Sajhamanch Archive

छ गुणाले बढ्यो वैदेशिक रोजगार व्यवसाय

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on छ गुणाले बढ्यो वैदेशिक रोजगार व्यवसाय.

झापा । कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो। वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड सङ्क्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र आउने […]

बुटवलमा ३८३ तोला सुन र नगद पाँच लाख चोरी

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on बुटवलमा ३८३ तोला सुन र नगद पाँच लाख चोरी.

बुटवल । बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट करिब पाँच करोड मूल्यबराबरको गरगहना र नगद पाँच लाख चोरी भएको छ। उक्त पसलबाट ३६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको व्यवसायीहरूले आज पत्रकार सम्मेलन गरेर बताएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ। सिसीक्यामेरा फुटेज हेरेर अनुसन्धान सुरू गरिएको छ। […]

मोबाइल र मदिरासहित १० बिलासीका वस्तु आयातमा सरकारले लगायो रोक

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on मोबाइल र मदिरासहित १० बिलासीका वस्तु आयातमा सरकारले लगायो रोक.

काठमाडौं । सरकारले उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको हो । मन्त्रालयका अनुसार कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रंगीन […]

फेबर ब्राण्डका ‘किचन सामग्री’ अब झापामा पाइने

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज by . Leave a Comment on फेबर ब्राण्डका ‘किचन सामग्री’ अब झापामा पाइने.

बिर्तामोड । झापाको प्रमुख व्यापारिक सहर बिर्तामोडमा विश्व प्रसिद्ध फेबर ब्राण्डको अत्याधुनिक ‘किचन सामग्री’हरुको शोरुम सञ्चालन गरिएको छ । नेपालका लागि आधिकारिक विक्रेता आरके ओभरसिजले प्रदेश १ मा बिराटनगरपछि बिर्तामोडबाट फेबर ब्राण्डको किचन सामग्रीहरुको मंगलबारदेखि बिक्री शुरु गरेको हो । बिराटनगरमा पाएको सफलता र पूर्वका उपभोक्ताहरुको बढ्दो मागलाई ध्यानमा राख्दै फेबरको किचन सामग्रीहरुको सोरुम सञ्चालनमा […]

दोस्रो दिन नेप्सेमा पुनः ३५ अंकको गिरावट

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on दोस्रो दिन नेप्सेमा पुनः ३५ अंकको गिरावट.

काठमाडौं । अघिल्लो दिन ९५ अंक माथिले बढेको नेप्सेमा दोस्रो दिन पुनः ३५ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३४.९५ अंकले घट्दै २३ सय ८६.०१ अंकमा झरेको हो। झन्डै ३५ अंकले घटेको बजारमा आज कारोबार रकम समेत घटेको छ । नेप्सेका अनुसार २ अर्ब ४ करोड २२ लाख रुपैयाँ बराबरको […]

चालू आर्थिक वर्षमा ३४ गैँडा मरे

Published: in अर्थतन्त्र by . Leave a Comment on चालू आर्थिक वर्षमा ३४ गैँडा मरे.

झापा । चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरेका छन्। दुई चोरी शिकारीबाट मारिएको अनुमान छ भने अन्य प्राकृतिक कारणले मरेका हुन्। निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणबाट ३३ गैँडा मरेका थिए। सबैभन्दा बढी एकै वर्षमा प्राकृतिक कारणबाट ४३ सम्म गैँडा मरेको तथ्याङ्क छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सबैभन्दा बढी जुधेर गैँडा मरेका […]

सातामा नेप्से ८९.७९ अंकले गिरावट

Published: in अर्थतन्त्र by . Leave a Comment on सातामा नेप्से ८९.७९ अंकले गिरावट.

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको छ । चालू आर्थिक वर्षको सुरुवातसँगै शेयर बजारमा तिव्र रुपमा उतारचढाव भइरहेको छ । गत साता तीन दिन मात्रै कारोबार भएको नेप्से परिसूचक ४९.०७ अंकले गिरावट आएको थियो । पछिल्लो एक सातामा नेप्से गत साताको भन्दा उच्च ८९.७९ अंकले गिरावट आएको […]

शेयर बजार सामान्य बढ्यो, १ अर्ब ६२ करोड रुपैयाँको कारोबार

Published: in अर्थतन्त्र by . Leave a Comment on शेयर बजार सामान्य बढ्यो, १ अर्ब ६२ करोड रुपैयाँको कारोबार.

झापा । कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार आज बिहीवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९४ अङ्कले बढेर दुई हजार तीन सय २५ दशमलव ४५ विन्दुमा पुगेको छ । आज बैंक, निर्जीवन बीमा, फाइनान्स र व्यापारबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । शेयर बजार बढेको दिन दुई […]

राजस्व न्यायाधिकरणमा झन्डै ८ अर्ब बराबरको चलखेल

Published: in अर्थतन्त्र by . Leave a Comment on राजस्व न्यायाधिकरणमा झन्डै ८ अर्ब बराबरको चलखेल.

झापा । राजस्व न्यायाधिकरणको काठमाडौँ, विराटनगर, पोखरा, नेपालगन्ज कार्यालयले करसम्बन्धी मुद्दाको पुनरावेदन दर्ता गर्ने क्रममा मिलेमतो गरी धरौटी नै नलिई मुद्दा दर्ता गरिदिएको पाइएपछि लेखा समितिले त्यस सम्बन्धमा छानबिन थालेको हो । लेखा समितिका अनुसार विभिन्न सूचनाका आधारमा न्यायाधिकरणले पुनरावलोकन मुद्दा दर्ता गर्दा धरौटी नलिई मुद्दा दर्ता गरिदिएपछि राज्यकोषमा दाखिला हुनुपर्ने ५ अर्ब देखि ८ […]

बिजुली व्यापारमा फड्को– ऊर्जामा सहकार्य गर्न बिमस्टेक मुलुक सहमत

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on बिजुली व्यापारमा फड्को– ऊर्जामा सहकार्य गर्न बिमस्टेक मुलुक सहमत.

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को ऊर्जा मन्त्रीस्तरीय तेस्रो बैठक आज सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न भएको बैठकमा बिजुली व्यापारमा महत्वपूर्ण सफलता मिलेको छ । बैठकमा ऊर्जा व्यापार सहजीकरण, ‘ग्रीड कनेक्सन’ गुरुयोजना तयार पार्ने र ऊर्जा व्यापार केन्द्र स्थापना गर्न बिमस्टेक मुलुक सहमत बनेका हुन् । […]