Sajhamanch Archive

मंसिर १० गते वाटर किङडम पार्क झिलझिलेमा मंगोलियन हार्डको बेजोड प्रस्तुती रहने

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on मंसिर १० गते वाटर किङडम पार्क झिलझिलेमा मंगोलियन हार्डको बेजोड प्रस्तुती रहने.

शिवसताक्षी । झापा शिवसताक्षीमा यही मंसिर १० गते बृहत कन्र्सट हुने भएको छ । शिवतसाक्षीको  झिलझिले स्थित वाटर किङ्डम पार्कमा बृहत कन्र्सट हुने भएको हो । १० गते साँझ गायक राजु लामासहित मंगोलियन हार्ड व्याण्डको बेजोड प्रस्तुती रहने वाटर किङ्डम पार्क झिलझिलेले जनाएको छ । पूर्वकै ठूलो लगानीमा खोलिएको वाटर किङ्डम पार्कका १० गते साँझ […]

बिर्तामोडमा राति ८ बजेपछि देउसी, भैलो खेल्न नपाइने

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा राति ८ बजेपछि देउसी, भैलो खेल्न नपाइने.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले तिहारमा मनोरञ्जनका लागि परम्परादेखि खेलिँदै आएको देउसी, भैलो बेलुका ८ बजेपछि नखेल्न नगरबासीलाई आग्रह गरेको छ । कोरोना महामारीको प्रकोप अझै बाँकी रहेकोले भिडभाड हुने खालका कार्यक्रमहरु गर्नु उचित नरहेको जनाउँदै नगरपालिका कार्यालयले आज सूचना जारी गरी नगरबासीसमक्ष उक्त आग्रह गरेको हो । दिउँसो स्वास्थ्य सावधानी अपनाउन सकिने भएकाले तथा नगरबासीलाई […]

सगरमाथा कला पत्रकारिता रजत सम्मान विदुर गिरीलाई

Published: in गीत/संगीत/मनोरञ्जन, समाज by . Leave a Comment on सगरमाथा कला पत्रकारिता रजत सम्मान विदुर गिरीलाई.

काठमाडौं । तेस्रो सगरमाथा म्यूजिक अवार्ड २०७८ मा कला पत्रकारिताको माध्यमबाट कला क्षेत्रको विकास र विस्तारका लागि क्रियाशील ५ जना कला पत्रकारहरु सम्मानित हुने भएका छन् । आयोजक समितिका मनोज थापाका अनुसार यसवर्ष वरिष्ठ पत्रकार विदुर गिरीलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान प्रदान गरिने भएको हो । यो सम्मान कला पत्रकारितामा २५ वर्षभन्दा लामो समयदेखि […]

फिमेल भर्सनमा पनि ‘पराईको आगनी’

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on फिमेल भर्सनमा पनि ‘पराईको आगनी’.

गायिका सुस्मिता स्याङ्तानको आवाजमा ‘पराईको आगनी’ बोलको गीत र म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । पारिजात नेपालको युटुब च्यानलबाट उक्त गीत र म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । उक्त गीतको मेल भर्सन यो भन्दा अगाडि नै गायक सरद तामाङले गाइसकेका छन् । विवेक लोप्चनको संगीत, पाल्साङ लोप्चनले लेखेको गीतलाई कर्साङ लामाले संगीत संयोजन गरेका हुन् […]

बिर्तामोडमा साहित्य, कला, संस्कृति प्रतिष्ठानको स्थापना

Published: in गीत/संगीत/मनोरञ्जन, समाज, साहित्य by . Leave a Comment on बिर्तामोडमा साहित्य, कला, संस्कृति प्रतिष्ठानको स्थापना.

