Sajhamanch Archive

वस्तु आयातमा सतप्रतिशत मार्जिन, मर्कामा परेको साना व्यवसायीको गुनासो

Published: in अर्थतन्त्र, by . Leave a Comment on वस्तु आयातमा सतप्रतिशत मार्जिन, मर्कामा परेको साना व्यवसायीको गुनासो.

काठमाडौ, नेपाल राष्ट्र बैंकले विदेशबाट वस्तु आयात गर्दा सतप्रतिशत मार्जिनको व्यवस्थाले साना व्यापारी मारमा परेको बताएका छन् । सरोकारवाला निकायसँग छलफलसमेत नगरी आयातमा सतप्रतिशत मार्जिनको व्यवस्था गरेकाले आयात गरिएको सामान भन्सारमा नै रोकिँदा व्यापार धरासाही बन्न लागेको बताएका छन् । साना व्यवसायी तथा व्यापारीहरुले मौसम अनुसारका सामान ५ महिनाअघि नै खरिदमा लगानी गरेको अहिलेसम्म पनि […]

स्रोत नखुलेको २२ लाख रुपैयाँ सहित पोखराबाट एक जना पक्राउ

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on स्रोत नखुलेको २२ लाख रुपैयाँ सहित पोखराबाट एक जना पक्राउ.

पोखररा, पोखराबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख. ८६२१ नम्बरको बसलाई चेकजाँचका क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ […]

अब नेटफ्लिक्सको पासवर्ड शेयर गरे थप शुल्क लाग्ने

Published: in अर्थतन्त्र, by . Leave a Comment on अब नेटफ्लिक्सको पासवर्ड शेयर गरे थप शुल्क लाग्ने.

काठमाडौं । अब एउटै युजर नेम र पासवर्ड शेयर गरेर निःशुल्क नेटफ्लिक्स हेर्न नमिल्ने भएको छ । पासवर्ड शेयर गरेर नेटफ्लिक्स हेर्ने प्रवृत्ति बढेपछि कम्पनीले नयाँ नियम ल्याउन लागेको हो । यसअन्तर्गत आफू बसेको घरबाहिर युजर नेम पासवर्ड शेयर गर्नुपरे नेटफ्लिक्स अकाउन्ट भएको व्यक्तिले अतिरिक्त शुल्क तिर्नुपर्नेछ । नेटफ्लिक्सका सब्सक्राइबरले दुई वटासम्म ‘सब अकाउन्ट’ थप्न […]

नक्कली भ्याट बिजक बनाएर ८ करोड राजस्व छली आरोपमा ३ जनालाई उच्च अदालत पाटनमा मुद्दा

Published: in अर्थतन्त्र, by . Leave a Comment on नक्कली भ्याट बिजक बनाएर ८ करोड राजस्व छली आरोपमा ३ जनालाई उच्च अदालत पाटनमा मुद्दा.

काठमाडौँ — राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली तथा झुट्टा बिजक प्रयोग गरी राजस्व छलेको आरोपमा ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उच्च अदालत पाटनमा मंगलबार तीन जनाविरुद्ध मुद्दा दायर भएको हो । उनीहरुबाट कुल १६ करोड ४३ लाख बिगो तथा जरिवाना माग गरिएको छ । मुद्दा दायर गरिएकाहरुमा भक्तपुर सूर्यबिनायक नगरपालिका […]

गुणले ३ वटा एटीआर जहाज ल्याएर गन्तव्य र बजारहिस्सा बढाउने

Published: (Updated: ) in अर्थतन्त्र, by . Leave a Comment on गुणले ३ वटा एटीआर जहाज ल्याएर गन्तव्य र बजारहिस्सा बढाउने.

काठमाडौं । व्यावसायिक प्रतिस्पर्धा बढाउनका लागि गुण एयरलाइन्सले एकै पटक ३ वटा एटीआर जहाज ल्याउने भएको छ । जेटस्ट्रिम र विचक्राफ्टमार्फत उडान गर्दै आएको गुणले एकै पटक ३ एटीआर जहाज खरिद प्रक्रिया अघि बढाएको हो । खरिदका लागि सञ्चालक समितिको बैठकले निर्णय गरेर आवश्यक प्रक्रियासमेत अघि बढाइसकेको एयरलाइन्सका प्रवक्ता प्रज्ज्वलजंग थापाले जानकारी दिए । अवस्था […]

नागरिक उड्डययन प्राधिकरणले दियो बक्यौता नतिर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनी

Published: (Updated: ) in अर्थतन्त्र, by . Leave a Comment on नागरिक उड्डययन प्राधिकरणले दियो बक्यौता नतिर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनी.

काठमाडौं– बक्यौता नतिर्ने सात वायु सेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्ने भएको छ। पटकपटक पत्राचार गर्दा पनि बक्यौता तिर्न नआएपछि सञ्चालकहरूलाई कारबाही गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाइन एयरवेज र एयर काष्ठमण्डपलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएको हो। प्राधिकरणले यी […]

झापाका युवा उद्यमी मैनाली उद्योग संघको केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश इञ्चार्जमा निर्वाचित

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापाका युवा उद्यमी मैनाली उद्योग संघको केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश इञ्चार्जमा निर्वाचित.

झापा । बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली नेपाल उद्योग संघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन् । आज शनिबार चितवनमा सम्पन्न नेपाल उद्योग संघको दोस्रो अधिवेशनबाट झापा बिर्तामोडका व्यवसायी मैनाली केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश १ को इञ्चार्जमा निर्वाचित भएका हुन् । बिर्तामोडलाई मूल कर्मथलो बनाएर दर्जनौं उद्योग व्यवसाय सञ्चालन गर्दै आएका मैनाली सामाजिक क्षेत्रमा […]

प्रधानमन्त्री देउवाले गरे खिम्ती सबस्टेसनको उद्घाटन

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on प्रधानमन्त्री देउवाले गरे खिम्ती सबस्टेसनको उद्घाटन.

रामेछाप, २२० केभीको नयाँ खिम्ती सबस्टेसनको उद्घाटनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । रामेछापको मन्थली नगरपालिका वडा नं.१३ स्थित साँखे फुलासीमा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०/१३२ केभी सबस्टेशन उद्घाटनका लागि प्रधानमन्त्री देउवा रामेछाप पुगेकका थिए । दोलखामा निर्माण भएको सबस्टेसन मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरबको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको एउटा मुख्य भाग […]

देशकै दोस्रो न्यू खिम्ती सबस्टेसनको उद्घाटन गर्न प्रधानमन्त्री देउवा रामेछाप जाने

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on देशकै दोस्रो न्यू खिम्ती सबस्टेसनको उद्घाटन गर्न प्रधानमन्त्री देउवा रामेछाप जाने.

काठमाडौ, राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत रामेछापको मन्थलीमा निर्मित ‘न्यू खिम्ती सबस्टेसन’ आज (शनिबार) उद्घाटन गरिँदै छ। त्यसका लागि आज प्रधानमन्त्री शेरबहादुर देउवा रामेछाप जाने कार्यक्रम छ। ढल्केबरस्थित ४०० केभी क्षमताको ढल्केबर सबस्टेसनपछि यो देशकै दोस्रो ठूलो सबस्टेसन भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको सबस्टेसनले दोलखाको गोंगरबाट आएको […]

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल लिटरको १५५ पुग्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल लिटरको १५५ पुग्यो.

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपियाँ वृद्धि गरेको हो। यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २०० वृद्धि भएको निगमले जनाएको छ। निगमले खाना पकाउने एलपी […]