बिर्तामोड । घरका छत र बरन्डाको उपयोग गरी शहरी क्षेत्रमा कौसी खेती गर्ने प्रचलन तीब्ररुपमा बढेको छ । कौसी खेती भन्नाले घरको छाना, कौसी र खुल्ला भागहरु जस्तो बरन्डा, बार्दलीमा आलङ्कारिक वा पोषणयुक्त बिरुवा लगाउनु हो । शहरमा सीमित जग्गा हुने अग्ला र घनाबस्तीका घरमा आधुनिक कृषिमा आधारित सरल र सुलभ प्रविधिको प्रयोग गरी कौसी […]
सानो पंछी बट्टाईको ब्यवसायिक पालनले बिर्तामाड नगरपालिका बडा नं. १० का लक्ष्मी पाठकको घर गृहस्थी राम्ररी चलेको छ । ४ वर्ष अघिदेखि ब्यवसायिक रुपमा बट्टाई पालन थालेका पाठक परिवारको आयको मुख्य स्रोत बट्टाईको अण्डा र मासु रहेको कृषक पाठक बताउँछन् । हरियाली बट्टाई फर्म नामको कृषि फर्म सञ्चालन गरेर पाठक परिवारले ४ वर्ष अघिदेखि ब्यवसायिक […]
काठमाडौं । नेपालमा डेङ्गु संक्रमणबाट मुत्यु हुनेको संख्या ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा ९इडिसिडी० को पछिल्लो विवरणअनुसार हालसम्म डेङ्गु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको हो। यो संख्या नेपालमा डेङ्गु संक्रमण देखिएपछिको हालसम्मकै धेरै हो। यसअघि २०७६ सालमा लगभग १८ हजार संक्रमित देखिँदा ६ […]
काठमाडौं । पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार पाँच सयभन्दा बढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको छ । शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगु संक्रमण भएको थियो । नेपालमा डेंगुबाट २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार […]
कमल । डेंगु संक्रमण बढ्न थालेपछि झापामा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिन थालेका छन् । डेंगुबाट संक्रमण हुनेको संख्या बढ्न थालेपछि स्थानीय तहहरु यसको नियन्त्रणमा लागेका हुन् । डेंगु संक्रमण बढ्न थालेपछि यसको नियन्त्रण र रोकथामका लागि कमल गाउँपालिकाले पनि सरोकारवालासँग आज छलफल र अन्तरक्रिया गरेको छ । गाउँपालिका अध्यक्ष हुकुमसिंह […]
बिर्तामोड । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बिर्तामोड शाखाले आफ्नो ५औं वार्षिक उत्सवको अवसरमा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोडको भद्रपुर रोडस्थित आफ्नै कार्यालयमा भएको कार्यक्रममा १ महिलासहित १६ जनाले रक्तदान गरेका छन् । उनीहरुलाई रक्तदाता प्रमाणपत्र पनि प्रदान गरिएको थियो । झापामा अहिले भइरहेको रगतको अभावलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको बिर्तामोडका […]
झापा । आर्थिक अभावका कारण दुई वर्षीय बालकको उपचारमा समस्या देखिए पछि झापाको कनकाई नगरपालिका वडा नं. ८ निवासी मञ्जुल मुर्मूले उपचारका लागि आर्थिक सहयोगको अपील गरेका छन् । आफ्नो दुई वर्षीय छोरा विशाल मुर्मूको फोक्सोमा पानी जमेको र उपचारका लागि रकम अभाव भएपछि मुर्मूले सहयोगको अपील गरेका हुन् । १५ दिन अघि मुर्मू छोराको […]
कमल । झापाको शिवसताक्षी नगरपालिकामा एक दिने निःशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ । होटल व्यावसायी संघ दमकको आयोजना तथा लाईफलाईन अस्पताल दमक र दृष्टि आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा नगरपालिकाको वडा नम्वर ३ मा एक दिने नि शुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ । नगरपालिकाको वडा ३ स्थित पारावारी बजारमा संचालित स्वास्थ्य शिविरको नगरप्रमुख […]
काठमाडौं । देशभरि डेंगु अहिले महामारी बन्दै गएको संकेत देखिएका छन्। डेंगुबाट डेढ महिनामा देशभरि ७ जना बालबालिकासहित २० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलजी तथा सरुवा रोग नियन्त्रण महाशाखा ९इडिसिडी० का भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार हालसम्म मृत्यु हुनेमा १४ वर्षमुनिका ७ जना बालबालिका, २० देखि ४० वर्षका १० जना […]
झापा । छिमेकी देश भारतबाट आयात हुने मरेका अस्वस्थकर माछाको बिक्री वितरणमा झापा जिल्लाभर पूर्णतया रोक लगाइने भएको छ । कनकाई माई पूर्वका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरुको हालैको भेलाले उक्त निर्णय गरेको हो । बजार अनुगमनका क्रममा बिर्तामोड लगायतका शहरी क्षेत्रमा फर्मालिन हालेर नकुहिने बनाइएको तर धेरै दिनसम्म बिक्री नभएका […]