Sajhamanch Archive

एमरेल्ड एकाडेमीमा स्थापना दिवस भब्य

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on एमरेल्ड एकाडेमीमा स्थापना दिवस भब्य.

भद्रपुर । भद्रपुर ७ स्थित एमरेल्ड एकाडमीको ३६औं स्थापना दिवस तथा अभिभावक उत्सव विविध कार्यक्रमका साथ आज सम्पन्न गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार बस्नेतको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा उत्कृष्ट विद्यार्थी सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो । विद्यालयका संस्थापक प्रिन्सिपल प्रा. डा. पृथ्वीविक्रम राईले वार्षिक गतिविधिसहित […]

बिर्तामोडमा सांगीतिक कार्यक्रमसहित संगीत विद्यालयको उद्घाटन

Published: in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा सांगीतिक कार्यक्रमसहित संगीत विद्यालयको उद्घाटन.

बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि सप्तक संगीत विद्यालय सञ्चालनमा ल्याइएको छ । शिवरात्रीको शुभसाइतमा गायन, नृत्य तथा वाद्यवादनको विद्यालय सञ्चालनमा ल्याइएको हो । प्रदेश सभाका सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी संगीत विद्यालयको उद्घाटन गरिएको हो । विद्यालयको समुद्घाटन मन्तब्य राख्दै सांसद कार्कीले संगीत सबैखाले पीडाबाट भुल्ने अचुक औषधि भएको बताए । मानिसमात्र […]

महोत्सवमा आज मन्त्र व्याण्ड र वेनिषाको प्रस्तुति हुँदै

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय by . Leave a Comment on महोत्सवमा आज मन्त्र व्याण्ड र वेनिषाको प्रस्तुति हुँदै.

बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा आज साँझ मन्त्र व्याण्डको प्रस्तुति रहने भएको छ । सोही अवसरमा गायिका बेनिषा पौड्यालले समेत आफ्नो साङ्गितिक प्रस्तुुति गर्ने आयोजक समितिले जनाएको छ । शनिबार साँझ साढे ५ बजेबाट साङ्गितिक प्रस्तुति शुरुहुने आयोजक समितिले जनाएको छ । ११ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुले आफ्नो प्रस्तुति राख्ने […]

बालबालिकाको अभिनयमा ‘गाई कि त्रिशूल’ मञ्चन गरिँदै

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय, समाज by . Leave a Comment on बालबालिकाको अभिनयमा ‘गाई कि त्रिशूल’ मञ्चन गरिँदै.

दमक । कदम थिएटर दमकले नाटक ‘गाई कि त्रिशूल’ मञ्चन गर्ने भएको छ । दमकमा नियमित नाटक मञ्चन गर्दै आएको कदमले मंगलबारदेखि नाटक गाई कि त्रिशूल मञ्चन गर्न लागेको हो । चुलाचुली रंगमञ्चको चुलाचुली नाट्य पाठशालामा मञ्चन भएको नाटक चकलेटलाई थप परिमार्जन गरेर नाटक गाई कि त्रिशूल मञ्चन गर्न लागिएको निर्देशक मनिक शंकरले जानकारी दिए […]

मेचे समुदायले मनाए ६६औं बाथौ शिव धरम माघी पूर्णिमा पर्व

Published: in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on मेचे समुदायले मनाए ६६औं बाथौ शिव धरम माघी पूर्णिमा पर्व.

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा बसोबास रहेका मेचे समुदायले ६६औं बाथौ शिव धरम माघी पूर्णिमा पर्व पूजा आरधानासहित विविध कार्यक्रम गरी भव्यरूपमा मनाएका छन् । नेपालको लोपोन्मुख जातिको सूचिमा रहेको मेचे जातिले माघी पूर्णिमाको अवसर पारेर शनिबार र आइतबार दुई दिन माघी पूर्णीमा पर्व मनाएको हो । नेपालको ७७ जिल्लामध्ये झापामा मात्रै बसोबास रहेको लोपोन्मुख […]

शिवसताक्षीका मनिषको सुस्तरी गीत सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on शिवसताक्षीका मनिषको सुस्तरी गीत सार्वजनिक.

शिवसताक्षी । झापा शिवसताक्षी ११ निवासी मनिष तुम्म्रकले सुस्तरी गीत सार्वजनिक गरेका छन् । सानै उमेरदेखि गीतमा रुची राख्दै आएका तुम्म्रुकले आज झापाको दमकमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरेका हुन् । गीतको ओएसआर डिजिटल युवटुव च्यालबाट सार्वजनिक गरिएको स्वयम गीतका गायक तुम्म्रुकले जानकारी दिए । गीतको शब्द संगीत मनोज नाम्दुङको रहेको छ भने, सिजन […]

‘बसौन तिमी र म’ को म्यूजिक भिडियो सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ‘बसौन तिमी र म’ को म्यूजिक भिडियो सार्वजनिक.

काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सिवाकोटीको अफिसियल युट्युब च्यानलबाट रिलिज उक्त गीतमा सिवाकोटीसंगै गायिका रिता केसीले आवाज दिएकी छन् भने शब्द र संगीत रवि मल्लको रहेको छ । गीतको एरेञ्ज दीक्षित पौडेलले गरेका छन् भने मिक्सिङ चन्द्र चौधरीले गरेका छन् । गीतको […]

रारा राष्ट्रिय म्यूजिक अवार्ड प्रदान

Published: in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रारा राष्ट्रिय म्यूजिक अवार्ड प्रदान.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली गीत संगीतमा विशिष्ट योगदान पुर्‍याएका स्रष्टाहरूलाई सम्मानित गरेकी छन् । सङ्गीतकार तथा गायक शम्भुजीत बास्कोटा, मौलिक देउडाका अग्रज गायक तथा सङ्गीतकार संस्कृतिविद् नन्दकृष्ण जोशी र समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ रास्ट्रपतिबाट सम्मानित भएका हुन् । कर्णाली कलाकार समाज तथा कनका सुन्दारी फिल्मस प्रालिद्वारा काठमाडौंको सभागृहमा आयोजित रारा राष्ट्रिय म्यूजिक अवार्ड– २०७९ […]

लोक गायिका छन्त्यालको जहाज दुर्घटनामा निधन

Published: in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on लोक गायिका छन्त्यालको जहाज दुर्घटनामा निधन.

पोखरा । माघे सङ्क्रान्तिको अवसरमा पोखरामा आयोजना गरिएको कार्यक्रमका लागि आउँदै गरेकी लोक गायिका रिना छन्त्यालको पनि यती एयरको विमान दुर्घटनामा परेर निधन भएको छ । प्रत्यक्ष दोहोरीमा चर्चित गायिका छन्त्यालको आइतबार बिहान पोखरामा भएको जहाज दुर्घटनामा निधन भएको उनकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरेकी हुन् । ‘माइतलीको धुरी’, ‘साली कस्को भेनाको’, ‘बुकी’, ‘सारङ्गीनी’, […]

मनोजलाई सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड

Published: in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on मनोजलाई सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड.

काठमाडौँ । मनोज डंगोललाई रारा राष्ट्रिय अवार्ड अन्तर्गत सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान गरिएको छ । पाउ हजुरको गीतबाट उनले सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्राप्त गरेका हुन । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा काठमाडौमा अवार्ड समारोह आयोजना गरिएको थियो । डंगोल बिग परिवेश रेकर्डिङ स्टुडियोमा कार्यरत छन् । उनले बिरिसु मिडिया प्रालिले आयोजना गरेको स्टार […]