बिर्तामोड । साहित्य, कला, संस्कृति प्रतिष्ठान बिर्तामोड स्थापना गरी आजदेखि औपचारिक क्रियाकलाप गर्न थालिएको छ । साहित्यकार, गीतकार एवम् कलाकार भगवती ढुङ्गेलको अध्यक्षतामा स्थापना भएको प्रतिष्ठानले आज चाडपर्व विशेष शुभकामना आदान प्रदान तथा कृति विमोचन कार्यक्रम गरेर अस्तित्व देखाएको हो । सो प्रतिष्ठानको उपाध्यक्षमा इन्द्रप्रसाद कटुवाल, सचिवमा पवन शिवाकोटी, सहसचिवमा रेवता भट्टराई, कोषाध्यक्षमा सीता कुँवर […]

बोके दाह्रीको ‘टिकापुर कैलाली’ सार्वजानिक (भिडियो सहित)

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on बोके दाह्रीको ‘टिकापुर कैलाली’ सार्वजानिक (भिडियो सहित).

विराटनगर । ‘ए बा किन्देउ न भटभटे’, ‘बाँके बर्दिया’, ‘मुखमा हान्नु जस्तो’, ‘तेरो बाउ थोते’ लगायतका दर्जनौँ चर्चित गीतका सर्जक हाँस्यव्यङ्ग्य गायक श्रीकृष्ण लुईंटेल (बोके दाह्री)को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘टिकापुर कैलाली’ बोलको गीत उनले बुधबार सार्वजनिक गरेका हुन् । उनले पछिल्लो समय ‘केराको थम्बा’, ‘साली कमला–२’ र ‘गीत बज्यो ट्याक्सीमा’ बोलका गीतहरु […]

गायक बीर पङ्धाकको बाचा कसम सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on गायक बीर पङ्धाकको बाचा कसम सार्वजनिक.

बुद्धशान्ति । झापा बुद्धशान्ति ६ साविक शान्तिनगरमा जन्मिएका युवा गायक बीर पङ्धाकले बाचा कसम बोलको पुर्बेली भाका सार्बजनिक गरेका छन् । उदयिमान गायक पङ्धाकले मेरो अन्लाईन टिभी मार्फत सार्बजनिक गरेका निकै मन छुने पुर्बिली गितमा गायिका श्रेया राईले साथ दिएकी छिन । मनिस सङ्गम राईको उत्कृष्ट लय तथा शब्दमा सिर्जना भएको गितमा देविनबाबू राईले सङ्गीत […]

पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदै

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदै.

काठमाडौँ । विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्धन गर्दै नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उद्देश्यले अमेरिकामा पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको छ । कोभिड–१९ ले गर्दा सुस्ताएको नेपाली चलचित्रलाई चलायमान बनाउने उद्देश्य र नेपाली चलचित्रको गरिमालाई उच्च बनाउनका लागि ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए गर्न लागिएको नेपाल फिल्म […]

कमेडी च्याम्पियन सिजन दुईको उपाधी भरतमणी पौडेललाई

Published: in गीत/संगीत/मनोरञ्जन, समाज by . Leave a Comment on कमेडी च्याम्पियन सिजन दुईको उपाधी भरतमणी पौडेललाई.

काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पौडेलले जितेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा धेरै भोट पाएको आधारमा पौडेललाई विजेता घोषित गरिएको हो । त्यस्तै, फष्ट रनरअपको उपाधी विक्की अग्रवालले पाए भने सेकेण्ड रनरको उपाधी सन्तोष थापाले पाए । कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो कमेडी च्याम्पियन उपाधी विजेता पौडेलले डाट्सनको कार […]

दसैँ अगाडि चलचित्र प्रदर्शनमा नआउने

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, समाज by . Leave a Comment on दसैँ अगाडि चलचित्र प्रदर्शनमा नआउने.

काठमाडौं । सरकारले सिनेमा हल खोल्ने निर्णय गरे पनि निर्माताहरू चलचित्र प्रदर्शन गर्न तयार देखिएका छैनन् । दर्शक सिनेमा हेर्न हल जान्छन् कि जाँदैनन् भन्ने अन्योल रहेका कारण निर्माता चलचित्र प्रदर्शन गरेर जोखिम उठाउन तयार छैनन् । यो अवस्था लामै समय जाने देखिन्छ । दसैँसम्म चलचित्र हलमा आउने सम्भावना न्यून रहेको चलचित्र संघका महासचिव अशोक […]