Sajhamanch Archive

चीनमा देखियो जनावरबाट मानिसमा सर्ने नयाँ भाइरस

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on चीनमा देखियो जनावरबाट मानिसमा सर्ने नयाँ भाइरस.

बेइजिङ । चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपा भाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमूनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ । यो भर्खरै पत्ता लागेको हेनिपा भाइरस ज्वरोका केससँग सम्बिन्धत रहेको यस भाइरसको अध्ययनमा […]

भाग्य फर्टिलिटी एण्ड डाइग्नोष्टिक सेन्टर सञ्चालनमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on भाग्य फर्टिलिटी एण्ड डाइग्नोष्टिक सेन्टर सञ्चालनमा.

बिर्तामोड । झापाको बिर्ताबजारमा भाग्य फर्टिलिटी एण्ड डाइग्नोष्टिक सेन्टर सञ्चालनमा आएको छ । बिर्तामोड नगरपालिका ४ बिर्ताबजार चोकदेखि पूर्वपट्टी मण्डाचोकमा डाईग्नोष्टिक सेन्टर आज बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । प्रसुति, स्त्री रोग तथा बाँझोपन विशेषज्ञ डा.ममता घिराइया राजवंशी र नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. रणधिर राजवंशीले भाग्य फर्टिलिटी एण्ड डाइग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याएका हुन् […]

८९५ संक्रमित थपिए, ४१ बिरामी आइसियू र भेन्टिलेटरमा

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ८९५ संक्रमित थपिए, ४१ बिरामी आइसियू र भेन्टिलेटरमा.

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ८९५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ५ हजार ९०९ जनामा गरिएको परीक्षणमा ८९५ जना संक्रमित भेटिएका हुन्। आज एकजना संक्रमितको मृत्यु भएको छ। २ सय ६४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये काठमाडौंमा […]

आज ६२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on आज ६२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ६५१ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा […]

विश्व हेपाटाइटिस दिवस आज मनाइँदै, हेपाटाइटिस ‘बी’ र ‘सी’का कारण बर्सेनि १३ लाख मानिसको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, स्वास्थ्य by . Leave a Comment on विश्व हेपाटाइटिस दिवस आज मनाइँदै, हेपाटाइटिस ‘बी’ र ‘सी’का कारण बर्सेनि १३ लाख मानिसको मृत्यु.

काठमाडौ । हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने उदेश्यले मनाउन थालिएको विश्व हेपाटाइटिस दिवस आज (बिहीबार) मनाइँदै छ । प्रत्येक वर्ष जुलाई २८ मा संसारभर यो दिवस मनाउने गरिन्छ । हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानका रूपमा मनाइने दिवसको यसवर्षको नारा अब ‘हेपाटाइटिस विरुद्धको उपचारमा अब म पर्खिन्न’ भन्ने तय गरिएको छ । रोगविरुद्ध लड्न विश्वभरका […]

चीनको वुहानमा फेरि लकडाउन

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, स्वास्थ्य by . Leave a Comment on चीनको वुहानमा फेरि लकडाउन.

काठमाडौं । कोरोना संक्रमणको फैलावट रोक्न चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ । चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ । चीनको वुहानबाटै कोरोना संक्रमण सुरु भएर विश्वव्यापी महामारीको रुप लिएको थियो । अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ । […]

६३८ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on ६३८ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु.

काठमाडौं । नेपालमा दिनहुँ कोरोना संक्रमित बढिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५ हजार ५५ जनामा परीक्षण गर्दा ६ सय ३८ जना नयाँ संक्रमित थपिएका हुन्। २ हजार २ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ४ सय र २ हजार ८ सय ४० जनामा एन्टिजेन परीक्षण गर्दा २ सय ३८ जनामा […]

२४ घण्टामा ५६८ जनामा कोरोना संक्रमण, १ जनाको मत्यु

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on २४ घण्टामा ५६८ जनामा कोरोना संक्रमण, १ जनाको मत्यु.

काठमाडौं । पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८०० परीक्षणमा ५६८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । त्यस्तै ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको […]

साझामञ्चमा समाचार प्रकाशन भएको २४ घण्टा नवित्दै साङ्लोले बाधिएकी महिलाको उद्धार

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on साझामञ्चमा समाचार प्रकाशन भएको २४ घण्टा नवित्दै साङ्लोले बाधिएकी महिलाको उद्धार.

शिवसताक्षी । झापा शिवसताक्षी १० दोमुखाकी ३ वर्ष अघिदेखि साङ्लोमा बाँधिएकी महिलाको इटहरी स्थित मायाघर नेपालले उद्धार गरेको छ । शनिबार साझामञ्च डटकममा साङ्लोमा बाधिएकी महिलाको समाचार प्रकाशन भएको २४ घण्टा नविदै उक्त महिलाको उद्धार गरिएको हो । उनलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, प्रशासन प्रमुख डिल्ली नेपाल र इलाका […]

निजी अस्पतालमा स्वास्थ्य बीमा खारेजीप्रति एमालेले गर्यो सरकारको कडा आलोचना

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on निजी अस्पतालमा स्वास्थ्य बीमा खारेजीप्रति एमालेले गर्यो सरकारको कडा आलोचना.

झापा । देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको र आम नागरिकले सहज ढंगले उपयोग गर्न पाउनुपर्ने बीमाका बारेमा आएका विभिन्न समाचारप्रति नेकपा एमालेले ध्यानाकर्षण भएको जनाएको छ । एमाले केन्द्रीय कमिटी सचिव एवम् स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले आज प्रेस विज्ञप्ती जारी गर्दै सरकारले २०७९÷०८० को बजेट वक्तव्य मार्फत् स्वास्थ्य बीमालाई […]