Sajhamanch Archive

कोरोनाग्राफ : प्रदेश १ मा ४३ जना संक्रमणमुक्त हुँदा ८३ जना संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाग्राफ : प्रदेश १ मा ४३ जना संक्रमणमुक्त हुँदा ८३ जना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ । ४१५ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २८, सुनसरीमा ९, इलाममा ३ र प्रदेश १ बाहिरका १ […]

कमल गाउँपालिकाको केरखामा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वस्थ्य शिविर जारी

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमल गाउँपालिकाको केरखामा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वस्थ्य शिविर जारी.

कमल । कमल गाउँपालिकाको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा दुई दिने निःशुल्क स्वस्थ्य शिवर आजबाट यहाँ सुरु भएको छ । कमल गाउँपालिका वडा नंं ३ स्थित मदन आश्रित स्मृति क्याम्पसको सभाहलमा भएको शिविरमा महिलाको पाठेघरको क्यान्सर सम्बन्धी जानकारी र उपचार, आङ खस्ने समस्याको प्रतिरोधात्मक उपचार तथा परामर्श, स्त्रीरोग सम्बन्धी परीक्षण तथा पाठेघरको […]

प्रदेश १ मा १०८ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १०८ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण भएको छ । २९९ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, सुनसरीमा २३, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा […]

सांसद योगेश भट्टराईलाई वीर अस्पताल भर्ना गरियो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on सांसद योगेश भट्टराईलाई वीर अस्पताल भर्ना गरियो.

काठमाडौं । तीन दिन अघिदेखि अस्वस्थ रहेका नेकपा एमालेका सचिव योगेश भट्टराई अन्ततः अस्पताल नै भर्ना भएका छन् । आज शुक्रबार उनी वीर अस्पतालमा भर्ना भएका हुन् । ताप्लेजुङका प्रतिनिधिसभा सदस्य भट्टराई तीन दिनदेखि अस्वस्थ महसुस गर्दै घरमै आराम गरिरहेका थिए । तर ज्वरो थप बढेपछि आज अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । […]

प्रदेश १ मा आज ९० जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा आज ९० जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण भएको छ । ४४६ जनाको पीसीआर परीक्षण गर्दा ६३ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २०, सुनसरीमा ३, इलाममा २, उदयपुरमा १ र प्रदेश १ […]

प्रदेश १ मा कोरोना ग्राफः संक्रमित थपिनेभन्दा निको हुने बढी

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा कोरोना ग्राफः संक्रमित थपिनेभन्दा निको हुने बढी.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ भने ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र ९८ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको छ । यस्तै, कोरोना संक्रमणमुक्त हुनेमा ३५ महिला र ६४ पुरुष रहेको […]

बाह्रदशीमा आँखा स्वास्थ्य शिविरः मोतियाविन्दु परीक्षण तथा शल्यक्रिया निःशुल्क

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बाह्रदशीमा आँखा स्वास्थ्य शिविरः मोतियाविन्दु परीक्षण तथा शल्यक्रिया निःशुल्क.

बाह्रदशी । प्रस्तावित बाह्रदशी जेसीज र बाह्रदशी मेडिकल सेन्टरको आयोजनामा बाह्रदशीमा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । शिविरमा २८७ जनाको आँखा जाच गरिएकोमा ४३ जनाको आँखामा मोतियाबिन्दुको समस्या रहेको कारण शल्यक्रिया गर्नुपर्ने चिकित्सकले जनाएका छन् । ४३ जनामध्ये ३७ जनालाई आजै आँखा उपचारका लागि अस्पताल पुर्याइएको छ भने अन्यलाई तुरून्त उपचारका लागि लाने […]

क्यान्सर पीडित भद्रपुरकी ९ वर्षीया बालिका बचाइदिन परिवारको अपील

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on क्यान्सर पीडित भद्रपुरकी ९ वर्षीया बालिका बचाइदिन परिवारको अपील.

भद्रपुर । हड्डीको क्यान्सर भएर बिरामी परेकी भद्रपुर नगरपालिका( ६ निवासी ९ वर्षीया बालिका कोमल कर्मकारलाई बचाई दिन उनका परिवारले अपील परेका छन् । क्यान्सर पीडित बालिका कोमलको उपचारमा हालसम्म ६ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । पूर्ण उपचारका लागि थप रकम चाहिने भएपछि उनका बुबा बुधकरण कर्मकारले आर्थिक सहयोग गरी छोरी बचाई दिन […]

प्रदेश १ मा कोरोना अपडेटः ६६ जना कोरोना संक्रमणमुक्त हुँदा ६५ जना थपिए

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा कोरोना अपडेटः ६६ जना कोरोना संक्रमणमुक्त हुँदा ६५ जना थपिए.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना संक्रमण भएको छ । ४०१ जनाको पीसीआर परीक्षण गर्दा ५५ र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २३, मोरङमा १९, सुनसरीमा ११, उदयपुर र इलाममा १–१ जनामा संक्रमण […]

प्रदेश १ मा १६५ जना कोरोना संक्रमणमुक्त हुँदा १२० जना थपिए

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १६५ जना कोरोना संक्रमणमुक्त हुँदा १२० जना थपिए.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण भएको छ । ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३८, मोरङमा ३५, सुनसरीमा १६, इलाममा ५, संखुवासभामा २, पाँचथर, ओखलढुङ्गा, […]