुपैयाँ अपुग भएको भन्दै समग्र मूल्यवृद्धि फिर्ता हुनुपर्ने बताए । उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णयमा भ्रष्टाचारको गन्ध आएको भन्दै त्यसको छानविन […]

अझै सार्वजनिक भएन प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on अझै सार्वजनिक भएन प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण.

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूको सम्पत्ति विवरण अझै सार्वजनिक भएको छैन । गत २९ असारमा प्रधानमन्त्री बनेका देउवा र २५ सदस्यीय मन्त्रिमण्डलका सदस्यको सम्पत्ति विवरण अझै गोप्य राखिएको हो । सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने कानुन नभए पनि यसअघिका प्रधानमन्त्री र मन्त्रीहरुले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका थिए । सार्वजनिक […]

अर्बौं रुपैयाँको कपडा अवैध माध्यमबाट नेपाल भित्रिँदै

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on अर्बौं रुपैयाँको कपडा अवैध माध्यमबाट नेपाल भित्रिँदै.

झापा । स्वदेशी कपडा उद्योगीहरूले नेपालमा वर्षेनी अर्बौँ रुपैयाँ बराबरको कपडा अवैध माध्यमबाट भित्रिरहेको दाबी गरेका छन् । नेपाल कपडा उद्योग संघले नेपालमा वार्षिक ६ खर्बको कपडा खपत हुने तथ्याङ्क प्रस्तुत गर्दै त्यसमध्ये स्वदेशी उत्पादन र वैध आयातको हिस्सा १ खर्बमात्र रहेको जनाएको छ। नेपालमा खर्बका कपडाको खपत रहेकोमा वैध माध्यमले भन्सार तिरेर भित्रने तथा […]

प्रतिलिटर १० रुपैयाँले घटाइयो पेट्रोल-डिजलको मूल्य

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रतिलिटर १० रुपैयाँले घटाइयो पेट्रोल-डिजलको मूल्य.

काठमाडौं । नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । आज बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ पर्नेछ । खाना पकाउने […]

झापामा चोरिएका मोटरसाइकलसहित चोरहरुको ठूलो गिरोह नै पक्राउ

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापामा चोरिएका मोटरसाइकलसहित चोरहरुको ठूलो गिरोह नै पक्राउ.

झापा । झापा प्रहरीले जिल्लाका विभिन्न स्थानहरुबाट चोरी भएका १२ वटा मोटरसाइकल बरामद गर्दै मोटरसाइकल चोरीमा संलग्न ८ जनालाई पनि पक्राउ गरी आज एकसाथ सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले बरामद गरेका १२ वटा मोटरसाइकल तथा चोरीमा संलग्न ६ जना युवा र २ जना बालकहरु सार्वजनिक गरेको हो । […]

इन्टरनेटको मूल्य १७ रुपैयाँ घट्ने

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on इन्टरनेटको मूल्य १७ रुपैयाँ घट्ने.

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० देखि इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ । सरकारले आगामी वर्षदेखि लागू हुने गरेर बजेटमार्फत सेवा शुल्क घटाएपछि इन्टरनेटको मूल्य घट्ने भएको हो । इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएशन अफ नेपाल (आइस्पान) का अनुसार इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको वार्षिक बजेट […]

उत्पादन बढेपछि भारततर्फ बिजुली निर्यात सुरू

Published: in अर्थतन्त्र, मुख्य समाचार by . Leave a Comment on उत्पादन बढेपछि भारततर्फ बिजुली निर्यात सुरू.

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारततर्फ बिजुली निर्यात सुरू गरेको छ । नेपालले आजदेखि भारतमा बिजुली निर्यात सुरू गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए । उनका अनुसार, आन्तरिक उत्पादनले माग धान्दै बढी हुन थालेपछि निर्यात सुरू गरिएको हो । हाल नेपालको उत्पादन बढेर १३०० मेगावाटसम्म पुगेको छ । पछिल्लो समय निरन्तर वर्षा […]

पेट्रोलियम पदार्थको मूल्य फेरि बढाउने तयारीमा निगम

Published: in अर्थतन्त्र by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्य फेरि बढाउने तयारीमा निगम.

झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ। अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दै जाँदा घाटा चुलिएपछि निगमले अब परल मूल्यमै पेट्रोलियम पदार्थ विक्री वितरणको तयारी गरेको हो। इण्डियन आयल कर्पोरेशन आइओसीलाई तिर्नुपर्ने बक्यौता बढ्दै गएको र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नसक्ने अवस्था आएकाले परल मूल्यमै विक्री गर्ने तयारी भएको निगमका […]

सरकारसँग मल छैन, भारतकै भर

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सरकारसँग मल छैन, भारतकै भर.

झापा । रासायनिक मलको नाममा सरकारसँग अहिले ११ हजार एकसय मेट्रिकटन डीएपी, तीनसय ७७ मेट्रिकटन युरिया मात्र मौज्दात छ । कृषि सामग्री कम्पनी लिमिटेडको केन्द्रमा मात्र होइन, देशभरको तथ्याङ्क हो यो । मल छैन भनेर सरकारले हात उठाइसकेको अवस्था छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग पनि मल मौज्दात छैन । तत्काल किसानलाई मकै र चैते […]