Sajhamanch Archive

भद्रपुरमा जिल्ला स्तरीय साँस्कृतिक प्रतियोगिता सुरु

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय, शिक्षा by . Leave a Comment on भद्रपुरमा जिल्ला स्तरीय साँस्कृतिक प्रतियोगिता सुरु.

भद्रपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को ३२औं दिवसको सन्दर्भमा झापामा जिल्ला स्तरीय बृहत साँस्कृतिक प्रतियोगिता सञ्चालन गरिएको छ । पौष २४ र २५ गते दुई दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका १५ पालिकाबाट उत्कृष्ट भएका गीत तथा नृत्यहरु बीच प्रतिष्पर्धा भइरहेको हो । प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको अध्यक्षता तथा झापाका सहायक प्रमुख जिल्ला […]

प्याब्सन दिवसमा जिल्ला स्तरीय साँस्कृतिक कार्यक्रम भद्रपुरमा गरिँदै

Published: in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on प्याब्सन दिवसमा जिल्ला स्तरीय साँस्कृतिक कार्यक्रम भद्रपुरमा गरिँदै.

भद्रपुर । ३२औ प्याब्सन दिवसको सन्दर्भमा प्याब्सन झापाले भद्रपुरमा जिल्ला स्तरीय बृहत साँस्कृतिक प्रतियोगिता सम्पन्न गर्ने भएको छ । यही पौष २४ र २५ गते दुई दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका १५ पालिकाबाट उत्कृष्ट भएका गीत तथा नृत्यहरु बीच प्रतिष्पर्धा हुने गरी साँकृतिक कार्यक्रम सम्पन्न गरिने भएको हो । प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक […]

गीतकार सन्देश लामाको ‘ए हजुर’को म्यूजिक भिडियो रिलिज

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय by . Leave a Comment on गीतकार सन्देश लामाको ‘ए हजुर’को म्यूजिक भिडियो रिलिज.

काठमाडौ । गायिका मेलिना राइको आवाजमा गीतकार सन्देश लामाको शब्द रचना रहेको ‘ए हजुर’को म्यूजिक भिडियो रिलिज भएको छ । युटुब च्यनालबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सत्यनारायण लामाको संगीत रहेको उक्त गीतलाई निरोज लामाले संगीत संयोजन गरेका हुन् । गोविन्द सोनीले ध्वनी सम्पादन गरेको उक्त गीतलाई ए लेभल स्टुडियोमा रेकर्ड गरिएको […]

‘मिस तामाङ वल्र्ड २०२२’ को तयारी तीब्र, फारम भर्ने म्याद पुष १५ सम्म

Published: in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on ‘मिस तामाङ वल्र्ड २०२२’ को तयारी तीब्र, फारम भर्ने म्याद पुष १५ सम्म.

झापा । ‘मिस तामाङ वल्र्ड २०२२’ का लागि तयारी तीब्र पारिएको छ । मिस तामाङ फाउण्डेशनले आयोजना गर्दै आएको ‘मिस तामाङ वल्र्ड’ को २०२२ संस्करणको तयारी तीब्र परिएको हो । फाउण्डेशनले आइतबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको गरी ‘मिस तामाङ वल्र्ड २०२२’को तयारीका बारेमा जानकारी गराएको हो । फाउण्डेशनले ‘मिस तामाङ वल्र्ड २०२२’ को ग्रान्ड फिनाले […]

मंसिर १७ गते साहित्य चौतारीमा मासिक काव्यसभा र नारायणगोपाल स्मृति साँझ

Published: in गीत/संगीत/मनोरञ्जन, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मंसिर १७ गते साहित्य चौतारीमा मासिक काव्यसभा र नारायणगोपाल स्मृति साँझ.

बिर्तामोड । साहित्य चौतारी झापाले मंसिर १७ गते मासिक सांगीतिक काव्यसभा आयोजना गरेको छ । विशिष्ट गायक तथा संगीतकार कर्म योञ्जनको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । संगीतकार जीवन अधिकारी तथा विष्णु अधिकारीको विशेष उपस्थितिमा कार्यक्रम हुनेछ । मासिक सांगीतिक काव्यसभाको अवसरमा गायक तथा संगीतकार बलराम राजवंशीलाई विशिष्ट प्रतिभा सम्मानद्वारा सम्मान गरिने साहित्य चौतारीका […]

दमकमा ‘‘सेल्फी विथ केपी बा’

Published: in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दमकमा ‘‘सेल्फी विथ केपी बा’.

