Sajhamanch Archive

‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम’ को नामबाट रिलिज हुने

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम’ को नामबाट रिलिज हुने.

काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकसाथ रिलिज हुने भएको छ । दुवै देशमा ७ असोजमा रिलिज हुने फिल्म भारतमा ‘विश्वजितम’ को नामबाट प्रदर्शनमा आउने निर्माता सन्तोष सेनले बताए । हिन्दी भाषामा समेत डबिङ गरिएको फिल्म त्यहाँको दर्शकले बुझ्ने गरेर ‘विश्वजितम’ को नामबाट रिलिज गर्न लागेको सन्तोषको भनाई रहेको छ । सन्तोष सेन […]

बलिउडमा तीन ठुला फिल्मको टक्कर

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on बलिउडमा तीन ठुला फिल्मको टक्कर.

काठमाडौं । शुक्रबारदेखि बलिउडमा तीन ठुला फिल्म रिलिज भएका छन् । ती फिल्म हुन्, सम्राट पृथ्वीराज, विक्रम, मेजर । दर्शकको प्रतिक्षित सूचीमा रहेका यी फिल्म एक अर्काबीच व्यवसायिक प्रतिस्पर्धी बनेका हुन् । सबै फिल्मले राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ । सम्राट पृथ्वीराज अक्षय कुमार अभिनित फिल्म ‘सम्राट पृथ्वीराज’ चन्द्रप्रकाश द्धिवेदीले निर्देशन गरेका हुन् । […]

पल शाहलाई थुनामै राख्न आदेश

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on पल शाहलाई थुनामै राख्न आदेश.

झापा । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला सदर गरेको उच्च अदालत पोखराका उपरजिस्टार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए […]

६ डाक्टरसहित यस्ता छन् मिस नेपालमा २४ प्रतियोगी

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ६ डाक्टरसहित यस्ता छन् मिस नेपालमा २४ प्रतियोगी.

काठमाडौं । ‘मिस नेपाल–२०२२’ को अन्तिम स्पर्धा ४ असारमा आयोजना हुँदैछ । यो वर्ष मिस नेपालको शीर्ष उपाधिका लागि २४ युवती भिड्दैछन् । जो अहिले प्रतिभा निखार्न प्रशिक्षणमा जुटिरहेका छन् । ‘द हिडन ट्रेजर’ आयोजक रहेको प्रतियोगीताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, […]

भारतीय गायक कृष्णकुमार कुन्नथको निधन

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on भारतीय गायक कृष्णकुमार कुन्नथको निधन.

झापा । भारतीय गायक कृष्णकुमार कुन्नथ (केके) को निधन भएको छ । ५३ वर्षका केकेको गएराति कोलकातामा निधन भएको हो । कोलकाताको एउटा कार्यक्रममा पुगेका केकेको हृदयघातका कारण निधन भएको डाक्टरको प्रारम्भिक अनुमान छ । तमिल, तेलुगु, कन्नड, मराठी, बङ्गाली र गुजराती फिल्ममा गीत गाएका केके कोलकाताको गुरुदास कलेजमा एउटा कार्यक्रममा सहभागी हुन पुगेका थिए। […]

शिवगञ्जका प्रेम ‘मेरो भ्वाइस कप युएसए’मा छनौट

Published: in गीत/संगीत/मनोरञ्जन, परदेश (प्रवास) by . Leave a Comment on शिवगञ्जका प्रेम ‘मेरो भ्वाइस कप युएसए’मा छनौट.

झापा । अमेरिकामा छायांकन भइरहेको ‘मेरो भ्वाइस कप युएसए’मा झापाली युवा प्रेम आङ्देम्बेले उत्कृष्ट प्रस्तुति दिइरहेका छन् । झापाको शिवसताक्षी–६, शिवगञ्जको हवल्दारचोक घर भएका प्रेम अमेरिकाको दोस्रो संस्करणको गायन रियालिटी शो भ्वाइस कपमा छनौट भएका हुन् । अडिसन राउण्डमा प्रेमले कर्ण दासको गीत ‘त्यो प्रेमको बलिदान म कसरी भुल्न सक्छु…’ गाएर निर्णायकहरुको मन जितेका थिए […]

विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली सर्ट फिल्म ‘लोरी’ले जित्यो अवार्ड

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली सर्ट फिल्म ‘लोरी’ले जित्यो अवार्ड.

काठमाण्डौ । नेपाली सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभल सन् २०२२ मा अवार्ड जितेको छ । विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलोपटक अवार्ड जितेको हो । अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली फिल्म ‘लोरी’ ले सर्ट फिल्म अवार्ड जितेको हो । कान्समा यसपटक १ सय ४० देशका ३ हजार ५ सय ७ वटा […]

सगरमाथाको उचाइमा कन्सर्ट गरेर राजु लामाले राखे विश्व कीर्तिमान

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, समाज by . Leave a Comment on सगरमाथाको उचाइमा कन्सर्ट गरेर राजु लामाले राखे विश्व कीर्तिमान.

काठमाडौं । गायक राजु लामाले सगरमाथा क्षेत्रमा ६ हजार पाँच सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका छन्। जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक लामाले सगरमाथाको क्याम्प–३ मा पुगेर गीत गाएका हुन्। उनको यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम बनेको छ। राजुले आफ्नो सार्वजानिक नै नभएको हिमालले डाक्यो मलाई बोलको नयाँ गीकतको प्रस्तुति दिएका […]

ब्यान्डसहित झिलझिलेको वाटर किंगडम पार्कमा प्रमोदको प्रस्तुतिः कार्यक्रममा ब्यान्डको नाम घोषणा गरिने

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on ब्यान्डसहित झिलझिलेको वाटर किंगडम पार्कमा प्रमोदको प्रस्तुतिः कार्यक्रममा ब्यान्डको नाम घोषणा गरिने.

विर्तामोड । झापाको झिलझिलेमा गायक प्रमोद खरेलको विशेष सांगितीक प्रस्तुति हुने भएको छ । चैत २५ गते वाटर किंगडम पार्क एन्ड रिसोर्टमा गायक खरेलले पहिलोपटक आफ्नो औपचारिक ब्यान्डसहित प्रस्तुति दिने भएका हुन् । “झापा धेरैपटक आइसकेको,स्टेज चढिसकेको भएतापनि यो चैत २५ गते विशेष हुनेछ “ खरेलले भने । उनी भन्छन् “पहिलोपटक आफ्नो आधिकारिक ब्याण्डसहित प्रस्तुति […]

मोडलिङमा भबिष्य खोज्दै मोडल स्वस्तिका खड्का

Published: in गीत/संगीत/मनोरञ्जन, समाज by . Leave a Comment on मोडलिङमा भबिष्य खोज्दै मोडल स्वस्तिका खड्का.

काठमाडौं । युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत थपिदै गएका छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ । त्यस्तै मोडल–नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी मोडल हुन् स्वस्तिका खड्का । नृत्य तथा अभिनयमा पोख्त मोडल स्वस्तिका खड्का सुन्दर मुहार र आकर्षक […]