Sajhamanch Archive

शुक्रबारबाट ‘खतरनाक क्यारेङग्याङ’को सुटिङ सुरु हुने

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on शुक्रबारबाट ‘खतरनाक क्यारेङग्याङ’को सुटिङ सुरु हुने.

झापा । कोभिड १९ को खोप नेपाल भित्रिएसँंगै चलचित्रकर्मी पुनः जुर्मुराएका छन् । करिब १० महिनादेखि ठप्प भएको नेपाली चलचित्र उद्योग पुनः उठ्ने प्रयासमा जुटेको हो । शुक्रबारबाट झापा लगायत पूर्वी जिल्लाहरुमा नेपाली चलचित्र ‘खतरनाक क्यारेङग्याङ’ सुटिङ हुने भएको छ । बिर्तामोडका हिमाली लिङदेनको निर्देशनमा चलचित्र बन्ने भएको हो । उनी प्रथम लिम्बु महिला निर्देशक […]

प्रमोदले ल्याए ‘उनको हात मेरो सिरानी’

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on प्रमोदले ल्याए ‘उनको हात मेरो सिरानी’.

गायक प्रमोद खरेलको स्वर, महेश खड्काको संगीतमा तयार भएको ‘उनको हात मेरो सिरानी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रमेश घिमिरेको शब्द छ । यो गीतको भिडियोमा लक्ष्मी वर्देवा, दिना घिमिरे र गीतकार रमेश घिमिरेले अभिनय गरेका छन् । प्रिन्स्पन कार्कीको निर्देशनमा तयार भएको गीतको भिडियोमा नरेश ऐरको छायांकन, नविन निरौलाको सम्पादन छ ।

दीपिकाको लाइनअपः साहरुखको ‘पठान’देखि प्रभाषको फिल्मसम्म

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on दीपिकाको लाइनअपः साहरुखको ‘पठान’देखि प्रभाषको फिल्मसम्म.

नायिका दीपिका पादुकोण गतबर्ष ड्रग्सको मुद्दामा परिन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि जोडिएको ड्रग्सको मुद्दाले दीपिकालाई पनि समस्यामा पार्यो । तर, उनले यसमा क्लिन चिट पाइन् । ड्रग्सको मुद्दामा परेपछि दीपिकालाई बलिउडमा काम गर्न समस्या पर्ने अड्कलबाजी लगाइएको थियो । तर, नायिका पादुकोणको हातमा चलचित्रको कुनै अभाव छैन । उनको लाइनअपमा आधा दर्जन चलचित्र […]

जन्मदिनमा निश्चलले घोषणा गरे ‘जिन्दाबाद’

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on जन्मदिनमा निश्चलले घोषणा गरे ‘जिन्दाबाद’.

निर्देशक तथा अभिनेता निश्चल बस्नेत आइतवारबाट ४० वर्षका भएका छन् । पहिलो पटक फिल्म ‘लुट’ निर्देशन गरेपछि चर्चामा आएका उनी श्रीमती स्वस्तिमा खड्का र निर्देशक हेमराज विसीसँग जन्मदिन मनाउन मकवानपुरको चित्लाङ पुगेका छन् । ‘लुट’ बाट नेपाली फिल्मको धार नै परिवर्तन गरेका निर्देशक बस्नेतले यसपछि ‘टलकजंग भर्सेज टुल्के र लुट २’ निर्देशन गरेका थिए । […]

‘न्याय मरेको देश’ गीतको भिडियो सार्वजनिक

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ‘न्याय मरेको देश’ गीतको भिडियो सार्वजनिक.

