Sajhamanch Archive

एमसीसी पास भएपछि बढ्छ भनिएको बजार किन घट्यो ? यसो भन्छन् जानकार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी पास भएपछि बढ्छ भनिएको बजार किन घट्यो ? यसो भन्छन् जानकार.

काठमाण्डौ । बढ्दो बजार र तरलताको चाप उच्च भएकाले पछिल्लो समय नेपाली सेयर बजार मन्द गतिमा चलेको छ। चुनावको मिति घोषणापछि पनि बढ्न नसकेको बजार एमसीसी पास भएपछि बढ्छ भन्ने धेरै लगानीकर्ताको अपेक्षा थियो। तर, आज बजारमा ठीक विपरीत भएको छ। बजारमा कारोबार सुरु भएको केही समयसम्म बढेको बजार बन्द हुँदा ४३.१२ अंकले घटेर २६१०.६० […]

युक्रेन युद्धको बहाना देखाएर ब्यापारीले फेरि बढाए खाने तेलको मूल्य

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on युक्रेन युद्धको बहाना देखाएर ब्यापारीले फेरि बढाए खाने तेलको मूल्य.

काठमाडौँ, रुस–युक्रेन युद्धको असर नेपालीको भन्सासम्म प्रत्यक्ष असर देखिन थालेको छ । नेपालीको भान्सासँग जोडिएका अत्यावश्यक वस्तु निर्यात गर्ने प्रमुख मुुलुुक रुस र युुक्रेनबीचको तनावले प्रत्यक्ष असर देखिन थालेको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार युक्रेनमा युद्ध सुरु भएसँगै नेपालका खाने तेल उद्योगीले मूल्य बढाउन थालिसकेका छन् । युक्रेनको युद्धलाई देखाउँदै खाने तेल उत्पादक […]

एमसीसी व्याख्यात्मक घोषणाको अध्ययन भइरहेको छ : चीन

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी व्याख्यात्मक घोषणाको अध्ययन भइरहेको छ : चीन.

काठमाडौं-  नेपालको प्रतिनिधिसभाले आइतबार अमेरिकी सहयोग परियोजना (एमसीसी) र यसका लागि व्याख्यात्मक घोषणा पारित गरेकोप्रति चीनले प्रतिक्रिया दिएको छ। चिनियाँ विदेश मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता वाङ वेनविनले नेपालको संसद्‌बाट पारित गरिएको एमसीसी र यसको व्याख्यात्मक घोषणाको अध्ययन भइरहेको बताएका हुन्। उनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामा उल्लेख गरिएका प्रावधानभन्दा नेपालको संविधान […]

रासायनिक मल खरिद गर्न भारतसँग ५ वर्षका लागि जीटूजीमार्फत सम्झौता

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on रासायनिक मल खरिद गर्न भारतसँग ५ वर्षका लागि जीटूजीमार्फत सम्झौता.

काठमाडौं– नेपालमा भारतबाट रासायनिक मल (युरिया र डीएपी) मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। ५ वर्षका लागि जी–टू–जी (सरकार–सरकार) प्रक्रियामा मल खरिद गर्ने गरी दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। नेपालका तर्फबाट कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव गोविन्द्रप्रसाद शर्मा र भारतका तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार […]

नेप्से ४३.१० प्रतिशतले घट्यो, दुइ जलविद्युत् कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on नेप्से ४३.१० प्रतिशतले घट्यो, दुइ जलविद्युत् कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट.

काठमाडौं, साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार घटेको छ। आज पूँजी बजार मापन परिसूचक नेप्से ४३.१० अंकले घटेर २६१०.६० बिन्दूमा झरेको छ। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार नेप्से ७.७३ अंकले घटेको थियो। यसैगरी, आज ठूला कम्पनी मापन गर्ने सेन्सेटिभ सूचक पनि घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज यस्तो […]

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा मागभन्दा ३९ गुणा बढी आवेदन

Published: in अर्थतन्त्र, by . Leave a Comment on नेष्डो समृद्ध लघुवित्तको आईपीओमा मागभन्दा ३९ गुणा बढी आवेदन.

