Sajhamanch Archive

‘लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान

Published: in मिडियाबाट साभार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on ‘लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान.

काठमाडौँ । लम्पी स्किन रोगको संक्रमण फैलिंदै गएपछि गोरखा नगरपालिकाका तीन सय गाईभैंसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ। गोरखा नगरपालिका पशुसेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र गोरखाको प्राविधिक सहयोगमा नगरपालिकाका दुई वडाका गाईभैंसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशुसेवा विज्ञकेन्द्र गोरखाका सूचना अधिकारी डा.लालमणि अर्यालले बताए। रोगको संक्रमण बढ्दै गएपछि रोगको जोखिम न्यूनीकरण […]

प्रादेशिक अस्पतालको भवन गुणस्तरहीन बनाउने माथि कांग्रेसद्वारा कारवाहीको माग

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on प्रादेशिक अस्पतालको भवन गुणस्तरहीन बनाउने माथि कांग्रेसद्वारा कारवाहीको माग.

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगरसमितिले भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवन गुणस्तरहीन बनाउने कार्यमा संलग्न माथि कारवाहीको माग गरेको छ । काँग्रेसले आज प्रेस विज्ञप्ति जारी गर्दै साविकको पूर्वी नेपालका गरिव जनता स्वास्थ्य उपचार गर्न आउने अस्पतालको भवन निर्माण गर्दा गुणस्तरहीन काम गराउन भूमिका खेल्नेमाथि छाविन गरी कारवाहीको माग गरेको हो । नगर सभापति […]

प्रादेशिक अस्पतालको नयाँ भवन गुणस्तरहीन भएकोमा माओवादीको आपत्ति

Published: in लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on प्रादेशिक अस्पतालको नयाँ भवन गुणस्तरहीन भएकोमा माओवादीको आपत्ति.

भद्रपुर । भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवन गुणस्तरहीन हुँदा पनि हस्तान्तरण प्रकृयामा लगिएको भन्दै नेकपा माओवादी केन्द्र भद्रपुरले आपत्ति जनाएको छ । केन्द्रले अस्पताल परिसरमा शनिबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य उपचार गर्न आउने भवन हचुवा र लापरवाहीले निर्मित हुँदा गुणस्तरहीन काम भएको अवस्था मै अस्पताल विकास समितिले जेठ २२ गते हस्तान्तरण स्वीकारेको भन्दै आपत्ति […]

मेचीनगरका विद्यालयमा अध्यायनसंगै शुद्ध खानेपानी

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरका विद्यालयमा अध्यायनसंगै शुद्ध खानेपानी.

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका विद्यालयलाई शुद्ध खानेपानीका लागि फिल्टर प्लान्ट वितरण गरिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको पहलमा मेचीनगरका ६ वटा माध्यमिक विद्यालयलाई बुधबार स्वच्छ खानेपानीको लागि फिल्टर प्लान्ट वितरण गरिएको हो । इन्भारमेन्ट प्रोटेक्सन सेन्टर नेपाल (इपिसी)को प्राविधिक सहयोगमा करिब ७ लाख मूल्य पर्ने एक हजार लिटर क्षमताको अत्याधुनिक फिल्टर आदर्श मावि इटाभट्टा, […]

मृत्युपछि दावी भुक्तानीमात्र होइन असाध्य रोगको उपचारमा पनि महालक्ष्मीको साथ

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मृत्युपछि दावी भुक्तानीमात्र होइन असाध्य रोगको उपचारमा पनि महालक्ष्मीको साथ.

इलाम । महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो बिमितलाई उपचार खर्चका लागि १० लाख रुपैयाँ प्रदान गरेको छ। महालक्ष्मी लाइफ इलाम शाखाबाट बीमा गरेका मनोहर तामाङलाई क्यान्सरको उपचारका लागि १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । तामाङले क्यान्सर रोगको उपचार गराइरहेको अस्पतालको कागजातहरु पेश गरेपछि बीमा कम्पनीले उनको नाममा १० लाख रुपैयाँको चेक जारी गरेको कोशी […]

उपचार खर्च यथाशीघ्र उपलब्ध गराउन नगरप्रमुख बुढाथोकीको आग्रह

Published: in लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on उपचार खर्च यथाशीघ्र उपलब्ध गराउन नगरप्रमुख बुढाथोकीको आग्रह.

मेचीनगर । सरकारले जटिल प्रकृतिका बिरामी नागरिकका लागि उपचार खर्च वापत दिने भनेको रकम समयमा उपलब्ध नगराउँदा नगरबासीलाई समस्या भएको भन्दै मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यथाशीघ्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका छन् । नगरप्रमुख बुढाथोकीले नगरपालिकाको तर्फबाट नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै नगरमा उपचारमा सहयोगका लागि माग भएका २०१ जना […]

जर्मनी र रोमानियासँग श्रम समझदारी गर्न गृहकार्य

Published: in मिडियाबाट साभार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on जर्मनी र रोमानियासँग श्रम समझदारी गर्न गृहकार्य.

काठमाडौं । सरकारले जर्मनी र रोमानियासँग श्रम समझदारी गर्न प्रक्रिया अघि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी र रोमानियामा श्रमका लागि जाने श्रमिकको हकहित रक्षा गर्ने भन्दै श्रम सम्झौताको गृहकार्य अघि बढाएको हो । मन्त्रालय स्रोतका अनुसार यी दुई देशसँग श्रम समझदारी गर्न समझदारीपत्रको मस्यौदा तयार गरेर पठाइएको छ । ती […]

मंकीपक्सको उपचारका लागि १४ अस्पतालमा फोकल पर्सन तोकिए

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मंकीपक्सको उपचारका लागि १४ अस्पतालमा फोकल पर्सन तोकिए.

काठमाडौं । नेपालमा पहिलोपटक मंकीपक्स संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको छ । स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालका १४ जना डाक्टरलाई मंकीपक्स रोगको उपचारका लागि फोकल पर्सन तोकेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार मेची अस्पतालमा डा. केशव दाहाल, कोशी अस्पतालमा डा. सिवी झा, विपी कोइराला […]

बिर्तामोड नगर अस्पतालमा सेवा बिस्तार गरिँदै

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोड नगर अस्पतालमा सेवा बिस्तार गरिँदै.

बिर्तामोड । बिर्तामोड नगरपालिका अन्तरगत सञ्चालित नगर अस्पतालमा बालरोग विशेषज्ञ सेवा थप गरिएको छ । असार १ गते शुक्रबारदेखि अस्पतालले बालरोग विशेषज्ञ सेवा सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ । सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म बालरोगका विशेषज्ञबाट सेवा लिन सकिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. सुनिल अधिकारीले जानकारी […]

नेपालीलाई अस्पताल पुर्‍याउने प्रमुख १० स्वास्थ्य समस्या, ग्यास्ट्रिक पहिलो

Published: in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on नेपालीलाई अस्पताल पुर्‍याउने प्रमुख १० स्वास्थ्य समस्या, ग्यास्ट्रिक पहिलो.

काठमाडौं । पछिल्लो समय नेपालीको खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको छ । चिकित्सकहरुका अनुसार पछिल्ला दिनमा अस्पताल पुग्ने बिरामीको तथ्यांकले पनि नसर्ने रोगले भयावह रूप लिन थालेको संकेत गरेको छ । केही वर्षअघिसम्म धेरै नेपाली अस्पताल जानुपर्ने कारणमा सरुवा रोग पहिलो स्थानमा थियो । तर अहिले ग्यास्ट्राइटिस (ग्यास्ट्रिक), श्वासप्रश्वासको […]