काठमाडौँ ।उपत्यकाका तीनै जिल्ला प्रशासनको बुधबारको बैठकले ‘स्मार्ट लकडाउन’ को मापदण्डमा रहेर विद्यालय सञ्चालन गर्न सकिने निर्णय गर्यो । तर, विज्ञहरूले भने कोरोना महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोलेर पढाइ सञ्चालन गर्नु जोखिमपूर्ण हुने बताएका छन् । खोप नपाएका बालबालिका प्रभावित भए अत्यधिक संक्रमण र जटिलता देखिने र यसको उपचार मुलुकले थेग्न नसक्ने उनीहरूको चेतावनी छ । बालबालिकालाई […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११० जनाको पीसीआर परीक्षण गर्दा २०० र ९०३ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९०, झापामा ५५, सुनसरीमा २२, इलाममा १५, धनकुटामा ६, […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार २३० जनाको. पीसीआर परीक्षण गर्दा २८० र ६८८ जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११९, झापामा ७७, सुनसरीमा ६६, इलाममा ५, धनकुटामा ३, […]
बिर्तामोड । बिर्तामोडस्थित बी एण्ड सी टिचिङ हस्पिटल प्रशासनले उपचार खर्च तिर्न नसकेर एक दम्पतिलाई बन्धक बनाएको भनी प्रकाशित समाचारप्रति खण्डन गरेको छ । समाचारमा उल्लेखित बिरामीहरुसमेतको सहभागितामा आज पत्रकार सम्मेलन गरी अस्पताल प्रशासनले उक्त समाचारको सत्यता माथि प्रश्न उठाएको हो । राजधानीबाट प्रकाशित केही सञ्चारमाध्यमले दुर्घटनामा घाइते भएका झापा शिवसताक्षी–२ का यामबहादुर श्रेष्ठ र […]
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिले आइतबारदेखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएको छ । प्रतिष्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले तयार पारेको स्थलगत प्रतिवदेन सार्वजनिक भइसक्दा पनि दोषी देखिएकामाथि कुनै कारबाही नभएको भन्दै संघर्ष समितिले आकस्मिक सेवा, कोभिड र यसअघि तय भएका […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा २४८ र ८५० जनाको एन्टिजेन परीक्षण गर्दा १३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९५, मोरङमा ७३, सुनसरीमा ६०, इलाममा ८, धनकुटामा ५, […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । नगरभित्रका विद्यालयहरु अध्ययनरत विद्यार्थीहरुलाई कोरोनो विरुद्धको एस्ट्राजेनिका खोप लगाइने भएको हो । नगरपालिकाका वडा नं. ८ को आधारभूत स्वास्थ्य केन्द्रमा यही भाद्र २० गते खोप सञ्चालन हुने शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । कक्षा १२ मा अध्ययनरत १८ वर्ष भन्दा माथिका […]
काठमाडौं । भारतको उत्तर प्रदेशका केही जिल्लामा एक हप्ताभन्दा बढी समयदेखि फैलिएको पहिचान नखुलेको रोगका कारण ५० जनाभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरै बालबालिका रहेका छन् । बालबालिकाहरूमा उच्च ज्वरो आउने, पसिनामा भिजेर बिउँझिने, जोर्नी दुख्ने, टाउको दुख्ने, शरीरमा पानी कम हुने र रिँगटा लाग्ने लक्षण देखिएको छ । केहीको भने हातखुट्टामा […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११४ जनाको पीसीआर परीक्षण गर्दा २८३ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९८, सुनसरीमा ९४, मोरङमा ७६, इलाममा ५, संखुवासभामा ३, भोजपुर […]