Sajhamanch Archive

दश महिनामा २ खर्ब ३० अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ नेपाल भित्रियो

Published: in अर्थतन्त्र by . Leave a Comment on दश महिनामा २ खर्ब ३० अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ नेपाल भित्रियो.

काठमाडौं । चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो दश महिनामा भारतबाट २ खर्ब ३० अर्ब ५५ करोड ४४ लाख ६२ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपीजी ग्यास नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा एक वर्षको अवधिमा भित्रिएको भन्दा ७० अर्ब रुपैयाँभन्दा बढीको पेट्रोल, डिजेल र एलपीजी ग्यास यस वर्षको पहिलो दश महिनामा […]

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, एलपी ग्याँस प्रतिसिलिन्डर १८००

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, एलपी ग्याँस प्रतिसिलिन्डर १८००.

झापा । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सरकार अधिनस्त व्यवसायिक प्रतिष्ठान नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले वृद्धि गरेको हो । अबदेखि पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ बनाइएको छ । खाना पकाउने एलपी ग्यासमा २०० रुपैयाँ बृद्धि गर्दै […]

बोयर बाख्रामार्फत समृद्धि जोड्दै हल्दिबारीका खेमराज

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, by . Leave a Comment on बोयर बाख्रामार्फत समृद्धि जोड्दै हल्दिबारीका खेमराज.

भद्रपुर । नेपाली समाजले कृषि र पशुपालन व्यवसायलाई उन्नत कार्यका रूपमा हेर्दैन । यी दुई व्यवसाय नै देशका समृद्धि हुन् भन्ने नबुझ्ने हाम्रो समाजमा कृषि र पशुपालनको माध्यमबाट समृद्धिको यात्रा तय गर्न सकिन्छ भन्ने हिम्मत कमैले लिएका हुन्छन् । शरीरमा बल र मस्तिकमा बुद्धि पसेपछि अधिकांश नेपाली युवा सुनौलो भविष्यको खोजीका लागि परदेशको माटोमा दौडन्छन् […]

सिम्रिक साकोस प्रविधिमा फड्को मार्दै, थपियो मोवाइल बैंकिङ सेवा

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on सिम्रिक साकोस प्रविधिमा फड्को मार्दै, थपियो मोवाइल बैंकिङ सेवा.

बिर्तामोड । यहाँस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि सदस्यहरुको कारोबार सहजताका लागि मोवाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बिर्तामोडमा जेठ ७ गते शनिबार आयोजित विशेष कार्यक्रमका बीच संस्थाले मोवाइल एप लञ्चिङ गरेको हो । संस्थाले मोवाइल बैंकिङ सेवा सञ्चालन गर्नु पर्ने आवश्यकता र औचित्यबारे प्रष्ट्याउँदै कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले भनेका छन्, […]

अपर सोलु हाइड्रोको आईपीओको समय थपियो, जेठ २० गतेसम्म आवेदन दिन सकिने

Published: in अर्थतन्त्र by . Leave a Comment on अपर सोलु हाइड्रोको आईपीओको समय थपियो, जेठ २० गतेसम्म आवेदन दिन सकिने.

काठमाडौं । अपर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने समय थपिएको छ । कम्पनीले बैशाख २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री खुला गरेको आईपीओको २० गतेसम्मलाई बढाइएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गाविसका स्थानीयलाई १३ लाख ५० […]

सेयर बजारमा ८४.९० अंकको गिरावट

Published: in अर्थतन्त्र by . Leave a Comment on सेयर बजारमा ८४.९० अंकको गिरावट.

काठमाडौं । स्थानीय तह निर्वाचनपछि पहिलो पटक कारोबार भएको सेयर बजारमा मंगलबार ठूलो गिरावट आएको छ । यस दिन बजार ८४.९० अंकले घटेर २२६५.५२ बिन्दुमा झरेको हो । निर्वाचन अगाडिको दुई दिन बढेको बजारमा मंगलबार भने उच्च गिरावट आएको छ । बजार घटेपछि कारोबार रकम समेत खुम्चिएको छ । यस दिन सबै उपसमूहहरु राताम्य रहे […]

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य हालसम्मकै उच्च १० रुपैयाँले बढ्यो

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य हालसम्मकै उच्च १० रुपैयाँले बढ्यो.

काठमाडौं । गठबन्धन सरकारले स्थानीय तह निर्वाचनको भोलिपल्ट उपभोक्ताको ढाड सेक्ने गरी अचाक्ली मूल्य बढाएको छ । डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य आजसम्मको उच्च दरले ह्वात्तै बढाएको हो । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य […]

बैंक तथा वित्तीय संस्था पनि आइतबार विदा हुने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बैंक तथा वित्तीय संस्था पनि आइतबार विदा हुने.

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु पनि आइतबार विदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेडलाई परिपत्र गर्दै १ जेठदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने जानकारी दिएको छ । राष्ट्र बैंकले सोमवारदेखि शुक्रबारसम्म कार्यालयसमय बिहान ९ः३० बजेदेखि अपरान्ह ५ः३० […]

दैनिक १० हजार किलोलिटरसम्म बिक्यो डिजेल

Published: in अर्थतन्त्र, स्थानीय तह by . Leave a Comment on दैनिक १० हजार किलोलिटरसम्म बिक्यो डिजेल.

काठमाडौं । निर्वाचनको समयमा पेट्रोलियम पदार्थको प्रयोग बढेको छ । नेपाल आयल निगमले दिएको जानकारीअनुसार सामान्य दिनको तुलनामा निर्वाचनको समयमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको हो । पछिल्लो १० दिन (वैशाख १७–२७) मा २५ हजार ७२१ किलोलिटर पेट्रोल र ५० हजार ८४५ किलोलिटर डिजेल खपत भएको निगमले जानकारी दिएको छ । निगमका प्रवक्ता विनिमणि उपाध्यायले […]

शिक्षा र स्वास्थ्य सेवा कर फेरि लगाउन सिफारिस

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य by . Leave a Comment on शिक्षा र स्वास्थ्य सेवा कर फेरि लगाउन सिफारिस.

काठमाडौं । करिब चार वर्षअघि कार्यान्वयनमा चुनौती देखिएसँगै हटाइएको शिक्षा तथा स्वास्थ्य कर पुनः सुरू गर्न राजस्व परामर्श समितिले सरकारलाई सिफारिस गरेको छ। चालु आर्थिक वर्षको बजेट निर्माणको तयारी चलिरहँदा समितिले केही समयअघि सरकारलाई यस सम्बन्धी प्रतिवेदन नै बुझाएको छ। समितिले यस्तो सिफारिस गरेको स्वीकारे पनि करको दर कति सिफारिस गरिएको भन्नेबारे खुलाउन चाहेन। बजेटअघि […]