काठमाडौं । शान्तिश्री परियारको आवाजमा रहेको जनचेतनामूलक गीत ‘न्याय मरेको देश’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा बलात्कार, एसिड प्रहार र छाउपडी प्रथाजस्ता कुरिति र हिंसाका सिकार भएका महिलाहरुको आवाजलाई समेट्ने प्रयास गरिएको हो । राजेश पौडेलको शब्द रहेको गीतको भिडियोलाई विना श्रेष्ठले निर्देशन गरेकी हुन् । भिडियोमा कलाकार लक्ष्मी बर्देवा, सुशील पोखरेल, दिनेश […]

‘मनसँग मन’को ‘मेरो त भाग्य’ सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ‘मनसँग मन’को ‘मेरो त भाग्य’ सार्वजनिक.

चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति तय गर्दै ‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक गरिएको छ । यो चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने भएको छ । नयाँ बर्षको छेको पारेर निर्माणपक्षले चलचित्र रिलिज गर्न लागेको हो । चलचित्रको सार्वजनिक ‘मेरो त भाग्य’ बोलको गीतमा डेभिड शंकर र भावना थापाको स्वर, दिपक शर्माको संगीत र विपिन […]

सुशान्तको हस्तलिखित पत्रमा के छ ?

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सुशान्तको हस्तलिखित पत्रमा के छ ?.

बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको ७ महिना भयो । गतबर्षको जुन १४ मा सुशान्तको शव उनकै अपार्टमेन्टमा भेटिएको थियो । यसपछि, सुशान्तको निधनको बिषयमा थुप्रै अड्कलकाजीहरु लगाइएको थियो । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले केही महिना जेल जीवन पनि बिताउनुपर्यो । सुशान्तको परिवार र उनको फ्यानहरुले उनले आत्महत्या गरेको नभई उनको हत्या भएको भन्दै […]

सरकारले बनायो हल संचालन तथा अनुगमनको मापदण्ड

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सरकारले बनायो हल संचालन तथा अनुगमनको मापदण्ड.

नेपाल सरकारले चैत्र ११ गतेदेखि बन्द रहेका हलहरु सुरक्षा मापदण्ड अपनाएर खोल्ने निर्णय गर्यो । सरकारले हल खोल्ने निर्णयसँगै हल संचालन तथा अनुगमनको मापदण्ड पनि तयार पारेको छ । सरकारले सार्वजनिक गरेको मापदण्डमा रहेर प्रदर्शकहरुले हल संचालन गर्नुपर्नेछ । कोरोना भाइरस महामारीका कारण चैत्र ११ गतेदेखि बन्द रहेका हलहरु एकतर्फी रुपमा पौष १० गतेबाट संचालनमा […]

श्रीमतीको स्वीकृति !

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, साहित्य, by . Leave a Comment on श्रीमतीको स्वीकृति !.

चिसो मौसम छ । “श्रीमती चुल्होमा दाउरा ठेल्दै छिन् । छोराछोरी अर्को कोठामा पढिरहेका छन् । वातावरण स्तब्ध छ । पुसको महिना भएकाले चिसो अत्यधिक बढेको छ । “श्रीमतीलाई भनु या नभनु मन दोधारमा छ । थोरै पिउन पाए पनि हुन्थ्यो नि ! मौसमले पनि च्यालेज गरेको छ । अलिकति पिउँदैमा के हुन्छ र ? […]

३० भन्दा बढी कलाकारको अभिनय रहेको ‘त्यही सच्चा नेपाली’ सार्वजनिक

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ३० भन्दा बढी कलाकारको अभिनय रहेको ‘त्यही सच्चा नेपाली’ सार्वजनिक.

देशका चर्चित ३० कलाकारको अभिनय रहेको राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक भएको छ । गीतमा संस्कृदबिद्ध सत्यमोहन जोशी, नीर शाहदेखि आकाश श्रेष्ठसम्मका कलाकारको अभिनय रहेको छ । सच्चा नेपालीको गुण बनाउने गीतमा देविका बन्दना र राजन इशानको स्वर रहेको छ । आनन्द अधिकारीको शब्द र राजनकै संगीत रहेको गीतमा गीतको भिडियो भने अभिनेत्री तथा […]