Sajhamanch Archive

नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अध्यक्ष महर्जनको कोरोनाबाट निधन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अध्यक्ष महर्जनको कोरोनाबाट निधन.

ललितपुर । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएको छ । कोभिड संक्रमणपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत महर्जनको सोमबार निधन भएको हो । आरबी डायमन्ड ज्वेलर्सका प्रबन्ध निर्देशकसमेत रहेका महर्जन नेपाल श्रीलंका चेम्बर अफ कमर्सको अध्यक्ष पनि भएका थिए । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यसमेत रहेका महर्जनको निधनप्रति […]

प्रदेश १ मा ९७ जना कोरोना संक्रमित थपिँदा ८५ जना संक्रमणमुक्त

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ९७ जना कोरोना संक्रमित थपिँदा ८५ जना संक्रमणमुक्त.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना संक्रमण भएको छ । ५३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३७, मोरङमा ३१, सुनसरीमा १४, इलाममा ४, उदयपुर र प्रदेश १ बाहिरका […]

कोरोना अपडेटः प्रदेश १ मा १०६ जना संक्रमणमुक्त हुँदा १०३ जना थपिए

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना अपडेटः प्रदेश १ मा १०६ जना संक्रमणमुक्त हुँदा १०३ जना थपिए.

बिराटनगर । मध्य दसैंमा पनि प्रदेश १ भर पछिल्लो २४ घण्टामा ९११ जनाको पीसीआर परीक्षण गर्दा १०३ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ५५, झापामा १९, सुनसरीमा १५, इलाममा ७, उदयपुरमा ५ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ३५, बेलबारीमा ६, सुन्दरहरैचामा ४, रतुवामाई […]

नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत पुग्यो

Published: in मुख्य समाचार, विविधा, स्वास्थ्य by . Leave a Comment on नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत पुग्यो.

काठमाडौ ।नेपालमा थप १४७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ७७३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३६ तथा एन्टिजेन विधिबाट ११ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँमा ६३ जना, ललितपुरमा २० र भक्तपुरमा ७ जना रहेका छन् । यही अवधिमा ८ सय ४५ जना सङ्क्रमणमुक्त भएका […]

प्रदेश १ मा १३० जना कोरोना संक्रमणमुक्त

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १३० जना कोरोना संक्रमणमुक्त.

विराटनगर । प्रदेश १ मा आज १३० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५९ महिला र ७१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, सुनसरी, झापा र इलामका १–१ जना रहेका छन् । कोरोना संक्रमणबाट हालसम्म २ हजार ८८ […]

प्रदेश १ मा ५६ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ५६ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण भएको छ । ३८९ जनाको पीसीआर परीक्षण गर्दा ५३ र ३१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३०, सुनसरीमा १६, इलाममा २, झापा, धनकुटा र उदयपुरमा १–१ र प्रदेश […]

प्रदेश १ मा २८ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २८ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण भएको छ । ११९ जनाको पीसीआर परीक्षण गर्दा २२ र ६८ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १५, मोरङमा ४, झापामा २ र उदयपुरमा १ जनामा संक्रमण देखिएको […]

प्रदेश १ मा १७७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १७७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७७ जनामा कोरोना संक्रमण भएको छ । ७२२ जनाको पीसीआर परीक्षण गर्दा १३२ र २४४ जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५५, मोरङमा ४६, सुनसरीमा २७, इलाममा ३ र प्रदेश १ बाहिरका […]

बि एण्ड सी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालले दसैं विदामा पनि सेवा सुचारु गर्ने

Published: in मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बि एण्ड सी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालले दसैं विदामा पनि सेवा सुचारु गर्ने.

बिर्तामोड । झापाको बिर्तामोडस्थित बि एण्ड सी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालले लामो दसैं विदा अवधिमा पनि पूर्ववत चिकित्सकीय सेवा सञ्चालन गर्ने भएको छ । दसैंमा पनि अस्पतालका सम्पूर्ण सेवा २४सै घण्टा सञ्चालनमा रहने कार्यकारी निर्देशक दुर्गा प्रसाईंले जानकारी दिएका हुन् । आज अस्पतालमा पत्रकारहरुसँग चाडपर्व विशेष शुभकामना साटासाट गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले हुनेले […]

प्रदेश १ मा ११० जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ११० जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना संक्रमण भएको छ । ५८८ जनाको पीसीआर परीक्षण गर्दा १०३ र ९७ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४७, मोरङमा ३२, सुनसरीमा १५, धनकुटा र तेहृथुममा २–२, इलाममा १ […]