Sajhamanch Archive

५–११ वर्षका बालबालिकालाई आयो खोप

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ५–११ वर्षका बालबालिकालाई आयो खोप.

झापा । अब नेपालका पाँचदेखि एघार वर्षमुनिका बालबालिकाले पनि कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने भएका छन् । आइतबार अमेरिकाबाट आइपुगेको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो लटको २२ लाख ३ हजार २ सय मात्रा खोप वितरणका लागि सातै प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पठाइएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै ५–११ वर्षका बालबालिकालाई लक्षित गरी प्रदान गरिएका यी […]

हुम्लाका ५७ विद्यार्थीमा देखियो ठेउला

Published: (Updated: ) in समाज, स्वास्थ्य by . Leave a Comment on हुम्लाका ५७ विद्यार्थीमा देखियो ठेउला.

झापा । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको एक विद्यालयको छात्रावासमा बस्दै आएका ठूलो सङ्ख्याका विद्यार्थीलाई ठेउला (चिकेन फक्स) रोग देखिएको आशङ्का गरिएको छ । वडा नं ४ को याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएकाले उक्त रोगको आशङ्का गरिएको हो । स्वास्थ्यसेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले एक विद्यार्थीमा देखिएको ठेउला अन्य ५७ विद्यार्थीमा […]

लामखुट्टेको लार्भा नष्ट गर्दै बिर्तामोड नगरपालिका

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on लामखुट्टेको लार्भा नष्ट गर्दै बिर्तामोड नगरपालिका.

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डेंगुलगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टे बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो । वडा नम्बर १ को कार्यालयमा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच अभियानको सुरुवात गरिएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले विषादी छर्किने […]

अब लाहुरे लागुऔषधविरुद्धको अभियानमा

Published: in गीत/संगीत/मनोरञ्जन, समाज, स्वास्थ्य by . Leave a Comment on अब लाहुरे लागुऔषधविरुद्धको अभियानमा.

भापा । युवा माझ लोकप्रिय कलाकार हुन् र्‍यापर लाहुरे अर्थात् आशिष राना । उनलाई कास्की प्रहरीले केही महिना अगाडि लागुऔषध प्रयोग गर्दै गर्दा पक्राउ गर्‍यो । उनी ५६ दिन जेलमा बसेर छुटेका छन् । उनै लाहुरे अब भने लागुऔषधविरुद्धको अभियानमा निस्कने तरखरमा छन् । नजिकै आउन लागेको अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसको अवसरमा लाहुरे […]

थाइल्याण्डमा कोभिड प्रतिबन्ध खुकुलो बनाइँदै

Published: in स्वास्थ्य by . Leave a Comment on थाइल्याण्डमा कोभिड प्रतिबन्ध खुकुलो बनाइँदै.

काठमाडौं । थाइल्याण्डले मानिसहरूलाई बाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने नियमहरू हटाएको छ ।कोभिड संक्रमितको संख्या घटेसँगै सरकारले यसअघि लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको हो । त्यस्तै, पर्यटकहरूलाई यात्रा गर्नु अघि दर्ता गर्न आवश्यक नपर्ने भएको छ । संक्रमण घटेसँगै पर्यटकहरूलाई आकर्षित गर्ने पहलस्वरुप सरकारले पछिल्लो कदम चालेको हो । डेल्टा भेरियन्ट व्यापक रूपमा फैलिरहेका बेला […]

दुबईबाट नेपाल आएका युवकमा मंकीपक्सको संक्रमण नभई कुष्ठरोग

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on दुबईबाट नेपाल आएका युवकमा मंकीपक्सको संक्रमण नभई कुष्ठरोग.

काठमाडौं । दुबईबाट नेपाल आएका युवकमा मंकीपक्स भाइरसको संक्रमण नभएको जानकारी प्राप्त भएको छ । टेकु अस्पतालका एक डाक्टरले ती व्यक्तिमा मंकीपक्स नभई कुष्टरोगको लक्षण देखिएको जानकारी दिए । बिहिबार दुबईबाट काठमाडौँ आएका एक युवकमा मंकीपक्स भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निगरानीमा राखिएको थियो ।

नेपालमा भेटिए ‘मंकीपक्स’का शंकास्पद बिरामी, टेकुमा उपचार हुँदै

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on नेपालमा भेटिए ‘मंकीपक्स’का शंकास्पद बिरामी, टेकुमा उपचार हुँदै.

काठमाडौं । नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसग मिल्दोजुल्दो लक्षण देखिएको हो । दुबईबाट हालै नेपाल आएका ती युवकलाई टेकु अस्पतलमै भर्ना गरेर उपचार गइरहेको उपचारमा संलग्न एक चिकित्सकले बताए । अस्पतालको स्रोतका अनुसार […]

मेची अस्पताल १८ करोड

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on मेची अस्पताल १८ करोड.

झापा । झापाको भद्रपुरस्थित मेची अस्पताललाई प्रदेश सरकारको १८ करोड बजेट दिने भएको छ । सँगै मेची अस्पतालमा साउन १ गतेदेखि न्युरो सर्जरी सेवा सुरु गरिने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै यस्तो बताएका थिए । मेची अस्पतालको सुदृढीकरणका लागि १८ करोड बजेट समेत विनियोजन गरिएको […]

भारतमा थप ६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

Published: in स्वास्थ्य by . Leave a Comment on भारतमा थप ६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि.

काठमाडौं । भारतमा कोरोना भाइरसबाट थप ६ हजार ५ सयभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा छ हजार ५९४ जना नयाँ सङ्क्रमित भएका हुन् । यो सङ्ख्या अघिल्लो दिनको भन्दा १८ प्रतिशत कम भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । अघिल्लो दिन सोमबार सार्वजनिक गरेको विवरणमा आठ हजार […]

आज विश्व रक्तदाता दिवस

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आज विश्व रक्तदाता दिवस.

झापा । विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा नेपाल ब्लड डोनर्स एसोसिएसन लगायतले कार्यक्रम गर्दैछन्। सुरक्षित रगत र रक्ततत्वको आवश्यकताप्रति सचेतना जगाउन र जीवनरक्षक रगत उपहार दिएकोमा रक्तदातालाई धन्यवाद दिन हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ । विश्व रक्तदाता दिवस २०२२ को अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) […]