काठमाडौं– नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा २६ लाख आवेदन परेको छ। लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार आइतबार साँझसम्म २५ लाख ९९ हजार ५९८ आवेदनबाट तीन अर्ब बढीको सेयर माग भएको हो। कम्पनीको सेयरमा करिब २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड […]

यूनिट्राभको नयाँ नेतृत्व सर्वसम्मत, अध्यक्षमा पराजुली

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on यूनिट्राभको नयाँ नेतृत्व सर्वसम्मत, अध्यक्षमा पराजुली.

काठमाडौं । सबै पर्यटन क्षेत्रका श्रमिकहरुको संस्था नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ, एयरलाइन्स, साँस्कृतिक, पुरातात्विक कार्गाे, कुरीयर श्रमिक यूनियन (यूनिट्राभ)को नयाँ नेतृत्व सुमनप्रसाद पराजुलीको अध्यक्षतामा चयन गरिएको छ । दिगो पर्यटन रोजगारी र समृद्धिको आधार, सामाजिक सुरक्षा श्रमिकको मौलिक अधिकार भन्ने मूल नाराका साथ काठमाडौंमा सम्पन्न यूनिट्राभको तेह्रौँ राष्ट्रिय अधिवेशनले पराजुलीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन सकियो, बुद्धपूर्णिमादेखि व्यावसायिक उडान थालिने

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन सकियो, बुद्धपूर्णिमादेखि व्यावसायिक उडान थालिने.

भैरहवा- भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न भएको छ। योसँगै उडानसँग सम्बन्धित सम्पूर्ण प्राविधिक काम पनि सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए। एरो थाईको जहाजले क्यालिब्रेसन उडान गरेको हो। क्यालिब्रेसन उडानको प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) लाई पठाएपछि आइकाओले स्वीकृति दिएपछि व्यावसायिक […]

झापाको गौरीगञ्जमा कृषि उपज बैँकको सुरुवात, मन्त्री दर्लामीले गरे उद्घाटन

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on झापाको गौरीगञ्जमा कृषि उपज बैँकको सुरुवात, मन्त्री दर्लामीले गरे उद्घाटन.

गौरीगञ्ज । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका अन्तरगत महाभारा क्षेत्रका कृषकलाई लक्षित गरी प्रदेश सरकारले साना किसान कृषि सहकारी मार्फत कृषि उपज बैंक गोदाम घर निर्माण गरी सरकारको समर्थन मूल्यमै धान खरिद गर्न सुरु गरेपछि कृषकहरु लाभान्वित भएका छन् । गौरीगञ्ज गाउँपालिका वडा नं. १ माहाभारामा तत्कालिन भूमि व्यावस्था तथा सहकारी मन्त्रालयबाट ७२ लाख ८४ हजार […]

सङ्खुवासभामा इप्रकाको उद्घाटन, अरुण जलविद्युत आयोजनाका बारेमा सरोकारवालासँग कानूनमन्त्री कार्कीको छलफल

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राजनीति, समाज by . Leave a Comment on सङ्खुवासभामा इप्रकाको उद्घाटन, अरुण जलविद्युत आयोजनाका बारेमा सरोकारवालासँग कानूनमन्त्री कार्कीको छलफल.

सङ्खुवासभा । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय आँखीभुई ख को भवन उद्घाटन गरेका छन् । आइतबार आयोजित विशेष कार्यक्रममा नवनिर्मित कार्यालय भवन, ब्यारेकको मन्त्री कार्कीले उद्घाटन गरेका हुन् । कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री कार्कीले शान्ति सुरक्षामा प्रहरीको भन्दा पनि नागरिकको भूमिका महत्त्वपूर्ण हुने स्मरण […]