दमक । देशैभर चुनावी माहोल तातिएको छ । विभिन्न पार्टीका नेताहरु विभिन्न स्थानमा ठूला ठूला आमसभाको कार्यक्रम गरिरहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि अहिले चुनावी आमसभालाई सम्बोधन गर्दै देश दौडाहामा छन् । तर झापामा चाहिँ अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा एउटा अलि फरक मतदाता आकर्षणको कार्यक्रम आयोजना गरिएको छ । सर्वसाधारण मतदाता […]

तमु प्ये ल्हु संघ जिल्ला कार्यसमितिद्वारा कलाकार सम्मानित

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय, समाज by . Leave a Comment on तमु प्ये ल्हु संघ जिल्ला कार्यसमितिद्वारा कलाकार सम्मानित.

अर्जुनधारा । तमु प्ये ल्हु संघ जिल्ला कार्यसमितिको आयोजनामा हालैको देउसी भैलो कार्यक्रमको आय ब्यय सार्वजनिक गर्दै कलाकारहरुलाई सम्मान गरिएको छ । देउसी भैलो कार्यक्रममा कलाकारिता क्षेत्रबाट उच्च योगदान पुर्याएका कलाकारहरुलाई सम्मान गरिएको प्ये ल्हु संघको केन्द्रीय युवा समितिका द्वितीय उपाध्यक्ष अर्पण गुरुङले जानकारी दिएका छन् । जिल्ला अध्यक्ष रामकुमार तमुको सभापतित्वमा शनिबार अर्जुनधारा ६ […]

केरखामा पञ्चायतकालको झल्को दिने जनवादी देउसी

Published: in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on केरखामा पञ्चायतकालको झल्को दिने जनवादी देउसी.

कमल । जनसंगीत कलाकार संघ कमल गाउँकमिटीद्वारा केर्खा बजारमा खेलिएको देउसीले दर्शकलाई निकै फरक अनुभूति दिलाउँदै सबैलाई एकपटक गम्भीर भएर सोच्न बाध्य बनाएको छ । हिजो पञ्चायती व्यवस्था विरुद्ध रातीराती पेट्रोलमेक्स बालेर जनवादी गीतमा खेलिएको देउसी भैलोले अहिलेका युवा पुस्ताको मनलाई खासै नछोला तर त्यो पञ्चायती व्यवस्थाका विरुद्ध लाग्ने सबैलाई यस्ता गीत र नृत्यले मन […]

बेलबारी प्रज्ञा–प्रतिष्ठानको पहिलो कार्यक्रम, चाडपर्व विशेष शुभकामना आदानप्रदान

Published: in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, साहित्य, स्थानीय तह by . Leave a Comment on बेलबारी प्रज्ञा–प्रतिष्ठानको पहिलो कार्यक्रम, चाडपर्व विशेष शुभकामना आदानप्रदान.

बेलबारी । बेलबारी नगरपालिकाद्वारा गठन गरिएको बेलबारी प्रज्ञा–प्रतिष्ठानले तिहार, नेपाल सम्वत, छठपर्व र उँधौलीको अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । प्रज्ञा–प्रतिष्ठानको स्थापना र गठन पछि कार्यकालको शुभारम्भसँगै पहिलो सार्वजनिक कार्यक्रमका रूपमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले बेलबारीका भाषा, साहित्य, कला, सङ्गीत तथा नाट्य […]

उदित नारायण झा बारेको हल्ला निराधार र कपोकल्पित !

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on उदित नारायण झा बारेको हल्ला निराधार र कपोकल्पित !.

झापा। बडादशैंको टिकाको दिन बुधबार बेलुकादेखि सामाजिक सञ्जालमा गायक उदितनारायण झाको मृत्यु भएको चर्चाहरु चलेपनि उनी स्वस्थ रहेको स्वयम्ले बताएका छन् । भारतीय टेलिभिजन च्यानल आजतकसँगको कुराकानीमा उदित नारायणले भने ‘हार्ट अट्याकको खबर सरासर गलत हो, म धेरै हाँस्छु भने कसरी हार्ट अट्याक हुन्छ ?’ उनले थपे, ‘म हाँस्दैछु, दशैँको अवसरमा यस्ता नकारात्मक हल्लाले मेरो […]