Sajhamanch Archive

कोसी अस्पतालमा ज्येष्ठ नागरिक र अशक्तका लागि छुट्टै काउन्टर सञ्चालन

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on कोसी अस्पतालमा ज्येष्ठ नागरिक र अशक्तका लागि छुट्टै काउन्टर सञ्चालन.

विराटनगर । कोसी अस्पतालले ज्येष्ठ नागरिक (७० वर्षमाथि), अशक्त, गर्भवतीका लागि छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ । उनीहरूलाई टिकट र औषधि लिन सहज बनाउने उद्देश्यले छुट्टै काउन्टर सञ्चालनमा ल्याइएको हो । बुधबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला काउन्टर उद्घाटन गरेका छन । यसले ज्येष्ठ नागरिक, अशक्त र गर्भवतीलाई टिकट काट्न तथा औषधि लिन सहज हुने […]

सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु.

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुबैको सुत्केरी गराउने क्रममा मृत्यु भएको छ । जेठ २८ गते उपचारका लागि पोखरास्थित क्षेत्रीय गण्डकी अस्पतालमा लगिएको र उपचारको सिलसिलामा आमा र शिशुको मृत्यु भएको हो । चिकित्सकको लापरवाहीका कारण महिला र शिशुले ज्यान गुमाउनुपरेको मृतकका आफन्तजनले बताएका छन् । छानबिनको लागि […]

नेपाल मेडिकल कलेजले गर्‍यो अनिश्चितकालका लागि ओपीडी सेवा बन्द

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on नेपाल मेडिकल कलेजले गर्‍यो अनिश्चितकालका लागि ओपीडी सेवा बन्द.

काठमाडौं। अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा बिरामीका आफन्तले तोडफोड गरेपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द भएको छ। अस्पतालले प्रशासनले बुधबार एक सूचना जारी गर्दै तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही नभएसम्म र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ। २८ जेठमा गोकर्णेश्वर नगरपालिका, माकलबारीका ७१ वर्षीय सुवर्णकुमार धिताल पित्तथैलीको शल्यक्रिया […]

काठमाडौं महानगरले २ स्वास्थ्य संस्थामा लगायो ताला

Published: in मिडियाबाट साभार, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on काठमाडौं महानगरले २ स्वास्थ्य संस्थामा लगायो ताला.

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई वटा स्वास्थ्य संस्थामा ताला लगाइदिएको छ । अनुगमनका क्रममा कानूनी रुपमा सञ्चालन नभएको पाइएपछि तालबन्दी गरिएको मेयर बालेन शाहले जानकारी दिएका छन् । महानगरपालिकाले यसअघि यही जेठ ६ गते असाहय विपन्नसहित लक्षित वर्गलाई कुल शैय्याको १० प्रतिशत निस्शुल्क उपचार गर्नुपर्ने सूचना जारी गरेको थियो । तर, अनुगमनका क्रममा कानून अनुसारको […]

आज विश्व रक्तदाता दिवस मनाइँदै

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on आज विश्व रक्तदाता दिवस मनाइँदै.

काठमाडौं । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १४ लाई विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यो दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ । यस […]

घिउले घटाउँछ तौल

Published: (Updated: ) in रोचक कुरा / टिप्स, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on घिउले घटाउँछ तौल.

जब तौल घटाउने टिप्सको कुरा आउँछ, बोसोयुक्त खानेकुराबाट टाढै रहनुपर्छ भनिन्छ । तर, आज हामी यहाँ घिउले बोसो पगालेर मोटोपना घटाउने छ भन्ने बारेमा जानकारी दिनेछौं, जुन तपाईलाई अनौठो लाग्न सक्छ किनभने घ्यूलाई सधैं तौल बढाउने कारक मानिन्छ। यस्तो अवस्थामा, हामी यस लेखमा घ्यू मिसाएर तातो पानी पिउनाले बोसो घटाउन कसरी काम गर्छ भन्ने बारेमा […]

राष्ट्रपति पौडेलको मुटुमा समस्या, अस्पताल भर्ना

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on राष्ट्रपति पौडेलको मुटुमा समस्या, अस्पताल भर्ना.

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् । मुटुमा समस्या भएपछि पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार मंगलबार बिहान भर्ना गरि उनको थप उपचार भइरहेको छ । तर, राष्ट्रपति पौडेललाई भएको समस्याको बारेमा अस्पताल प्रशासनले स्पष्ट जवाफ दिएन । अस्पतालका निर्देशक डा. चन्द्रमणी अधिकारीले यस विषयमा केही बोल्न चाहेनन् […]

चाइनिज पिपुल्स अस्पतालमा काठमाडौं महानगरको ताला

Published: in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on चाइनिज पिपुल्स अस्पतालमा काठमाडौं महानगरको ताला.

काठमाडौं । बौद्धस्थित चाइनिज पिपुल्स हस्पिटलको प्रशासन शाखामा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ । सोमबार गरिएको अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरेको पाइएकाले ताला लगाइएको महानगरले जनाएको छ । प्रशासनमा ताला लगाएसँगै अस्पतालमा उपचाररत बिरामी अन्यत्र सार्न महानगरले निर्देशन दिएको छ ।स्वास्थ्य संस्था सञ्चालन ऐनविपरीत सञ्चालनमा रहेका तथा मापदण्ड पूरा नगरेका अस्पतालहरूलाई कारबाहीको […]

प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना

Published: (Updated: ) in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना.

काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । उनलाई सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । नियमित जाँचका लागि अस्पताल ल्याइएको र अहिले चेकजाँच चलिरहेको अस्पताल स्रोतले जनाएको छ । सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी।)’ बाट पीडित छिन् । चिकित्सकका अनुसार पूर्णरुपमा निको नहुने र […]

कमलमा पतञ्जलि योग समितिको नयाँ नेतृत्व

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमलमा पतञ्जलि योग समितिको नयाँ नेतृत्व.

कमल । पतञ्जलि योग समिति कमलको अध्यक्षमा तिलोचन गौतम चयन भएका छन् । आज बिहानको भेलाले नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रेमप्रसाद विमली, महामन्त्री मोहनलाल खनाल, संगठन मन्त्री घनश्याम प्याकुरेल, कोषाध्यक्ष रविन्द्रप्रकाश चापागाई चयन भएका निर्वाचन समितिका सदस्य दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । समितिको सदस्यहरुमा मेदनीप्रसाद कोइराला, लैनबहादुर पौडेल, भिम नेपाल, उमेश […]